Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

एक मन्त्री : जसले आफूलाई शासक हाेइन, जनसेवक ठाने

यही भदौ २ गते राति आएको कैलाश खोलामा आएको बाढीले जिल्लाकै पुरानो बजारका रुपमा परिचित सैनिबजार यतिखेर उजाड बनेको छ। सुदूरपश्चिमकै एक पर्यटकीय रामारोशन गाउँपालिकास्थित कैलाश खोला आसपासका कयौं घर बाढीले निलेको छ। खेतियोग्य फाँट र धानबालीसहितको कृषिउपज पुरिएर बगर बनेको छ।

Read more

अछाममा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८६१ पुग्यो

मंगलबार अछाममा ३५ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read more

अछाममा थप १८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८२६ पुग्यो

सोमबार अछाममा १८ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read more

ताल फुटेर आएको बाढीले उजाड सैनीबजार , न स्वास भेटियो न लास !

पुरानो बजारको रुपमा चिनिने सैनिबजार यतिखेर उजाड बनेको छ । साबिकको रामारोशन र भाटाकाटिया गाविसको व्यापारी केन्द्र हो सैनीबजार । साविकका दुई गाविसका दर्जनौं बस्तीको लागि आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडा स्थानीय बजारबाट किन्न पाइन्थ्यो । स्थानीय तह गठनपछि सैनीबजारको स्वरुप फेरीएको थियो । स–साना खुद्रा पसल, चिया पसलबाट ठुलो व्यापारी केन्द्र बनेको सैनीबजार गत मंगलबार राती निशाना नरहने गरी ध्वस्त भयो । सैनीमा २५ घर थिए । ति मध्ये २२ घर बाढीले बगायो । ४ परिवारका १७ जना बेपत्ता भए । ति मध्ये हालसम्म ७ जनाको मात्रै शव भेटिएको छ । बाकी १० जना अझै बेपत्ता छन् ।

Read more

सरोकारवालाको टोलीद्वारा विनायकमा क्वारेन्टाइन अनुगमन

पन्चदेवल विनायक नगरपलिकामा रहेका क्वारेन्टाइनको जिल्लाको सरोकारवालाको टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाले आइतबार अनुगमन गरेको हो । विनायकस्थित पन्चदेवल बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनको अनुगमन गरेको हो । हाल उक्त क्वारेन्टाइन खाली भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम माझिले बताउनु भयो ।

Read more

अछाममा थप २३ जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ८०८ पुग्यो

आईतबार अछाममा २३ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read more

अछाममा थप ३० जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ७४८ पुग्यो

बिहिबारअछाममा ३० जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read more

ई-सेवाद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग

काठमाडौं नेपाल फोटो पत्रकार महासंघलाई ई-सेवाले १ सय थान प्रेस ज्याकेट सहयोग प्रदान गरेको छ । उक्त परिणामको प्रेस ज्याकेट ईसेवाका प्रमुख बजार व्यवस्थापक युवराज विष्टले काठमाडौंमा आईतबार महासंघका केन्द्रिय अध्यक्ष ध्रुब आलेलाई एक संक्षिप्त कार्यक्रमका विच हस्तान्तरण गर्नुभयो ।

Read more

अछाममा संक्रमितको संख्या ७ सय ११ पुग्यो , कुन तहमा कति? (पुरा विवरण सहित )

बिहीबार अछाममा २ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read more

दिर्घराज भाट बचाउन भारतमा अभियान , १ लाख बढी रकम परिवारलाई हस्तान्तरण

लामो समयदेखि एच. एल. एच. रोगसँग जुध्दै आएका साँफेबगर नगरपालिका–१० का दीर्घराज भाट यतिबेला काठमाडौँको नयाँबानेश्वर स्थिति सिभिल अस्पतालमा उपचाररत छन् ।

Read more

‘गरिबलाई रोग नलागोस..’

ढकारी गाउँपालिका ६ ढुंगाचाल्नाकी मनसरा बुढा १८ वर्षकी भइन् । कलीलै उमेरमा क्यान्सर रोग लाग्यो । ११ वर्ष अगाडी रोगै पत्ता नलागी बुवाको मृत्य भयो  । ३ भाइबहिनी मध्ये जेठी छोरी हुन् मनसरा । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा अहिले उपचाररत छन् ।

Read more

सर्वदलीय टोलिको नेतृत्व गर्दै जोखिम मोलेर अनुगमनमा सक्रिय उपाध्यक्ष रावल

रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलको नेतृत्वको टोलिले गाउँपालिकामा भएको क्षतिको अनुगमन गरेको छ । मंगलबारदेखि भारी वर्षासँगै आएको बाढी पहिरोबाट जोखिम बस्ती र क्षेतिको अनुगमन गर्न रामारोशन गाउँपालिकाको सर्वदलीय सर्वपक्षीय टोलिले बाढी प्रभावित सबै क्षेत्रको अनुगमन गरेको हो। टोलीसित गएका काङ्ग्रेस नेता पुष्प बिष्टका अनुसार अनुगमन टोलिले श्रावण १३ गते अाएको अविरल बर्षाले रामारोशनमा भएको सबै क्षेतिको विवरण समेत संकलन गरेको छ।

Read more

बर्षा जारी रहेकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनको आग्रह

मंगलबार रातिदेखि आएको अविरल बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम निम्तिएकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनले सबैलाई आग्रह गरेको छ । रामारोशन गाउँपालिकाका विभिन्न ठाउँका बस्ती पहिरोको उच्च जोखिम भएकाले सबैलाई सजक र सुरक्षित रहन नेपाली कांग्रेस रामारोशन गाउँपालिका अछामले आग्रह गरेको हो। बर्षा कारण रामारोशन गाउँपालिका -४ बाटुलासेनक वडा नम्बर ५ रामारोशनकालगायत धेरै जसो बस्तीमा घरहरुमा उच्च जोखिम र क्षति भएकाले तत्काल त्यसको तथ्यांक संकलन गर्न आग्रह गरिएको छ ।

Read more

डोटीमा आइपुग्यो पिसिआर मेशिन, २० गतेसम्म जडान हुने

डोेटीमा पिसिआर मेशिन पुगेको छ । प्रदेश सरकारले खरिद गरेर पठाएको पिसिआर मेशिन मंगलबार जिल्ला अस्पताल डोटीमा पुर्‍याईएको छ ।

Read more

नेपाली कांग्रेस अछामद्धरा दुई युवा जिल्ला कार्य समितिमा मनोनीत

नेपाली कांग्रेस अछामले पार्टीका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै अछामका दुइ जना युवालाई आमन्त्रित जिल्ला कार्य समितिमा मनोनित गरेको छ ।

Read more

क्यान्सर पीडित मनसराको जीवन बचाउन अछामका युवाहरु अभियानमा , १ लाख ७० हजार हस्तान्त्रण गरियो

अछामकी एक क्यान्सर पीडित किशोरीको उपचारमा सहयोग गर्न स्थानीयस्तरबाट उठेको आर्थिक सहयोग आइतबार अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत क्यान्सर पिडित किशोरीलाई हस्तान्त्रण गरिएको छ ।

Read more

सामाजिक अभियन्ता कुँवरद्वार आमाको श्राद्वमा मजदुर महिलालाई खाद्यान्न सहयोग

धिरज कुँवर साँफेबगर नगरपालिका ३ सिद्देस्वर घर भइ अहिले जापानमा बस्ने सामाजिक अभियन्ता लोकेन्द्र जंग कुवँरले आमा स्वर्गीय धनशोभा देवी कुँवरको वार्षिक पुण्य तिथि श्राद्वको अवसरमा तीन जना दाउरा बेचेर घर खर्च चलाउने महिलालाई खाद्यान्न सहयोग गर्नुभएको छ । शनिबार उहाँका दाजु रुपबहादुर कुँवरले ती महिलालाई सामान हस्तान्तरण गर्नुभएको थियो ।

Read more

देवीकी रूप छाेरी र डरलाग्दो भ्रुण ह'त्या

आधुनिक युगमा मानिसका विचार र स्तर पनि परिवर्तन हुँदैछन्। सामाजिक मान्यता पनि फेरिँदैछ। प्राचीन युगमा महिलाको बिषयमा "यत्र नारायणस्तु पूज्यन्ते रमन्ते तत्र देवता" भनिएको थियो, अर्थात जहाँ महिलाहरूको पूजा गरिन्छ, त्यहाँ देवीदेवताको बास हुन्छ।

Read more

कर घटाउने तयारीमा स्थानीय तह

(अछाम) स्थानीय स्तरमा नगरपालकाले नविकरण शुल्क आदि घटाउने तयारी गरेको मंगलसेन नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण साना व्यवपार व्यवसायमा असर परेको कुरालाई मध्यननजर गर्दै नविकरण शुल्क घटाउन गरी  नगरपालिकाकै राजश्व समितीले प्रतिवेदन तयार पार्न थालेको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारीले बताए ।

Read more

हाम्रो जिन्दगी को आकार, गुरुकै ज्ञान को आधार

हामीलाई अक्षर चिनाउने देखि, बोल्न सिकाउने, हिंड्न सिकाउने, स्कूलमा, कलेजमा वा कुनै पनि ठाउँमा सहि मार्ग देखाउने ती सबै गुरु हरु लाई आज यस महान गुरु पुर्णिमा को दिन सत सत प्रणाम । जय गुरु देव !

Read more
Page 7 of 8