कैलालीका पत्रकार असुरक्षित रहेको महासंघको ठहर
नेपाल पत्रकार महासंघको मिसन टोलीले कैलालीका पत्रकार असुरक्षित रहेको ठहर गरेको छ। दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट भएपछि कैलाली आएको महासंघका महासचिव रमेश विष्ट नेतृत्वको मिसन टोलीले कैलालीका पत्रकार असुरक्षित रहेको निष्कर्ष निकाल्दै प्रतिवेदन सार्वजनिक गरेको हो।
Read more