Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २७ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

स्वार्थले छिन्नभिन्न कम्युनिष्ट पार्टी

स्वार्थले छिन्नभिन्न कम्युनिष्ट पार्टी

नेपालमा कम्युनिष्ट पार्टी संस्थागत बनेको ७३ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनामा कम्युनिष्ट सिद्धान्त, विचार र मोडलभन्दा पनि स्मरण गर्न योग्य विषय भने विभाजन र टुटफुट हुने गरेको छ । अस्थिर नेतृत्व र व्यक्तिवादी चरित्रले कम्युनिष्ट पार्टीले ७३ वर्षमा ७३ भन्दा धेरै पटक विभाजनको चोट सहनु परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापनाको ७३ वर्ष पूरा भएको छ । २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टी स्थापना भएदेखि हालसम्म यो पार्टीको सबैभन्दा ठूलो विरासत नै फुटको श्रृंखला बनेको छ । पार्टी स्थापनाको ४६ वर्षपछि कम्युनिष्ट पार्टीका नेताहरुले सरकारको नेतृत्व सम्हालुन्जेल कयौँ पटक विभाजित भएको पार्टी त्यसपछि पनि विभाजनको शिलशिला रोकिएको छैन ।

७३ वर्षमा ७३ बढी टुक्रा नेपालमा कम्युनिष्ट: काँग्रेसको पछि लागेर वाम एकताको सपना

७३ वर्षमा ७३ बढी टुक्रा नेपालमा कम्युनिष्ट: काँग्रेसको पछि लागेर वाम एकताको सपना

आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस । एमाले माओवादी लगायतका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेका छन । यस्ता कार्यक्रममा उनीहरु वाम एकता आवश्यक रहेको रेडिमेड भाषण गर्ने गरेपनि सबैभन्दा धेरै टुटफुटको श्रृङ्खला कम्युनिष्टहरुले नै ब्यहोरेका छन । आफूलाई मात्र सच्चा कम्युनिष्ट सोच्ने र अरु सबैलाई गद्धार मान्ने प्रवृत्तीका कारण नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७३ वर्षको अवधिमा ७३ भन्दा बढी पार्टीमा विभाजित भएको छ । विसं २००६ साल बैशाख ९ गते पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले पहिलो पटक भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।