अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भैई उपचारको लागी काठमाडौँ लागिएका रावलको निधन
अछाममा अरिङगाले टोकेर गम्भीर घाईते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।
Read moreअछाममा अरिङगाले टोकेर गम्भीर घाईते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।
Read moreमन्त्रिपरिषद्को स्वीकृतीमा वन मन्त्रालयले सेती लोकमार्गको कैलाली खण्डमा पर्ने रुख कटानी आदेश दिए पनि आधिकारिक रुपमा पत्र नपाउँदा काम अघि बढ्न सकेको छैन। गत मंसिर १० गते संघीय वन तथा भू–संरक्षण मन्त्रालयले सडक क्षेत्रमा पर्ने रुख कटानीका लागि आदेश दिएको थियो। तर सो सम्बन्धीआधिकारिक पत्र प्राप्त नभएकाले वनको अवरोधका कारण रोकिएको काम अगाडि बढ्न नसकेको बताइएको छ। सडक निर्माणको ठेक्का पाएको स्वछन्द–नागार्जुन–बानिया जेभीले आधिकारीक अनुमतिपत्र नआएका कारण अन्यौल कायमैँ रहेको जनाएको छ।
Read moreअस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढीकै ८ जना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ।
Read moreमंसिर ७ गतेदेखि कैलालीसहित सुदूरपश्चिमभरका विद्यालयमा पठनपाठन सुरु गरिएको छ। तर कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन्। विद्यालयमा विद्यार्थी र शिक्षकहरुले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरे पनि विद्यार्थीबीच भौतिक दुरी कायम गर्न चुनौती थपिएकोले कोरोनाको जोखिम बढेको हो।
Read moreछाङरुमा इन्टरनेट चल्न थालेको दुई वर्ष भयो। भायनेटले दुई वर्षअघि कौवाभन्दा माथिको डाँडामा टावर राख्यो जसलाई स्थानीयले ज्याख्ती टावर भन्छन्। सरकारसँगको सम्झौताअनुसार भायानेटले यहाँको स्वास्थ्य चौकीलाई केन्द्रित गरेर नि:शुल्क इन्टरनेट सेवा दिइरहेको छ।
Read moreपार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् । आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ । यो सिलसिलाले मंगलबार पनि निरन्तरता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि दोषारोपण गर्दै यसअघि पेस गरेका प्रस्तावहरुलाई के गर्ने भन्नेमा विवाद हुँदा बाझाबाझको स्थिति बन्यो । ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आउँदो महाधिवेशनसम्म कुनै पनि निर्णय बहुमत अल्पमतबाट नहुने दोहोर्याए । बहुमतबाट हुने निर्णय मान्न आफू तयार नरहेको भन्दै उनले बुधबारको बैठकमा उपस्थित नहुने जानकारीसमेत गराए । असन्तुष्ट नेताहरुले पार्टीको विधि, पद्धतिअनुरुप आएका प्रस्तावमा छिनोफानो गर्नुपर्ने भन्दै ओलीमाथि दबाब दिए । अधिकांश नेताले प्रस्तावका विषयलाई छलफलबाटै टुंग्याउनुपर्ने बताए भने ओली र उनी पक्षधरले बैठकबाट मात्र निकास नआउने भन्दै अनौपचारिक संवाद गर्नुपर्नेमा जोड दिए । महासचिव विष्णु पौडेलको जन्म दिन मनाएर आआफ्नो आसनमा बसेलगत्तै अध्यक्षद्वयबीच तिक्ततापूर्ण संवाद सुरू भएको थियो । त्यसपछि अरु नेता बोलेका थिए । बैठकमा नेताहरुबीचको संवाद र घोचपेचको शैली कस्तो थियो ? सहभागी केही नेताले करिब २ घण्टाको उक्त बैठकमा आएका अभिव्यक्तिको मुख्य सार यस्तो रहेको सुनाए :
Read moreविश्व एड्स दिवसको अवसरमा अछाममा दीप प्रज्ज्वलन गरिएको छ ।
Read moreविश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने स्लोगनका साथ स्वास्थ कार्यालय अछामले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अछामका सरोकारवाला र पत्रकारहरुको उपस्तिथिमा गरिएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना रहनु भएको थियो ।
Read moreकोरोना महामारीपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा विराम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस बन्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धामाधम घरतर्फ लागे।
Read moreअछाम जिल्लामा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ ।
Read moreटुटल र पठाओजस्तै सेवा दिने नयाँ एप्लिकेसन सञ्चालनमा आएको छ । एटेन्ड प्रा.लि.ले आइतबारदेखि देशभरको कार्यक्षेत्र र बृहत् प्रकारको सेवासहित आइतबार सो एप्लिकेसनको सुरुवात गरेको हो । सो कम्पनीले ल्याएको एप्लिकेसनमा मोटरसाइकल, ट्याक्सी, कार, जीप, स्वास्थ्य सेवा, एम्बुलेन्स तथा अन्य विभिन्न प्याकेजका सेवाहरु राखिएका छन् । यो एप्लिकेसनले सबै प्रकारका सेवालाई एउटै प्लेटफर्मबाट प्राप्त गर्नसक्ने विश्वास गरेको अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए ।
Read moreस्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको छ भने अछामका ६ स्थानीय तहमा भवनको शिलान्यास गरिएको हो । कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जयगढ गाँउपालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० शैयाको अस्पतालको सिलान्यास गरिएको हो ।
Read moreअछामका बस दुर्घटनाबाट घाईते भएका ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।
Read moreआज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ। पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।
Read moreअछाममा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो।
Read moreजिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला यस वर्ष नहुने भएको छ। कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष लाग्ने दसैंमेला यस वर्ष कोरोनाका कारण नहुने गांज्राका वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काले जानकारी दिए। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला २ सय २९ वर्ष पछि पहिलो पटक रोकिएको हो।
Read moreधनगढीमा जारी प्रथम रात्रिकालीन क्रिकेट सिरिजको दोस्रो दिन आइतबार राति भएको खेलमा लायन्स क्लब विजयी भएको छ ।
Read moreमेलिना राई र राजेश घिमिरेको 'स र र र' बोलको गीत सार्वजनिक भएको छ। नायिका आँचल शर्मा र मुकुन भुसालले अभिनय गरेको गीतको भिडिओ शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । एकतारे सबिन र सरोज परियारको शब्द रहेको गीतमा गायक घिमिरेकै संगीत सुन्न सकिन्छ। गीतको भिडिओ निकेश खड्काले निर्देशन गरेका हुन्। नेपाली लोकलयमा आधारित गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ।
Read moreप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ ।
Read moreउद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले शनिबार सो सडक शिलान्यास गरेका हुन् । यहाँसम्म कि सो सडकको स्तरोन्नतीको काम दशैं लगत्तै सुरु गरिएको थियो ।
Read moreबयालपाटा अस्पताल नजिकै बिगत ४ दिन देखि अलपत्र एक भारतीय बृद्ध महिलाकाे उद्दार गरिएको छ । कांग्रेस नेता राजन कुवरकाे पहलमा ती महिलालाई उद्दार गरि उपचारको लागि बयालपाटा अस्पतालमा राखिएको छ । ती बृद्ध महिलालाई उपचार पछि ल्याक नेपाल द्रारा साफेबगरमा सञ्चालित सेब हाउसमा राखिने नेता कुवरले बताए ।
Read moreसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा पेश गरेको प्रस्तावमाथि आफूमाथि उठाएका प्रश्नहरुको जवाफ मात्र दिएका छैनन्, प्रचण्डमाथि नै प्रतिपश्नहरु गरिएको छ ।
Read moreनेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन् ।
Read moreप्रचण्डले लगाएको आरोपमाथि ओलीले सचिवालयमा फर्काए यस्तो जवाफ [पूर्णपाठ]
Read moreसत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग उपप्रमुख विष्णु रिजालले माओवादीकै कारण फाइदा लिएका तत्कालीन एमाले नेताहरू उनीहरू (माओवादी) प्रति कठोर र असहिष्णु देखिएको टिप्पणी गरेका छन् ।
Read more