Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सात दिनदेखि धनगढीमा अध्ययनरत अछाम मंगलसेनका विद्यार्थी वेपत्ता

धनगढीमा अध्ययनरत एक जना विद्यार्थी वेपत्ता भएका छन् । अछाम मंगलसेन–११ खिमाडा घर भइ कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ (बिज्ञान संकाय) मा अध्ययनरत प्रशान्त भण्डारी एक हप्तादेखि सम्पर्कविहिन भएका हुन् ।

Read more

यस्तो रहेछ 'सुगर रिलेशनसीप' भनेको

आजकल धनी मानिसहरूले कम उमेरका युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् ।

Read more

रेडियो धनगढीकर्मी श्रेष्ठमाथि मालपोत कार्यालय प्रमुखद्वारा दुर्व्यवहार

मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले अपशब्द प्रयोग गर्दै पत्रकारमाथी हातपात गर्न खोजेका छन् । रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजक  तथा अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई कार्यालय प्रमुख केसीले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।

Read more

सुदूरपश्चिममा १० खोपकेन्द्र तोकियो माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने

संघीय सरकारले सुदूरपश्चिमका १६ हजार बढिलाई पुग्नेगरि कोरोना भाइरस विरुद्धको खोप पठाएको छ। संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यान मार्फत आइतबार प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरि कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।  भोलि(सोमबार) वा मंगलबारसम्म खोप सुदूरपश्चिम पुग्ने भएकाले त्यसका लागि आन्तरिक व्यवस्थापनको काम समेत थालिएको उनले बताए।

Read more

बालुवाटार प्रतिक्रिया विहीन, नेकपाबाट केपी ओली निष्कासित

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

Read more

संवैधानिक इजलासमा सातौं दिन प्रतिनिधि सभा विघटन बारे सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दा सातौं दिन संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। अघिल्लो साताको आइतबारदेखि चलिरहेको सुनुवाइ हेर्दाहेर्दै रहेको छ।

Read more

किन छन नागरिक एपमा यति धेरै समस्या ?

गत माघ २ गते सार्वजनिक भएको नागरिक एपका प्रयोगकर्ता दिनहुँ बढिरहेका छन् । एपका प्रयाेगकर्ता बढिरहँदा प्रयाेगकर्ताका गुनासा पनि बढिरहेका छन् । सम्भव भएसम्मका सबै सरकारी सेवा एपबाटै दिने उद्देश्यले ल्याइएको यो एपमा केही त्रुटि र समस्या भएको गुनासो प्रयोगकर्ताहरुबाट आइरहेको छ । यसअनुरुप सरकारले क्रमशः त्रुटि हटाउन काम गरिरहेको बताएको छ । यसका लागि बेटा भर्सनमा देखिएका समस्या र गुनासा टिपाउन अनुरोध समेत गरेको छ ।

Read more

ट्रफि सार्वजनिक भयो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको

आउँदो फागुन १४ र १५ गते आयोजना हुने सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफि  शनिबार सार्वजनिक गरिएको छ।

Read more

लाइसेन्सको परीक्षा दिन ५ महिना कुर्नु पर्ने, कारण यस्तो !

सवारी चालक अनुमति पत्र (लाइसेन्स)लिन चाहनेहरुले परिक्षाको लागि ४ देखि ५ महिना सम्म कुर्नु पर्ने भएको छ । अनलाइनमार्फत आवेदन दिए पनि परीक्षाका लागि भने लामो समय कुर्नुपर्ने समस्या तत्काल नहट्ने भएको हो ।

Read more

थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला कञ्चनपुरमा

शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन  र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ ।

Read more

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा बाट नयाँ नेतृत्व चयन

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा सम्पन्न भएको छ शाखाका अध्यक्ष हिक्मत बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अछाम क्याम्पसका क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट रहनुभएको थियो भने विशिष्ट अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मदन बहादुर कुवर रहनु भएको थियो ।

Read more

पुनः सुचारु भयो ट्वीटर भेरिफिकेसन

यदि तपाईं ट्वीटर भेरिफिकेसन गर्ने प्रतिक्षामा हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ । ट्वीटरले शुक्रबारदेखि ट्वीटर ह्याण्डल भेरिफिकेसन पुनः सुचारु गरेको छ । ट्वीटरले सन् २०१७ मा पब्लिक भेरिफिकेसन बन्द गरेको थियो । कम्पनीले तीन वर्षपछि अकाउन्ट भेरिफिकेसन पुनः सुरु गरेको हो ।

Read more

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले गर्‍यो भोलि नेपाल बन्दको घोषणा

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले भोलि नेपाल बन्दको घोषणा गरेको छ। आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको हो।

Read more

भीमार्जुन आचार्यलाई प्रधानन्यायाधीशका आक्रामक प्रश्न, दायरा ननाघ्न भण्डारीलाई गराइयो सचेत (सवाल-जवाफ)

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइमा निवेदकका तर्फबाट ४ जनाले बहस गरे। सुरुमा सन्तोष भण्डारी र दोस्रोमा गिरिराज भट्टले बहस गरे। त्यसपछि आए अधिवक्ता भीमार्जुन आचार्य। इजलासमा रहेका न्यायाधीशको उनीसँग सबैभन्दा बढी सवाल–जवाफ चल्यो।

Read more

अलिअलि मान्छे जम्मा गरेर उफ्रीरहन जरुरी छैन, 'वास्तविक जनप्रदर्शन २३ गते हुन्छ' - ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रदर्शन भनेको कस्तो हुन्छ भनेर आफूहरुले गरेर देखाउने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले शुक्रबार प्रचण्ड माधव समूहले सडकमा केही हजार मानिस जम्मा गरेको टिप्पणी गरे।

Read more

सुदुरपश्चिम प्रदेश सरकार अलमलमा, नेकपा विभाजनको ‘साइड इफेक्ट’

सुदूरपश्चिम प्रदेश सरकारका दुई वटा मन्त्रालय खाली भएको महिना दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । नेकपाको आन्तरिक विभाजन र पदको भागबण्डा नमिल्दा सुदुरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

Read more

अछाममा निर्वाचनको तयारी हुँदै

सरकारले तोकेको मितिमै निर्वाचन भए निर्वाचन सफल पार्न आ आफ्नो  क्षेत्र बाट सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन । निर्वाचन गर्नु आफैमा लोकतान्त्रिक प्रणाली भएकाले यसमा सबैको सहभागीता रहने र निर्वाचन भएमा सफल पार्न आ आफ्नो सकारात्मक सहयोग रहने बताएका हुन । जिल्ला निर्वाचन कार्यालय अछामले आयोजना गरेको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत ) सरोकारवाला संगको अन्तक्रिर्या कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन ।

Read more

आज देशभरका वडाहरुमा काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्दै

नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलनमा ओर्लिएको हो।

Read more

तत्काल लाइसेन्सको कोटा सिस्टम नहट्ने

आइतबारसम्म हट्ने भनिएको सवारी चालक अनुमती पत्र (लाइसेन्स) को कोटा सिस्टम हट्न अझै केही समय लाग्ने भएको छ।आइतबारदेखि अनलिमिटेड बनाउने भनिएपनि विभागको वेवसाइट डाउन भएको कारण गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

Read more

ज्ञानेन्द्र शाहीलाई मुख्यमन्त्री भट्टको कटाक्ष- भाग खोज्ने भ्रष्टाचार बिरोधी अभियान त होइन !

भ्रष्टाचर विरोधी महाअभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भाग खोज्नका लागि अभियान सञ्चालन गरेको त होइन भनेर कटाक्ष गरेका छन्।

Read more

सर्वोच्चको विज्ञप्तिप्रति प्रेस युनियनको आपत्ति

नेपाल प्रेस युनियनले रातोपाटी डट कम र नेपाल खबर डट कम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयवावु शिवाकोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

Read more
Page 112 of 153