सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैतमा
नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७७’ चैत ६ मा आयोजना गर्ने भएको छ ।
Read moreनेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७७’ चैत ६ मा आयोजना गर्ने भएको छ ।
Read moreआइतबारसम्म हट्ने भनिएको सवारी चालक अनुमती पत्र (लाइसेन्स) को कोटा सिस्टम हट्न अझै केही समय लाग्ने भएको छ।आइतबारदेखि अनलिमिटेड बनाउने भनिएपनि विभागको वेवसाइट डाउन भएको कारण गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
Read moreभ्रष्टाचर विरोधी महाअभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भाग खोज्नका लागि अभियान सञ्चालन गरेको त होइन भनेर कटाक्ष गरेका छन्।
Read moreनेपाल प्रेस युनियनले रातोपाटी डट कम र नेपाल खबर डट कम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयवावु शिवाकोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
Read moreनेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।
Read moreपछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर, केहीमा भने सामाजिक भावना पनि रहेको छ । यसै अनुरुप जिल्लाको एक युवाले आफ्नो र भाइको जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागि खर्चिएका छन ।
Read moreआधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो ।उक्त विधान गत वर्ष माघमा केन्द्रीय कमिटीबाट परिमार्जन गरिए पनि आयोगलाई जानकारी दिएर त्यसको अभिलेख अद्यावधिक गराइएको थिएन । त्यही कारण अहिले नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच कुन विधानका आधारमा विवाद छिनोफनो गर्ने भन्ने रस्साकसी चलेको छ ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचार गलत भएको भन्दै स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको तर अदालतप्रति वितृष्णा उत्पन्न गराउन त्यस्तो प्रचारबाजी गरेको बताएका छन्। शनिबार ओली पक्षीय नेकपाको प्रदेश १ सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायाधीश भेटेको भन्दै झुटो प्रचार गरिएको बताए।
Read moreसरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।
Read moreसशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।
Read moreकञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन ।
Read moreतपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ ।
Read moreसरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । यसअन्तर्गत सबै सेवा एक स्थानबाट लिन सकिने गरी नागरिक एप निर्माणको काम सम्पन्न भएर परीक्षणको क्रममा रहेको छ ।
Read moreसरकारले संभव भएसम्मका सबै सरकारी सेवा दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको छ । सरकारी सेवाका लागि सकेसम्म सरकारी कार्यालय धाउनै नपर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको यो एप प्रयोग गर्न पनि निकै सहज छ ।
Read moreअहिलेको समयमा हामी मोबाइलबाटै अनेक किसिमका सेवा सुविधा लिन सक्छौं । सरकारले पनि आफ्ना विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको छ ।
Read moreअछाम नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य शरद सिंह भण्डारीले प्रधानमन्त्रीले विधि र पद्धती नमान्नु दुखद भएको बताउनु भएको छ ।
Read moreमानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन वार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
Read moreकञ्चनपुरको वेदकोट नगरपालिका मा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
Read moreबैतडीको झुलाघाट नाका थप २ दिनका लागि खुल्ने भएको छ।
Read moreकैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
Read moreअछामको कमलबजार नगरपालिकामा सञ्चालन गरीएको आर टि पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।
Read moreनेपाल आर्मीका विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् । उनले ९ चौका र ५ छक्काको सहयोगमा १ सय ११ रन बनाएका हुन् ।
Read moreमोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका-५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Read moreस्तरोन्नतीको काम चलिरहेको हुलाकी सडक खण्डस्थित धनगढी उप–महानगरपालिकाको मनहेरामा निर्माणाधिन कल्भटमा बिहीबार बिहान जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी मृत भेटिए।
Read moreप्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तिम फैसला दिन बाँकी रहेकै बेला सरकार भने निर्वाचन सुरक्षामा जुटेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा गठित निर्वाचन तयारी तथा समन्वय समितिले काम थालेको छ ।
Read more