Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

Read more

कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ

कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ परेका छ्न ।शुक्रवार साझ ६ बजेको समयमा पुनर्वास नगरपालिका वडा नं. ६ `ङ' गाउ स्थित सडक खण्डमा चारै जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहत तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कंचनपुर बाट खटीएको प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद रुपमा  से.३ प. ८१८४ नम्बर र से १ प ८५३९ नम्बरको मोटर साईकलमा सवार ब्यक्तिहरुलाई चेकजाँच गर्दा उनिहरु पक्राउ परेका हुन ।

Read more

मेयरले वडा कार्यालय उद्घाटन गर्नेबित्तिकै उपमेयरले शिलालेखमा ढुंगाले हानिन्

जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरुको हर्कतले कहिलेकाहीँ सर्वसाधारणलाई नै लज्जित बनाउँछ । जनप्रतिनिधिहरुको ‘दयालाग्दो’ काम र व्यवहार नेपालमा नौलो हैन । यस्तै घटना शनिबार कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखिएको छ ।

Read more

सूर्य नेपालको नयाँ अगरबत्ती ‘मंगलदीप त्रिसारा’ बजारमा

सूर्य नेपाल प्रा.लि ले ‘मंगलदीप त्रिसारा’ नामक नयाँ अगरबत्ती बजारमा ल्याएको छ। मंगलदीप अगरबत्तीको सफलतापछि कम्पनीले ‘मंगलदीप त्रिसारा’ अगरबत्ती बजारमा ल्याएको हो।

Read more

नेपाल प्रजातान्त्रिक महासंघ सूचना तथा प्रचार बिभाग, सुदुरपश्चिममा ४ सदस्य मनोनीत

नेपाल प्रजातान्त्रिक महासंघ सूचना तथा प्रचार बिभाग, सुदुरपश्चिममा ४ सदस्य मनोनीत

Read more

१३६ घरधुरीको जमरा एकै ठाउँमा : छुवाछुत नियन्त्रणमा नमूना गाउँ

नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्।

Read more

कैलालीमा उपमेयरले शिलालेखमा नाम नराखेको भन्दै ढुङगा प्रहार गरिन्

शिलालेखमा नाम नलेखिएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले हंगामा मच्चाएकी छिन् ।नगरपालिकाको वडा नम्बर ७ को नयाँ भवन उद्धाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले हंगामा मच्चाएकी हुन् ।

Read more

जापानबाट कुँवरद्धारा एकल महिलाहरुलाई दशैंमा कपडा बितरण

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर घर भई हाल जापानमा बस्दै आउनु भएका नेपाली कांग्रेस जिला कार्य समिती सदस्य एवंम नेपाली जनसम्पर्क समिति कान्तोका सचिव लोेकन्द्र जंग कुँवरले एकल महिलाहरुलाई कपडा उपलब्ध गराउनु  छ ।

Read more

महिला कलाकारको फोटा अश्लिल बनाएर फेसबुकमा राख्ने अछामका युवक पक्राउ

नक्कली फेसबुक पेज बनाएर अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने व्यक्ति विरुद्ध चलाइएको छ।

Read more

यसकारण राखिन्छ घटस्थापनाका दिन जमरा

घटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी-देवताको आवाहन पनि गरिन्छ ।

Read more

ब्ल्याक एन्जल्स द्वारा फुटबल प्रतियोगिता संचालन हुँदै

ब्ल्याक एन्जल्स फुटबल क्लब साँफेबगरले खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरेको छ । यही कार्तिक १८ गतेबाट साँफेबगर नगरपालिका -३ मा आयोजना फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।

Read more

प्रहरी दिवसको अवसरमा प्रहरी चौकि साँफेबगरद्धारा विभिन्न ठाउँमा सरसफाई

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा प्रहरी चौकि साँफेबगरले साँफेबगर नगरपालिका ३ मा रहेको भैरबथान मन्दिर लगायत आसपासका क्षेत्रमा सरसफाई गरेको छ ।

Read more

थुमा मावि बाजुरामा भलिबल प्रतियोगिता हुने

बूढीगङ्गा नगरपालिकास्थित युनाइटेड डेल्टा युवा क्लबको आयोजनामा बाजुराको नौबिसस्थित थुमा माध्यमिक विद्यालय खेल मैदानमा भलिबल प्रतियोगिता हुने भएको छ।

Read more

बैतडीमा कुटपिटमा परेका गाउँपालिका अध्यक्ष धनगढी रेफर

कुटपिटमा परेका बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

Read more

प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा मोहन कुँवर

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा रहेको प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।मोहन कुँवरको अध्यक्ष्तामा ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । जस्को सदस्यमा गंगा बुढा,आकाश कुवर,कौशी भुल चयन हुनु भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष देबेन्द्र कुँवरको अध्यक्षतामा भएको सर्बपक्षिय भेलाले कुँवरलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

Read more

सार्वजनिक भयो आईफोन १२, यस्ता छन् विशेषता

एप्पलले हिजो अर्थात १३ अक्टोबरमा इभेन्ट आयोजना गरेको थियो । यस ईभेन्टमा एप्पलले आईफोन १२ सँगै आफ्ना केही नयाँ उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।

Read more

पाठेघरको शल्यक्रिया भन्दै आन्द्रा काटेको आरोप, शव नबुझिकन फर्किए आफन्त

विराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु भएको जानकारी अस्पतालले मंगलबार बिहान आफन्तलाई दिएको थियो । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्य कारबाहीको माग राख्दै शव जिम्मा नलिइकन गएका छन् । उनीहरुले अस्पताल अगाडि नाराबाजी र प्रदर्शन पनि गरे ।

Read more

बहुगुणी बेसारका ११ फाईदा बनाउँछ स्वस्थ अनि सुन्दर पनि !

हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसार स्वास्थ्यका हिसाबले निकै उपयोगी  छ । भान्सामा पाक्ने अधिकांश व्यञ्जनमा प्रयोग हुने बेसार छाला, पेट र शरीरका कयौं  रोगका लागि उपयोगी मानिन्छ । सामान्यतया भान्सामा सुकाएर धुलो बनाइएको बेसार प्रयोग गरिन्छ । तर यसका काँचो गाना तथा यसका पातसमेत निकै उपयोगी मानिन्छ । बेसारसम्बन्धी यस्तै उपयोगी टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।

Read more

बिषको भण्डार बन्दैछ शरीर, यी ७ तरीकाले गर्न सकिन्छ शुद्धिकरण !

खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।

Read more

सरकारलाई खर्च धान्न मुश्किल, मन्त्रालय भन्छ - 'ऋण उठाउनु सामान्य हो, अतिरञ्जना नगरौँ'

काठमाण्डाै - गएको आर्थिक वर्ष २०७६/०७७ को असोज २६ गतेसम्म १ खर्ब ७५ अर्ब रुपैयाँ राजश्व संकलन र ११ अर्ब ४४ करोड रुपैयाँ अन्य गरेर १ खर्ब ८७ अर्ब रुपैयाँ आम्दानी भएको थियो । १ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको थियो । अर्थात् झण्डै १८ अर्ब रुपैयाँ ढुकुटीमा जम्मा रहेको थियो । सरकारी आय-व्ययको हिसाबकिताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष भने सरकारी ढुकुटी रित्तो जस्तै छ ।

Read more

कोरोनालाई ‘सामान्य रुघाखोकी हो हाच्छिउँ साच्छिउँ ले उडाईदिनु पर्छ' भन्ने प्रधानमन्त्री अहिले किन मौन छन् ?

नेपालमा कोरोना संक्रमण निकै न्यून रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै भने ‘म निवासबाटै शासन चलाइरहेको छु। तपाईँहरू घरभित्रै बस्नुस्।’

Read more

सुन तस्करमाथिको एउटा सफल अपरेसन : रफ्तारमा कुदेको कारमा रहेको बोराभरि पैसा

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीको मोबाइलमा २०७७ असार ३० गते एउटा एसएमएस आयो- 'भैरहवाबाट एक जना व्यक्ति कारमा बोराभरी पैसा लिएर बुटवल जाँदैछन्।'

Read more
Page 134 of 153