१३६ घरधुरीको जमरा एकै ठाउँमा : छुवाछुत नियन्त्रणमा नमूना गाउँ
नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्।
Read moreनुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्।
Read moreशिलालेखमा नाम नलेखिएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले हंगामा मच्चाएकी छिन् ।नगरपालिकाको वडा नम्बर ७ को नयाँ भवन उद्धाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले हंगामा मच्चाएकी हुन् ।
Read moreसाँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर घर भई हाल जापानमा बस्दै आउनु भएका नेपाली कांग्रेस जिला कार्य समिती सदस्य एवंम नेपाली जनसम्पर्क समिति कान्तोका सचिव लोेकन्द्र जंग कुँवरले एकल महिलाहरुलाई कपडा उपलब्ध गराउनु छ ।
Read moreनक्कली फेसबुक पेज बनाएर अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने व्यक्ति विरुद्ध चलाइएको छ।
Read moreघटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी-देवताको आवाहन पनि गरिन्छ ।
Read moreदसैंमा टीका लगाउँदा भौतिक दूरी कायम गर्ने कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सबै नागरिकलाई आग्रह गरेको छ।
Read moreब्ल्याक एन्जल्स फुटबल क्लब साँफेबगरले खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरेको छ । यही कार्तिक १८ गतेबाट साँफेबगर नगरपालिका -३ मा आयोजना फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।
Read more६५ औं प्रहरी दिवस २०७७ को अवसरमा प्रहरी चौकि साँफेबगरले साँफेबगर नगरपालिका ३ मा रहेको भैरबथान मन्दिर लगायत आसपासका क्षेत्रमा सरसफाई गरेको छ ।
Read moreबूढीगङ्गा नगरपालिकास्थित युनाइटेड डेल्टा युवा क्लबको आयोजनामा बाजुराको नौबिसस्थित थुमा माध्यमिक विद्यालय खेल मैदानमा भलिबल प्रतियोगिता हुने भएको छ।
Read moreपार्टीभित्रको सहमति लत्याउँदै प्रधानमन्त्रीले आफू निकटलाई मात्रै बनाए मन्त्री
Read moreकुटपिटमा परेका बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
Read moreसाँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा रहेको प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।मोहन कुँवरको अध्यक्ष्तामा ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । जस्को सदस्यमा गंगा बुढा,आकाश कुवर,कौशी भुल चयन हुनु भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष देबेन्द्र कुँवरको अध्यक्षतामा भएको सर्बपक्षिय भेलाले कुँवरलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।
Read moreएप्पलले हिजो अर्थात १३ अक्टोबरमा इभेन्ट आयोजना गरेको थियो । यस ईभेन्टमा एप्पलले आईफोन १२ सँगै आफ्ना केही नयाँ उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।
Read moreविराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु भएको जानकारी अस्पतालले मंगलबार बिहान आफन्तलाई दिएको थियो । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्य कारबाहीको माग राख्दै शव जिम्मा नलिइकन गएका छन् । उनीहरुले अस्पताल अगाडि नाराबाजी र प्रदर्शन पनि गरे ।
Read moreहाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसार स्वास्थ्यका हिसाबले निकै उपयोगी छ । भान्सामा पाक्ने अधिकांश व्यञ्जनमा प्रयोग हुने बेसार छाला, पेट र शरीरका कयौं रोगका लागि उपयोगी मानिन्छ । सामान्यतया भान्सामा सुकाएर धुलो बनाइएको बेसार प्रयोग गरिन्छ । तर यसका काँचो गाना तथा यसका पातसमेत निकै उपयोगी मानिन्छ । बेसारसम्बन्धी यस्तै उपयोगी टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।
Read moreखराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।
Read moreकाठमाण्डाै - गएको आर्थिक वर्ष २०७६/०७७ को असोज २६ गतेसम्म १ खर्ब ७५ अर्ब रुपैयाँ राजश्व संकलन र ११ अर्ब ४४ करोड रुपैयाँ अन्य गरेर १ खर्ब ८७ अर्ब रुपैयाँ आम्दानी भएको थियो । १ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको थियो । अर्थात् झण्डै १८ अर्ब रुपैयाँ ढुकुटीमा जम्मा रहेको थियो । सरकारी आय-व्ययको हिसाबकिताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष भने सरकारी ढुकुटी रित्तो जस्तै छ ।
Read moreनेपालमा कोरोना संक्रमण निकै न्यून रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै भने ‘म निवासबाटै शासन चलाइरहेको छु। तपाईँहरू घरभित्रै बस्नुस्।’
Read moreराजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीको मोबाइलमा २०७७ असार ३० गते एउटा एसएमएस आयो- 'भैरहवाबाट एक जना व्यक्ति कारमा बोराभरी पैसा लिएर बुटवल जाँदैछन्।'
Read moreइण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो ।
Read moreविश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ।
Read moreनेपालले बनाएको दुई किलोमिटर सडक अतिक्रमणमा
Read moreपति–पत्नीसँग जोडिएको गजबको मामला अदालतमा आएको छ । यस विषयलाई लिएर उच्च न्यायालयका न्यायाधिस पनि आश्चर्यमा परेका छन् । वास्तवमा एक पति र पत्नीले एक अर्काको विरुद्ध ६७ पटक मुद्दा दर्ता गराइसकेका छन् ।
Read moreकोरोना भाइरसको लागि पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ।
Read more