Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

नेपाली कांग्रेस अछामद्धरा दुई युवा जिल्ला कार्य समितिमा मनोनीत

नेपाली कांग्रेस अछामले पार्टीका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै अछामका दुइ जना युवालाई आमन्त्रित जिल्ला कार्य समितिमा मनोनित गरेको छ ।

Read more

क्यान्सर पीडित मनसराको जीवन बचाउन अछामका युवाहरु अभियानमा , १ लाख ७० हजार हस्तान्त्रण गरियो

अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर पिडित किशोरीलाई हस्तान्त्रण गरिएको छ ।

Read more

सामाजिक अभियन्ता कुँवरद्वार आमाको श्राद्वमा मजदुर महिलालाई खाद्यान्न सहयोग

धिरज कुँवर साँफेबगर नगरपालिका ३ सिद्देस्वर घर भइ अहिले जापानमा बस्ने सामाजिक अभियन्ता लोकेन्द्र जंग कुवँरले आमा स्वर्गीय धनशोभा देवी कुँवरको वार्षिक पुण्य तिथि श्राद्वको अवसरमा तीन जना दाउरा बेचेर घर खर्च चलाउने महिलालाई खाद्यान्न सहयोग गर्नुभएको छ । शनिबार उहाँका दाजु रुपबहादुर कुँवरले ती महिलालाई सामान हस्तान्तरण गर्नुभएको थियो ।

Read more

देवीकी रूप छाेरी र डरलाग्दो भ्रुण ह'त्या

आधुनिक युगमा मानिसका विचार र स्तर पनि परिवर्तन हुँदैछन्। सामाजिक मान्यता पनि फेरिँदैछ। प्राचीन युगमा महिलाको बिषयमा "यत्र नारायणस्तु पूज्यन्ते रमन्ते तत्र देवता" भनिएको थियो, अर्थात जहाँ महिलाहरूको पूजा गरिन्छ, त्यहाँ देवीदेवताको बास हुन्छ।

Read more

कर घटाउने तयारीमा स्थानीय तह

(अछाम) स्थानीय स्तरमा नगरपालकाले नविकरण शुल्क आदि घटाउने तयारी गरेको मंगलसेन नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण साना व्यवपार व्यवसायमा असर परेको कुरालाई मध्यननजर गर्दै नविकरण शुल्क घटाउन गरी  नगरपालिकाकै राजश्व समितीले प्रतिवेदन तयार पार्न थालेको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारीले बताए ।

Read more

हाम्रो जिन्दगी को आकार, गुरुकै ज्ञान को आधार

हामीलाई अक्षर चिनाउने देखि, बोल्न सिकाउने, हिंड्न सिकाउने, स्कूलमा, कलेजमा वा कुनै पनि ठाउँमा सहि मार्ग देखाउने ती सबै गुरु हरु लाई आज यस महान गुरु पुर्णिमा को दिन सत सत प्रणाम । जय गुरु देव !

Read more

पाँच महिनादेखि विद्युत अवरुद्ध हुँदा बाटुलासेनबासी अन्धकारमा बस्न बाध्य

रामारोशन गाउँपालिका -४ बाटुलासेनमा रहेको ग‍ोगन छडा लघु जलविद्युत परियोजना पाँच महिनादेखि बन्द भएको छ । सो परियोजनामा रहेको ट्रान्समिटर बिग्रिदा पाँच महिनादेखि विद्युत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

Read more

सवारी साधन किन्ने पैसा विकास निर्माणमा खर्च गर्दै बुढाकोटका जनप्रतिनिधि

साँफेबगर नगरपालिका -९ बुढाकोटको १३ वटै टोल सडक संजालसँग जोडिएका छन् । वडाका जनप्रतिनिधिले सवारी साधन किन्ने पैसाले स्थानीयको आवस्यकतालाई मध्यनजर गरेर सडक संजालसँग जोडेको वडा अध्यक्ष धुर्व थापाले बताउनुभयो ।

Read more

अछाममा एकै दिन ८६ जना संक्रमीत थपिए , जम्मा संख्या २७६ पुग्यो

अछाममा एकै दिन ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका ४ जना र रामारोशन गाउँपालिकाका ८२ जना गरि ८६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या २७६ पुगेको छ ।

Read more

जिससद्वारा स्थानीय तहलाई मास्क र सेनिटाइजर वितरण

जिल्ला समन्वय समिति अछामले यहाँका १० वटै स्थानीय तहमा मास्क र सेनिटाइजर वितरण गरेको छ । जिल्लामा समन्वय समितिका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा क्षेत्रमा नम्बर १ का पाँच वटा स्थानीय तह र उपप्रमुख टोपबहादुर रावलको नेतृत्वमा क्षेत्र नम्बर २ का पाँच वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

Read more

तुर्माखाँदकी गर्भवती महिला लाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो , लकडाउन यता ३ जना महिलाको उद्वार

तुर्माखाँद गाउँपालिका ४ कि १८ बर्षिया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वार उद्वार गरिएको छ । १८ बर्षिया मनिषा ओखेडाको आज बिहीबार तुर्माखाँदबाट सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहाेर्ने गरी एकजना गर्भवती महिलाको अछाम तुर्माखाँदबाट उपचारको लागि पठाइएको उहाँले बताउनुभयो ।

Read more

अछामका सात स्थानीय तहले निति तथा कार्यक्रम सार्वजनिक गरे

साँफेबगर नगरपालिकाकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाँचौ नगर सभा मार्फत नगर उपप्रमुख बिर्मला देबी बुडथापाले नगरपालिकाको आगामी आर्थिक बर्ष ०७७/७८का लागि ६० करोड ८५ लाख ५६ हजारको बजेट र निति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन ।

Read more

एकैदिन अछाममा २२ जना संक्रमीत थपिए

अछाममा एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार चौरपाटी गाउँपालिकाका १३ जना ,मंगलसेन नगरपालिकाका ६ जना ,पन्चदेवल बिनायक नगरपालिकाका १ जना मेल्लेख गाउँपालिकाका ३ जना गरि २२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

Read more
Page 8 of 8