हाम्रो बुलेटिन
News by हाम्रो बुलेटिन
बोक्सी आरोपमा बर्बरता
मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा नौ दिनअघि नयाँ धामी उत्रिएको हल्ला फैलियो। २९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता (धामी) बस्ने कुरा चलेपछि छरछिमेकी भेला भए। स्थानीय एक ३८ वर्षीया महिला पनि सीमा जोडिएको उक्त घरमा चिन्ता बसेको हेर्न गइन्।
Read moreनेपालमा थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि
नेपालमा थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि
Read moreअख्तियारबाटै अख्तियार दुरुपयोग : बाल संगठनको जग्गा अवैध रूपमा प्रयोग
सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्दै आएको नेपाल बाल संगठनको जग्गामा ग्यारेज बनाएर आयोगले प्रयोग गर्दै छ । अझै विरोधाभास के छ भने संगठनमा भएको अनियमितताको छानबिन आयोगमा चलिरहेको छ ।
Read moreचौरपाटीको शिरोमणी लेखनाथ अधारभूत विद्यालयलाई २० हजार बराबरका मास्क र सेनीटाईजर सहयोग
चौरपाटीको शिरोमणी लेखनाथ अधारभूत विद्यालयलाई २० हजार बराबरका मास्क र सेनीटाईजर सहयोग
Read moreबि’छि’प्त पार्ने त्यो तस्बिरः जो भारतबाट घर फर्किए, आँगन टेक्न पाएनन्
पुचौंडीको हाट बशन्तपुरस्थित बजारमा पुगेपछि उनलाई भोक लाग्यो। चाउँमिन खान खोजे। पसलेले चाउमिन दिए, प्लाष्टिकमा पोको पारेर। एक बोत्तल पानी साथमै थियो। उनी बजारमा रोकिएनन्, हतारिदैं छिटछिटो पाइला सारे। क्वाप, क्वाप चाउमिन खाँदै बाटो नापिरहेका थिए। धेरै कोही संग बोलेनन्, अनुहारको रंग फुङग उडेजस्तो थियो। उनको हतास भावभंगी देखेर मात्रै स्थानीय पसलेको ध्यान खिचिएको थियो। ती पसलेले अलि पर पुग्दासम्मै उनलाई हेरिरहेका थिए।
Read moreबझाङमा बलात्कारपछि सम्झनाको हत्या : प्रमाण बोले पनि आरोपितले बोलेनन्
बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो।
Read moreसर्वोच्च अदालतले भन्यो ‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’
सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो।
Read more२४ घण्टामा १५१३ जनालाई कोरोना, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो
पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
Read moreकैलालीका २० सहित सुदूरपश्चिमका थप २८ जनामा कोरोना पुष्टि
मंगलवार कैलालीका २० सहित सुदूरपश्चिमका थप २८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६१ जनाको कोरोना परीक्षण भएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका अनुसार धनगढी उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको छ।
Read moreसुपरओभरमा मुम्बईलाई पराजित गर्दै बैंगलोरको रोमाञ्चक जित
इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा दोश्रो जित निकाल्ने क्रममा बैंगलोरले साबिक बिजेता मुम्बई इन्डियनलाई सुपर ओभरमा पराजित गरेको हो ।
Read moreआज विश्व मुटु दिवस मनाइदै
विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइदैछ।
Read moreसुदूरपश्चिमका ६१०१ जनाले जिते कोरोना
सुदूरपश्चिम प्रदेशमा थप ८२ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामका ४५, डोटीका तीन, कैलालीका दुई र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
Read moreनेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठक साफेबगरमा सम्पन्न
नेपाली काङगे्रस क्षेत्रीय कार्यसमितिको बैठक आज साफेबगरमा सम्पन्न भएको छ । नेपाली काङगे्रस क्षेत्रीय सभापती कृण बुढाकाको अध्यक्षतमा बसेको बैठकले क्षेत्र नं १ का पालीकाहरुमा क्रीयाशिल फारमहरु पालीका कार्यसमीतीका सभापतीलाई हस्तान्तरण गरिएको छ ।
Read moreकोरोना बाट १ जनाको मृत्यु भएपछी गाउँपालीका द्धारा १ हप्ताको लागि अत्यावश्य सेवा बाहेक अन्य सेवा बन्द ,
कोरोना बाट १ जनाको मृत्यु भएपछी गाउँपालीका द्धारा १ हप्ताको लागि अत्यावश्य सेवा बाहेक अन्य सेवा बन्द ,
Read moreबालिका बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन अध्ययन गर्न समिति गठन
काठमाडौँ — बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि महिला सांसदहरूले अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ । नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो ।
Read moreराष्ट्रपतिद्वारा एसिड आक्रमणसम्बन्धी अध्यादेश जारी
मन्त्रिपरिषद्को सिफारिसमा तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छिन् ।
Read moreअछामका थप १३ जनामा कोरोना पुष्टि
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
Read moreबयान दिँदा भावुक बनेकी दिपिकालाई एनसीबीले भन्यो, 'इमोस्नल कार्ड' नखेल्नुस्
भारतको लागू औषध नियन्त्रण ब्युरो (एनसीबी)ले अभिनेत्री दिपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग लागूऔषध मामिलामा सोधपुछ गरेको छ ।
Read moreपहिलो बलात्कारमा मिलापत्र गरी छुटेका राजेन्द्रले नै सम्झनाको बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ
बझाङ मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ। कामीको बलात्कारपछि हत्यामा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोरासँगको अनुसन्धानबाट प्रहरीले अर्को बलात्कार घटनाको तथ्य फेला पारेको हो।सम्झनाको बलात्कारपछि हत्यामा संलग्न मष्टा-२ कै १८ वर्षीय युवा राजेन्द्र पक्राउ परेका थिए। उनी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा छन्।सम्झनाको बलात्कार र हत्याको अनुसन्धान भइरहँदा राजेन्द्रबाट अर्को बलात्कार भएको पत्ता लागेको प्रहरीले जनाएको छ।
Read moreदशैंको मुखमा भारत फर्किनेको नाकामा भीड
२० बर्षसम्म भारत बसेका बझाङको बुंगल नगरपालिका– १ डौडका रामहरि रोकायाले एकाधबाहेक दशैं र तिहार गाउँमा परिवारका सदस्यसँगै मनाए ।अरु बेलामा कामका लागि बाहिर गए पनि दशैं तिहारका बेला भने घरै आइपुग्थे । तर यस वर्ष दशैं सुरु हुन एक महिना पनि बाँकी नहुँदा उनी भारत जाँदैछन् ।
Read moreडा.केसीको स्वास्थ्य खस्किँदै
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । उनको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।
Read moreसम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट ज्यान जाने कारण कलेजोमा दुइटा चोट
गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो ।
Read moreगौरीफन्टा नाकाबाट ४४० ग्राम सुन सहित दुई जना पक्राउ
गौरीफन्टा नाकाबाट ४४० ग्राम सुन सहित दुई जना पक्राउ
Read moreएक लाख बढीको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट
सुर्नया गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गर्दा १ लाख बढीका बराबरका म्याद सकिएका सामग्री बरामद गरि नष्ट गरिएको छ। संयुक्त बजार अनुगमन समितिले पालिकाका सबै बजार क्षेत्रमा अनुगमन गर्दा १ लाख १ हजार ६ सय ९० रुपैयाँ बराबरका म्याद सकिएकसामग्री बरामद गरि नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए।
Read more