अछाममा थप ३७ जनामा कोरोना भाइरस पुष्टि , संक्रमितको संख्या ३१३ पुग्यो
अछाममा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
Read moreअछाममा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
Read moreरामारोशन गाउँपालिका -४ बाटुलासेनमा रहेको गोगन छडा लघु जलविद्युत परियोजना पाँच महिनादेखि बन्द भएको छ । सो परियोजनामा रहेको ट्रान्समिटर बिग्रिदा पाँच महिनादेखि विद्युत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
Read moreसाँफेबगर नगरपालिका -९ बुढाकोटको १३ वटै टोल सडक संजालसँग जोडिएका छन् । वडाका जनप्रतिनिधिले सवारी साधन किन्ने पैसाले स्थानीयको आवस्यकतालाई मध्यनजर गरेर सडक संजालसँग जोडेको वडा अध्यक्ष धुर्व थापाले बताउनुभयो ।
Read moreअछाममा एकै दिन ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका ४ जना र रामारोशन गाउँपालिकाका ८२ जना गरि ८६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या २७६ पुगेको छ ।
Read moreजिल्ला समन्वय समिति अछामले यहाँका १० वटै स्थानीय तहमा मास्क र सेनिटाइजर वितरण गरेको छ । जिल्लामा समन्वय समितिका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा क्षेत्रमा नम्बर १ का पाँच वटा स्थानीय तह र उपप्रमुख टोपबहादुर रावलको नेतृत्वमा क्षेत्र नम्बर २ का पाँच वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
Read moreतुर्माखाँद गाउँपालिका ४ कि १८ बर्षिया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वार उद्वार गरिएको छ । १८ बर्षिया मनिषा ओखेडाको आज बिहीबार तुर्माखाँदबाट सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहाेर्ने गरी एकजना गर्भवती महिलाको अछाम तुर्माखाँदबाट उपचारको लागि पठाइएको उहाँले बताउनुभयो ।
Read moreअछाममा एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
Read moreसाँफेबगर नगरपालिकाकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाँचौ नगर सभा मार्फत नगर उपप्रमुख बिर्मला देबी बुडथापाले नगरपालिकाको आगामी आर्थिक बर्ष ०७७/७८का लागि ६० करोड ८५ लाख ५६ हजारको बजेट र निति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन ।
Read moreसाँफेबगर नगरपालिकामा ६० करोड ८५ लाखको नीति तथा कार्यक्रम प्रस्तुत
Read moreअछाममा एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार चौरपाटी गाउँपालिकाका १३ जना ,मंगलसेन नगरपालिकाका ६ जना ,पन्चदेवल बिनायक नगरपालिकाका १ जना मेल्लेख गाउँपालिकाका ३ जना गरि २२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
Read more