Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सम्झना हत्याका फरार अभियुक्त १० घण्टामै पक्राउ गर्ने इन्स्पेक्टरसहित ४ प्रहरी पुरस्कृत

डोटीमा बालिका हत्याका अभियुक्त अस्पतालबाट फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत भएका छन्।

Read more

त्यसपछि कहिल्यै गाएनन् नारायणगोपालले रानी ऐश्वर्यका गीत

त्यतिबेला नगेन्द्र थापा, गोपाल योञ्जन र नारायणगोपालको त्रिवेणी बनिसकेको थिएन। तर, नगेन्द्र र गोपाल दार्जिलिङको एउटै कलेजमा पढ्थे र उनीहरुबीचको मित्रता प्रगाढ भइसकेको थियो। नगेन्द्रले त्यतिबेला गीतलाई छोएकै थिएनन् भने पनि हुन्छ। नगेन्द्र कविता लेख्थे। त्योभन्दा पनि अझ उनी मुक्तककारका रूपमा दार्जिलिङभर प्रसिद्ध थिए।

Read more

घर न घाटको बनायो, फेसबुकबाट शुरु भएको मायाले

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् ।

Read more

१० किलो चरेशसहित बैतडीमा १ जना पक्राउ

बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्।  सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो।

Read more

आफ्नै दोहोरो शतकको रेकर्ड तोडे केन विलियम्सनले

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आफ्नै रेकर्ड तोडेका छन्। उनले टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउँदै सर्वाधिक उच्च रनको आफ्नै रेकर्ड तोडेका हुन्।  पाहुना टोली वेष्ट इन्डिजविरुद्ध पहिलो पारीमै ५१९ रन बनाएपछि न्युजिल्यान्डले पहिलो इनिङ समाप्तीको घोषणा गर्‍यो। न्युजिल्यान्डको उच्च रनमा कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नै रेकर्ड तोडे। कप्तान केनले २५१ रन बनाए।

Read more

सम्झनामा स्वाँर

नैनबहादुर स्वाँरलाई मैले चिन्दा उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । म तनहुँको एउटा गाउँ पञ्चायतको उपप्रधानपञ्च थिएँ । चिनेको भन्न पनि नमिल्ला । तनहुँका राष्ट्रिय पञ्चायत सदस्य उमाभद्र खनालसँगै म उनको कार्यकक्षमा पुगेको थिएँ । सिंहदरबार, ग्यालरी बैठकसँगैका काठे घरमा अध्यक्षको कार्र्यालय थियो । कतै काम परेर जाँदा फुर्र्सद हुनेबित्तिकै उमाभद्र जीले मलाई पनि स्वाँरको कार्यकक्षमा लैजान्थे । सँगै गएपछि मेरो परिचय पनि उनैले दिन्थे । कहिले कहीँँ त मलाई नै लाज लाग्ने गरी प्रशंसा गरिदिने । यही क्रममा स्वाँर जीको कार्यालयमा जाँदा उनका कुरा सुन्ने गरेको हो ।

Read more

रक्सी खाएर लड्यो छोरो, बोक्सी लगाईस भन्दै कुटाई खानुपर्‍यो बुहारिले

रक्सी खाएर लडेपछि घाइते बनेको छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै बुहारीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गढवाको टोलीले दाङ देउखुरीबाट आफ्नै भाईबुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको कसुरमा जेठाजु तिलकराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read more

झ्याल फोरेर फरार भए बझाङकी सम्झनाको बलात्कार/हत्या आरोपित बोहरा

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कार/हत्या आरोपमा प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र बोहरा बिहीबार राति भागेका छन्।

Read more

अस्पताल शिलान्यासकै क्रममा ठाउँ-ठाउँमा विवाद - सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा मंसिर १५ गते नयाँ अस्पतालको शिलान्यास भयो । ५ स्थानमा शिलान्यास कार्यक्रममै विवाद हुँदा स्थगित पनि भयो ।बैतडीको पञ्चेश्वर गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, बाजुराको बुढीगंगा र बुढीनन्दा नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकामा शिलान्यास हुन सकेन ।

Read more

हुम्लाको सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी, एक कोठा जलेर नष्ट

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ।

Read more

मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा हुँदै

पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ ।

Read more

संसद बिघटन गरिदिन्छु, पार्टी फोडिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु भनेर कोही तर्सिनेवाला छैन- माधव कुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको धम्की र धमासबाट कोही नतर्सने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताएका हुन् ।

Read more

मोनोरेल हैन काठमाण्डौमा धुवाँ धुलोदेखि सडकमा सकसको दुरावस्था : कहाँ पुग्यो विद्यासुन्दरको प्रतिवद्धता ?

संघीय राजधानी काठमाण्डौ सहर अस्तव्यस्त छ । धुवाँ धुलोदेखि सडकमा सकस यहाँको दुरावस्था हो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न विद्यासुन्दर शाक्यले केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना अघि सारेका थिए । तर अहिले उनै शाक्यले मोनोरेल बिर्सिसकेका छन् ।

Read more

अझैं प्रहरिको शंकाको घेरामा को छ ? निर्मला हत्या प्रकरण

नेपाल प्रहरी सबैभन्दा विवादित बनेको पछिल्लो समयको सबैभन्दा चर्चित घटना हो निर्मला हत्याकाण्ड ।  अनुसन्धानका लागि ठूलो जनशक्ति र स्रोत साधन परिचालन गरिएको भए पनि प्रहरीले निर्मलाका हत्यारा फेला पार्न सकेको छैन । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

Read more

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको छ । नेपाल सरकारले लिएको स्वास्थ नेपाली, समृद्ध नेपालको निति अनुरूप जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको हो । बुधबार एक कार्यक्रमको अायोजना गरि जिल्ला अस्पताल अछाम ५० शय्या स्तरोन्नति सम्बन्धि घोषण कार्यक्रममा जानकारी गराईएको थियोे । सोही अवसरमा जिल्ला अस्पताल अछाममा ल्याईएका दुइवटा भ्यान्टिलेटरको समेत उद्घाटन गरिएको छ । भ्यान्टिलेटर सहितको सेवा उपलब्ध हुने भएपछि अछामी जनताका लागि निकै सहज हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जन स्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताए ।

Read more

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कैलालीको टीकापुर नगरपालिका–१ वन कार्यालय नजिक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँका ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको छ।

Read more

रिहा भए कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्।

Read more

१७ रुपैयाँमै ६० मिनेटको ‘टक टाइम’ : एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याक ल्याएको छ। यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्।

Read more

सरकारले ल्यायो स्टार्टअप व्यवसायीले २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म कर्जा प्रवाह कार्यविधि, २०७७

नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउने उद्देश्यले सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ ।

Read more

आयो मेरो कारोबार भन्ने उधारो कारोबारको झन्झटलाई हल गर्ने गज्जबको एप

साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लागि बाँकी (उधाराे) को लेनदेन ठूलै चुनौती हो । दैनिक सयौं, हजारौं ग्राहकहरुसँग कारोबार गर्ने पसलेहरुका लागि कागजको ढड्डामा कारोबारको विवरण व्यवस्थापन गर्नु निकै झन्झटिलो काम हो ।

Read more

सातै प्रदेशमा खुल्यो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ ।

Read more

जापानमा सबैले कोरोनाको भ्याक्सिन निःशुल्क पाउने

जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

Read more

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भैई उपचारको लागी काठमाडौँ लागिएका रावलको निधन

अछाममा अरिङगाले टोकेर गम्भीर घाईते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।

Read more
Page 124 of 152