Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

मिर्गौला प्रत्यारोपणपछि जोश बढेको छ, फुलेका जुँगा कालो हुन थाले : प्रधानमन्त्री

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए । उनी भने स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।

Read more

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

अस्पतालमा कार्यरत कर्मचारीले अस्पताकै अगाडी आत्मदाह गरेर विवादमा आएको बयालपाटा अस्पतालले फेरी पनि बजेट अभाव भएको भन्दै अस्पतालका कर्मचारीलाई तलब नदिएको र संस्थाको नाममा काठमाडौं बस्ने १५ जना कर्मचारीलाई तलब दिएको छ । अस्पतालको व्यवस्थापकिय पक्षले राम्रो काम नगरेको भन्दै अमेरिकाममा रहेको पोसिबलले अनुदान रकम यसअघि नै कटौती गरिसकेको छ । ‘नेपाल जस्तो विकासोन्मुख देशका जनतालाई सेवा दिने विदेशी दाताको मनसाय हुन्छ । तर यहाँ हरेक कुरामा राजनिति हुने, आफू अनुकुल संस्था चलाउने प्रवृती देखेर विदेशी सहयोग कटौती भएको हो ।

Read more

कुन ब्लड ग्रुपका व्यक्तिलाई कोभिड संक्रमणको बढी जोखिम ?

कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले विभिन्न अध्ययन भइरहेका छन् । औषधि र भ्याक्सिन (खोप) को परीक्षणबाहेक पनि भाइरसको प्रकृतिबारे अनुसन्धान गरी महामारी नियन्त्रणका लागि विभिन्न प्रयास जारी छन् । यसमध्ये दीर्घरोग, अन्य संक्रमण, उमेर समूह, स्वास्थ्य अवस्था आदि अनुसार कोभिडले मानव शरीरमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा थुप्रै अध्ययन भइरहेका छन् ।

Read more

धनगढीमा भारतीयलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष भन्छन्– ‘मलाई झुक्काईयो’

धनगढीमा भारतीयलाई नागरिकताको सिफारिस दिने वडाध्यक्षले आफुलाई झुक्काईएको बताएका छन् । धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीले आफुलाई गुम्राहमा राखेर झुक्काउँदै नागरिकताको सिफारिस लिएको बताएका हुन् ।

Read more

आइसियुमा रहेका मनोजलाई पूर्वपत्नी ढकालको मनछुने पत्रः ‘मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि, मनोज तिमी उठ, छोराछोरी तिम्रो बाटो कुरेर बसेका छन्’

नेपाली कला क्षेत्रका हस्ती चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण आईसियुमा छन् । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको समाचारहरुले उनका शुभचिन्तकहरु निकै निराश बनेका छन् । अहिले उनको अवस्था सुधारतर्फ अगाडी बढीरहेको बुझिएको छ । यतिबेला शुभचिन्तक लगायतले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

Read more

निर्वाचनलाई ध्यानमा राखी रक्सौल नाका बन्द

सीमावर्ती भारतको रक्सौल विधानसभाअन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिने भएको छ ।

Read more

कैलालीमा कार र स्कुटर सँग अटो ठोक्किँदा तिन जना घाइते

कैलालीको सवारी दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । जिल्लाको अत्तरिया सडक क्षेउमा रोकिरहेको कार र स्कुटर लाई अटोले ठक्कर दिँदा चालक सहित अटोमा सवार तिन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read more

डोटीमा किशोरीको बलात्कार र हत्या प्रयास आरोपमा प्रहरी जवान पक्राउ

१५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् । उनलाई सोमबार राति कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । जोरायल गाउँपालिका–५ की किशोरीको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै सोमबार दिउँसो परिवारले प्रहरी जवान सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएको थियो ।

Read more

दागबत्तीले मनै पोल्यो

कात्तिकको चिसो बुधबारको मध्यरात निष्पट्ट अन्धकार छ। राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलाको किनारमा शीतले लपक्कै भिजेको जमिन छ। केही परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थिति छ। खोला किनारमा खनेको खाल्डोमा शव राखिएको थियो। २ वर्षीय बालकले मसिनो स्वरमा ‘पापा..पापा’ भन्दै मुखाग्नि दिइरहेका थिए। त्यो आगोको रापले भने मलामी गएकाहरूको मन पोलिरहेको थियो।

Read more

डोटीमा वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गर्नुभएको रगतले ज्यान बचेको छ ।

Read more

चौरपाटी गाउँपालिकाको सेञ्चुरी बैंकद्धारा सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड चौरपाटी अछाम शाखाले सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको छ ।  चौरपाटी गाउपालिका अन्तर्गत वितरण हुदै आएको चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्य स्थगित गरेको हो ।

Read more

ट्रम्पलाई फेसबुक र ट्वीटरको चेतावनी

अमेरिकी संचार माध्यम फक्स न्युजले एरिजोनामा बाइडेनले जित हात पारेको भन्ने घोषणा गर्नेबित्तिकै राष्ट्रपति ट्रम्पले, डेमोक्रेट्सहरुलाई चुनावमा धाँधली गरेको र मत चोरेको भन्ने आधारहिन दाबी गरेका हुन् । यससँगै फेसबुक र ट्वीटरले उनको पोस्टलाई चेतावनी दिँदै लेबल लगाइदिएका छन् ।

Read more

जनकल्याण माविको विव्यस अध्यक्षमा शिलोज कुँवर चयन

साँफेबगर नगरपालिका - ४ खालसेनमा रहेको जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । समाजसेवी शिलोज कुँवरको अध्यक्षतामा ५ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । जसको सदस्यमा कालु सिंह कुँवर, राम कुँवर, समुन्द्रा लुहार र गायत्री बुढा चयन हुनु भएको छ ।

Read more

कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा सडक दुर्घटनामा गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका १ स्थित घोडाघोडी ताल अगाडी भएको सवारी दुर्घटना गम्भिर घाइते भएका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो ।

Read more

रेखा जोशी र टंक खड्काको “पासो जन चुटौ” बजारमा, भिडियो सहित

पछिल्लो समय लोक डेउडा गितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक टंक खड्काको डेउडा भाका “पासो जन चुटौ”को म्युजिक भिडियो सार्बजनिक गरियको छ ।

Read more

अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक, अदालत जाने ट्रम्पको धम्की

अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना चलिरहेको छ। हालसम्मको स्थितिमा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पभन्दा उलेख्य अग्रता लिएका छन्। बाइडेनले आफ्नो जित सुनिश्चित हुँदै गएको बताएका छन्। तर बाइडेनको सम्भावना बढ्दै गएको देखिएको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

Read more

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित फुटबल प्रतियोगिता को दोस्रो दिनको पहिलो खेल आज  एन बि वाई सि अत्तरिया र सोसियल युथ क्लब ठाँटी बिच भएको थियो । उत्त खेलमा सोसियल युथ क्लब ठाँटी लाई एन बि वाई सि अत्तरिया ले २-० ले पराजित गरेको थियो भने दोस्रो खेल नवघाट स्पोर्ट्स क्लब र जयगढ एफ सि बिच भएको थियो उक्त्त खेल मा भने नवघाट स्पोर्ट्स क्लब ले जयगढ एफ सि लाई २-० ले पराजित गरेको थियो त्यसैगरी तेस्रो खेल ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स र द पन्ध्र बिस वारीयर्स बिच भएको थियो भने उक्त्त खेल मा ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स १-० ले विज यि भएको थियो त्यसै गरी आज दोस्रो दिनको चौथो खेल बयालपाटा हस्पिटल र कमलबजार एफ सि बिच भएको र उत्त खेल मा बयालपाटा हस्पिटल ले कमलबजार एफ सि लाई ५-१ ले हराएको  आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

Read more

नेपाली कांग्रेस रामारोशनको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रामारोशनको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Read more

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित दशै तिहार बिषेश फुटबल प्रतियोगिता आजबाट साँफेबगरमा सुरु भएको छ । नेपाल राखेप बोर्ड सदस्य एकेन्द्र कुँवर बाट उद्घाटन गर्नुभएको उक्त्त प्रतियोगिताको पहिलो खेल आयोजक ब्ल्याक एन्जल्स एफ सि र ककडसात एफ सि बिच भएको थियो । उत्त खेलमा ककडसात एफ सि लाई आयोजक ब्ल्याक एन्जल्स एफ सि ले १३-१ ले पराजित गरेको थियो भने दोस्रो खेल रोयल प्रभा एफ सि र बक्तोला एफ सि रिडिकोट बिच भएको थियो उक्त्त खेल मा भने रोयल प्रभा एफ सि ले बक्तोला एफ सि रिडिकोट लाई २-० ले पराजित गरेको आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

Read more

‘निःशुल्क कोरोना परीक्षण’ मुख्यमन्त्री भट्टको भाषण, २ हजार तिर्छन् सर्वसाधारण !

सोमबार विहान साढे ११ बजे स्वास्थ्य कार्यालय कैलालीको स्वाब संकलन केन्द्रमा पुग्दा कोरोना परीक्षण गर्ने सार्वसाधारणको लाइन थियो ।

Read more

नविनको उपचारमा धनगढी ग्यालरीद्धारा १२ हजार दुई सय रुपैया सहयोग

बाजुराको बुढीगंगा नगरपालिका–१, कुडीका १० वर्षीय नविन चदाराको भाँचिएको खुट्टाको शल्यक्रियाका लागि धनगढी ग्यालरीले १२ हजार दुई सय रुपैया सहयोग गरेको छ ।

Read more
Page 131 of 153