एमाले कार्यदल बैठक ७ बजेसम्मका लागि स्थगित, के होला त आजै सहमति ?
नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ।
Read moreनेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ।
Read moreमूल्य वृद्धि फिर्ता गर्न माग
Read moreराष्ट्रियसभाको एक समितिले तत्त्कालीन राजदरबारमा रहेको लाल बाकस फेला नपारेको जनाएको छ । ऐतिहासिक सन्धि सम्झौता र राष्ट्रिय महत्वका दस्तावेज सुरक्षित राखिएको लाल बकस अहिलेसम्म गायव छ ।
Read moreपशुपति मृगस्थलीस्थित योगी नरहरिनाथको आश्रममा रहेका उनका कृति धुजाधुजा भएका छन् । वेद, वेदान्त, पुराण, पुरातत्त्व, इतिहास, कला, साहित्यजस्ता विषयको अन्वेषण गरेर उनले पुस्तक लेखेका थिए । योगी नरहरिनाथबारे बहस चलाइरहेको बृहत् आध्यात्मिक परिषद्का अनुसार योगीले ५ सय ७१ पुस्तक लेखेका थिए । त्यसमध्ये ३ सय ९५ पुस्तक प्रकाशित छन् भने १ सय ७६ वटा अप्रकाशित अवस्थामा छन् ।
Read moreमाओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।
Read moreअर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार विहान ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।
Read moreकैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षीय एक नाबालक सोमबारदेखि वेपत्ता छन् । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका हुन् ।
Read moreमुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले असार मसान्तमा पत्रकार रिजाउन समाचार लेखे वापत २५ हजार रकम दिने भएको छ । मुख्यमन्त्री कार्यालयद्धारा संचालित विभिन्न कार्यक्रमको सकारात्मक समाचार लेखिदिए वापत कर्णालीका ११ जना पत्रकारलाई नगद २५ हजारका दरले रकम दिने अफर ल्याएको हो ।
Read moreसाउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
Read moreनेपाली काँग्रेसको भातृ संगठन संस्थाले सिटीइभिटिका केन्द्रीय अध्यक्ष निराजन खडका द्धारा स्वास्थ सामाग्री वितरण गरिएको छ । कोभिड १९ को यस बिषम परिस्थीतीमा मास्क,अक्सीजन कन्सन्टेटर,पिपिइ सेट,सेनिटाइजर,हेन्ड वास ,ग्लोब्स,आइभि सेट र औषधि हरु वितरण गरिएको सिटीइभिटि अछाम जिल्लाका गोकुल बहादुर शाहाले बताए ।
Read moreयी काङ्ग्रेसीजनका कुरा पनि बडा गजबका छन् । कन्टिर–बाबूलाई यिनका कुरा कहिलेकाहीँ उदेकलाग्दासमेत लाग्छन् ।
Read moreकन्टिर–बाबू नेपालको विकास निर्माण प्रक्रिया देखेर जिल्ल पर्छन् । कन्टिर–बाबूका अनुसार एक त यहाँको विकासका सम्बन्धमा कुनै ठोस, स्पष्ट दृष्टि अनुभूत हुन सकेको छैन । अर्कोतिर कछुवा तालमा हुने गरेका विकास–निर्माण पनि दीगो छैनन् ।
Read moreबाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ। मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाट र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ।
Read moreअहिले केही दिनदेखि देशव्यापी रूपमा लगातार वर्षा भइरहेको छ । कन्टिर–बाबूका अनुसार यो वर्षा कसैका लागि आनन्दको र कसैका लागि दुःखको स्रोत बन्ने गरेको छ ।
Read moreसिमकोट – कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको पारिश्रमिकको यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ।
Read moreनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय निवर्तमान सांसदलाई निर्देशन दिएका छन्।
Read moreकोरोना भाइरसको महामारीले यतिबेला विश्व नै आक्रान्त छ । सन् २०१९ डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको यो भाइरसको तेस्रो लहरसम्म आइसकेको छ । नेपाल नै अहिले दोस्रो लहरसँग संघर्षरत छ । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । विश्वलाई चुनौती दिइरहेको यो भाइरसबाट मानव जातिलाई जोगाउन अनेक देशले भ्याक्सिन उत्पादन गरिरहेका छन् । तर ती भ्याक्सिनले पनि कोरोना महामारीलाई निष्तेज गर्न सकेका छैनन् ।
Read moreसमाजसेवी डम्मर कुमारी शर्मा रेग्मीले बयालपाटा अस्पताललाई औषधी सहयोग गरेकी छन । साँफेबगर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौँ बस्दै आउनु भईशी रेग्मीले अस्पतालका लागि आवश्य पर्ने औषधी सहयोग गरेकी हुन् ।
Read moreपञ्चदेवल विनायक नगरपालिका ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले आफ्नो नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको बताएका छन । बुधबार राति मदिरा सेवन गरेको र महिला माथि अभद्र व्यवहार गरेको भन्ने शिर्षकका आएको समाचार प्रति आपत्ति जनाएका छन् । आफ्नो बारेमा गलत हल्ला फैलाईएको अध्यक्ष खनालले जानकारी दिए ।
Read moreकन्टिर–बाबूका सामु अनेक विषय आइलाग्छन् । पन्छिन खोज्दाखोज्दै पनि पन्छिन सक्दैनन् । कुनै प्रतिक्रिया व्यक्त गर्न नचाहँदा–नचाहँदै पनि प्रतिक्रिया व्यक्त गर्नबाट आफूलाई रोक्न सक्दैनन् ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारको मन्दिर मोह आगामी आर्थिक वर्षमा पनि कायमै रहने देखिएको छ। सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मन्दिर निर्माणका लागि १९ करोड ३२ लाख विनियोजन गरेको छ। प्रदेशका २ सय २१ मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर भने २/४ परिवारले पूजा गर्ने कुलदेवताका मन्दिर छन्।
Read moreनेकोसको आव्हान कोभिड-नो भिड भन्ने मुल नाराका साथ विशेष राष्ट्रिय अभियान २०७८ अन्तर्गत नेपाल खेलकुद महासंघ सुदूरपशिम प्रदेशले आज (बुधबार) विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
Read moreबिगत लामो समयदेखि,भारतको मुम्बई सहरमा हिन्दि नेपाली म्युजिक भिडियो देखि नृत्य क्षेत्रमा राम्रो परिचय बनाएकि मोडल तथा डान्सर खुस्बु भट्टराई फेरि चर्चामा आएकी छन ।
Read moreअछामको बान्नीगढी जयगढ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
Read more‘कतिपय योजनाका उपभोक्ता समिति बनेको छैन । गठन भएका समितिले काम पनि सुरु गरेका छैनन् ।’
Read more