Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३१ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

गिता कठायत कुँवर सधैं जसो कामबाट फर्केर राति खाना खाई छोरी संगै सुतेकि थिईन ।  राति एक्कासि ‘आगो लाग्यो’ भन्ने कोलाहल संगै नेपाल बैंकको साईरन कानमा ठोक्कियो। नजिकै अर्को घरमा बस्ने उनकि जेठानि जनक कुँवरले उठाएर जानकारी गर्दा उनको निन्द्रा खुल्यो । बाहिर हेर्दा दनदनी आगो बलेको थियो। उनकि जेठानि गुहारको आवाज सहित सबैलाई उठाउन ब्यस्त थिईन, आगोको लप्का उनकै घरतिर सोझिंदै थियो। उनि हतारिंदै बाहिर निस्किइन्।उनको घर छेउका पसलहरुमा आगो दन्किसकेको थियो। स्थानीय बासिन्दा, नगर प्रमुख लगाएतका जनप्रतिनिधि र प्रहरी आगो निभाउन तल्लीन थिए। जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिएको थिएन।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितीले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधानका लागी क्षेत्र नं. १ का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि संग छलफल सम्पन्न गरेको छ । नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान एवम् अछाम जिल्ला क्षेत्र नं. १ साँफेबगर नगरपालिकामा रहेको बयालपाटा अस्पतालले झेलिरहेको आर्थिक संकटको समाधानका लागि ठोस निर्णयमा पुग्नका लागी अछाम क्षेत्र नं. १ भरि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का नेता कार्यकर्ताका माझ सामुहिक छलफल गरीएको हो ।

रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८२ सालको पुर्वसन्ध्यामा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर आयोजना गर्न लागेको हो । धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी रहेको डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले चैत २८ गतेदेखी ३१ गतेसम्म निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन गर्न लागेको सञ्चालक हरी धामीले बताए । शिविरमा थाइराइड, मधुमेह, कलेजो, मिगौला र थप आवश्यक जाँच समेटिने जनाइएको छ ।