कुरियर सेवा प्रदायक कम्पनि 'द गरुडा एक्सप्रेस' को धनगढी शाखा बाट सेवा शुरु
धनगढी । कैलालीमा 'द गरुडा एक्सप्रेस' प्रा.लिले आफ्नो पहिलो शाखा विस्तार गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका एलएन चौकबाट गरुड़ एक्सप्रेस ले सेवा दिन थालेको हो । विगत २ बर्षदेखि काठमाण्डौंबाट सेवा प्रदान गर्दै आएको एक्सप्रेसले सुदूरपश्चिममको धनगढीमा शाखा विस्तार गरेर सेवा दिन थालेको हो ।
Read more