म्याराडोनाको समाधि उनका आमाबुबाको समाधि स्थल नजिकै
फुटबलका लिजेन्ड डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहीबार विशेष समारोहबीच सम्पन्न भएको छ । राजधानी बुनोस आयर्सको जार्डिन डे पाजमा म्याराडोनाको अन्त्यष्टि गरिएको हो । कफिनसहित म्याराडोनाको पार्थिव शरीरलाई उनकै आमा डाल्मा तथा बुबा डिएगोकै समाधिस्थलनजिकै अन्तिम संस्कार गरिएको हो ।
Read more