साँफेबगर नगरपालिकामा निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल
उधोग बाणिज्य संघ अछामको एक टोलीले साँफेबगर नगरपालिकाका नगर प्रमुखसंग निषेधाज्ञालाई थप कडाई गर्ने बिषयमा छलफल गरेका छन् । सरोकोरावालाहरुले बजारमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेको,मुल्य भन्दा बढीमा दैनिक उभोग्यका सामाग्रीहरु बिक्री गर्ने गरेको भन्दै नगर प्रमुख कुल बहादुर कुँवरसंग छलफल गरेको हो ।