जिल्ला भरिमा थप ६ वटा अस्पताल बन्दै - अछाम
जिल्लामा अब थप ६ वटा अस्पताल बन्ने भएका छन् । अब बन्ने अस्पतालको आउदो मंसिर १५ गते एकै दिन सिलान्यास हुने कार्यक्रम तय भएको छ ।
Read moreजिल्लामा अब थप ६ वटा अस्पताल बन्ने भएका छन् । अब बन्ने अस्पतालको आउदो मंसिर १५ गते एकै दिन सिलान्यास हुने कार्यक्रम तय भएको छ ।
Read moreबीबीसी ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छन्। बेलायती प्रसारण संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले छानेकाे प्रभावशाली १०० महिलाको सुचिमा बेवारिसे शव व्यवस्थापनमा संलग्न सपना को नाम अटाएकाे हाे ।
Read moreसवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम अब अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको हो ।
Read moreकोरोना भाईरसको महामारीको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । यो वर्ष परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुँदैछन् ।
Read moreपोखरामा सोमबार ल्यान्डिङ गर्नेक्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। उनीसँग रहेका यात्रु गम्भिर घाइते भएकी छिन्।
Read moreकोईकाको आर्थिक सहयोग तथा यूनेस्को र वाक नेपालको सहकार्यमा संचालित कार्यमूलक साक्षरता कक्षामा सहभागी १४६ जना किशोरी तथा यूवातीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री सहयोग गरेको छ । संस्थाले मंगलसेन नगरपालिकाका र चौरपार्टि गाउँपालिकाका विभिन्न वडामा राहात वितरण गरेको हो। मंगलसेन नगरपालिकाका वडा नम्बर ३ र ४ र चौरपार्टि गाउपालिका वडा नम्बर १ सिउडि, २ र ३ सोकट, वडा नं. ४ पायल र वडा नं. ५ लुंग्रा गरि १ सय ४६ जनालाई राहत वितरण गरेको वाक नेपाल अछामले जनाएको छ । यो सँगै अछाम जिल्लामा पटक पटक गरी तीन चरणमा वितरण गरिएको थियो । जसमा चौरपाटी गाउँपलिकामा १६२ जनालाई, मंगलसेन नगरपालिकामा १४५ जनालाई र साँफेबगर नगरपालिकामा १०५ जम्मा ४१२ जना किशोरी तथा यूवातीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री गरिएको छ ।
Read moreअछाममा एक करोड भन्दा बढीको सेनेटरी प्याड खरिद गरिएको छ । अछामका दश स्थानीय तहहरुले एक करोड ६८ लाख २६ हजारको सेनेटरी प्याड खरिद गरेका छन् । संघीय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको सशर्त अनुदानमार्फत अछाममा उक्त बजेट आएको हो । विद्यालयमा अध्ययनरत महिनावारी हुने छात्राहरुलाई प्याड वितरणका लागि बजेट आएको हो ।
Read moreसानो झोला बोकेका सुबोधलाई नाकामा दुवैतर्फका सुरक्षाकर्मीले हैरान पार्लान् भन्ने पीर थियो तर त्यस्तो केही भएन । दशगजा पारि उभिएका एसएसबीले सोधपुछसम्म गरेनन् । वारिका सशस्त्र प्रहरीले त प्रमोदको मोटरसाइकल जान दिन ब्यारिकेड नै हटाए ।
Read moreआन्तरिक राजस्व विभागले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष कर दिवसको अवसरमा उत्कृष्ट १५ करदातालाई सम्मान गर्दै आएको विभागले यो वर्ष पनि विभिन्न विधाका उत्कृष्ट करदाताको नाम सार्वजनिक गरेको हो ।
Read moreसूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ । विभागले आइतबार अधिकार प्रत्योजन गर्दै प्रदेशमा रहेका हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयमार्फत पनि प्रेसपास र अनलाइन नवीकरण गर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक किरणराज शर्माले जानकारी दिए ।
Read moreकलाकार डेक हिङमङ्ग द्वारा अभिनित म्युजिक भिडियो ‘मुक्त्ती पाउछुँ भन्नेहरु’ सार्वजनिक भएको छ । टेक लुहारको स्वरमा रहेको गीतको म्युजिक भिडियो लोकेश बि.सी नामको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
Read moreप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको चर्चाकाबीच कांग्रेसले आफू पाँच वर्ष प्रतिपक्षी दलको रुपमा रहने स्पष्ट पारेको हो ।
Read moreबलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्नसरकारले अध्यादेश ल्याएको छ ।
Read moreघर र कार्यालयमा गाँजा भेटिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ। एनसिबीले उनीसँगै उनका पति हर्षलाई पनि हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
Read moreपरिवारिक अवस्था नाजुक र त्यसैमा मृगौला पिडित हुँदा उपचार गर्न समस्या देखिएपछि आफुले अभियान चलाएको उनले बताएकी छिन् । काम गरे जुनसुकै कुरापनि अशम्भव नभएको बताउँदै खत्रीले अँझै अभियान जारी राखेको बताइन् । उनको उपचारका लागी अस्पतालसंग समन्वयदेखी आउनजान समेत सहज बनाउन पहल गरेको अध्यक्ष खत्रीले बताएकी छिन्
Read moreसुदूरपश्चिममा कोरोना भाइरसको संक्रणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
Read moreउदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व सम्पन्न भएको छ । शनिबार बिहान देशभरका वर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएर सूर्य देवको पूजा गरि मनाइने छठ पर्व सम्पन्न गरेका हुन् ।
Read moreअछाममा सामुहिक कुटपिट परी गम्भीर युवकको मृत्युु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया दीपक टमट्टाको मृ’त्युभएको हो ।सामान्य विषयमा विवाद हुँदा स्थानीयको आक्रमणबाट घाइते भएका टमट्टाको कोहलपुरमा उपचारका क्रममा ज्याान गएको आफन्तले बताएका छन् । गत कार्तिक १९ गते राती आफ्नै घरमा बोलाई स्थानीय दल बहादुर साउँद लगायतका युवाहरूले निर्घात कुटपिट गरेको आफन्तको भनाई छ ।
Read moreलामो समय देखि खेलकुदको बिकास र सामाजिक अभियानमा सक्रिय रास्ट्रीय तथा अन्तरास्ट्रिय खेलाडी संघ, कैलालीका अध्यक्ष प्रकाश चन्द काठमाडौमा सम्मानित भएका छन ।
Read moreअरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका अछामका एक जनालाई धनगढीबाट थप उपचारका लागी हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
Read moreप्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले लुकछिपी बसेको अवस्थामा बुधबार राजेशलाई पक्राउ गरेको हो । त्यस्तै घटनामा संलग्न अन्य २ जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Read moreसेती प्रादेशिक अस्पतालबाट कुरुवाको नगद ३५ हजार नगदसहित ३ वटा मोबाइल चोरी भएको छ ।
Read moreजाडोको कहर बढीरहेको छ । कोरोनाको कारण यसपटकको जाडोले अलि धेरै नोक्सानी पुर्याउँछ भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । कोरोना जोखिमबाट बच्दै रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनु आजको आवश्यकता हो । त्यसैमाथि दिनप्रतिदीन थपिएको चिसोले रुघाखोकी लगायतका अन्य समस्या पनि ननिम्त्याउलाभन्न सकिन्न । त्यसैले आज हामी यहाँ मह र अदुवाको सेवनबाट हुने अचुक फाईदाका बारेमा यहाँहरुलाई केहि जानकारी दिँदैछौँ ।
Read moreप्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
Read moreराजसंस्था पुनःस्थापनको माग गर्दै बिहीबार धनगढीमा र्याली प्रदर्शन गरिएको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल र्याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन भएको हो ।
Read more