गौतम जाने, खनाल-नेपालको बहिस्कार, एमाले केन्द्रीय समिति र संसदीय दलको बैठक
सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि संसदीय दल र त्यसपछि केन्द्रीय समिति बैठक डाकेका छन् ।
Read more