Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

बाजुराको ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा

बाजुरा जिल्लामा उत्पादन भएको अर्गानिक (जैविक) स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ। बाजुराको हावापानीमा फलेको अर्गानिक स्याउ रसिलो र स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको होे।

Read more

सवारी दुर्घटना न्युनिकरणका लागि अछाम जिल्लामा समिति गठन

जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामको आयोजनामा आज साँफेबगरमा राजमार्ग व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरण समिति गठन गरिएको छ ।

Read more

बयलपाटा अस्पतालमा रगत अभाव, दाह्री ग्याङ जुट्यो संकलनमा

बयलपाटा अस्पतालमा रगतको चरम अभाव भएको छ । पछिल्लो समय कोरोना महामारीका कारण अन्य अस्पतालबाट रेफर गरिएका विभिन्न रोगका बिरामीको उपचार गर्नु परेकाले अस्पतालमा रगत अभाव भएको बयालपाटा अस्पतालका स्वास्थ सेवा निर्देशक डा. विकास गौचनले बताए ।

Read more

२५ वर्षदेखि तुइनकै सहारामा नदी वारपार

२०७२ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई तुइनमुक्त गर्ने घोषणा गरे । असोज महिनामा मन्त्रिपरिषदबाटै तुइनमुक्त गर्ने पहिलो निर्णय गराए । तर, प्रधानमन्त्रीको घोषणा र सरकारको उक्त निर्णय भएको ५ वर्ष पुगिसक्दा पनि जाजरकोटका नागरिकहरु तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । जाजरकोटको शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका नागरिकहरु वर्षौंदेखि तुइनकै सहारामा छेडागाड खोला वारपार गर्दै आएका छन् ।

Read more

प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनी ७४ वर्षका थिए । अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

Read more

नेपालको मिडिया क्षेत्रको २० अर्ब बढी लगानी जोखिममा - विज्ञापन बजार सुक्दै

मुलुकको मिडिया क्षेत्रमा २० अर्बभन्दा बढी लगानी रहेको र पछिल्लो समय विज्ञापन बजार सुक्दै जाँदा यो क्षेत्र संकटमा परेको सरोकारवालाहरूले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्र्यक्रममा दिइएको जानकारीअनुसार नेपालको मिडिया क्षेत्रमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ भने पछिल्लो समय यसमा लगानी थपिने क्रम जरुरी छ ।

Read more

कञ्चनपुर प्रहरीद्वारा अवैध समान बरामद

कञ्चनपुरमा बाह्रलाख बराबरको अवैध समान कञ्चनपुर प्रहरीले बुधबार बरामद गरेको छ।  जिल्लाको  बेदकोट नगरपालिका वडा नं. ७ बसन्तपुर स्थित सडक खण्डमा चेकजाँच गर्दा उक्त समान बुधबार  रातिको ९ बजे  बरामद गरिएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

Read more

सुदूरपश्चिमका ९ खेलाडी क्यानको वर्गिकरणमा, कसले कति पाउनेछन् तलब ?

सुदूरपश्चिम प्रदेशका ९ जना खेलाडी नेपाल क्रिकेट संघ(क्यान)ले सन् २०२० को लागि गरेको नयाँ केन्द्रिय सम्झौताको वर्गिकरणमा  परेका छन्।

Read more

नसोचेको तरिकाले सुनको भाउ ओरालो लाग्यो , प्रतितोला कति?

असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।

Read more

सर्वोच्चले भन्यो– ‘गौतमलाई सांसद मनोनित गर्ने निर्णय ‘यथास्थिति’मा राख्नु’

सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदको मनोनयन गर्ने राष्ट्रपतिको निर्णयलाई ‘यथास्थिति’मा राख्न आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनी आदेश समेत दिएको छ ।

Read more

डा. केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीसँग कांग्रेसको आग्रह

स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने मागसहित अनशनमा रहेका सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता गरी उनको जीवन जोगाउन प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ । कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई डा. केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको हो ।

Read more

प्रधानमन्त्रीको निर्देशन - नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।

Read more

आईपीएल : राजस्थानको आक्रामक सुरुआत

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ । सन् २००८ मा आयोजित पहिलो संस्करणको विजेता राजस्थानले यस संस्करणको आफ्नो पहिलो खेलमा २ सय १६ रनको विशाल स्कोर बनाउँदै खेल जितेको हो ।

Read more

कञ्चनपुरमा अश्लिल भिडियो लिक

महेन्द्रनगरमा एउटा अश्लिल भिडियो लिक भएको छ। भिडियो लिक भएपछि युवतीका परिवाकरा सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ।

Read more

टिचिङमा जाने तयारीमा रहेका केसीलाई ‘अपहरण शैली’मा ट्रमा सेन्टर लगियो

चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई  ट्रमा सेन्टरमा पुर्याइएको छ।

Read more

लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई जना सशस्त्रको नियन्त्रणमा

लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले गएराति कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट  नेपाल प्रवेश गर्न खोज्ने वर्ष २९ का मोहम्मद साहिदलाई नियन्त्रणमा लिएको छ।

Read more

कैलालीमा हिरासत मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारबाहीका लागि सिफारिस

साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ ।

Read more

निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

तपाईंको फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ । तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला रु कसले चलाउला र ?

Read more

किंवदन्तीजस्ता आरोही

सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो । उनको पार्थिव शरीर बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ । आरोही आङरिताका छोरीतर्फका नाति पेम्बाछिरी शेर्पाका अनुसार बौद्ध परम्पराअनुसार बुधबार उनको अन्त्येष्टि गरिनेछ ।

Read more

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

यहि भाद्र २ गते राति कैलाशखाेलामा आएको  बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे । जयगढ-रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यावस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।

Read more
Page 139 of 152