धनगढिमा निर्माणाधिन सडकहरु अलपत्र छाडिदा दुर्घटनाको जोखिम सहित आवातजावात गर्न समेत सास्ती
स्तरोन्नतीको काम चलिरहेको हुलाकी सडक खण्डस्थित धनगढी उप–महानगरपालिकाको मनहेरामा निर्माणाधिन कल्भटमा बिहीबार बिहान जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी मृत भेटिए।
Read more