बहुगुणी बेसारका ११ फाईदा बनाउँछ स्वस्थ अनि सुन्दर पनि !
हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने बेसार स्वास्थ्यका हिसाबले निकै उपयोगी छ । भान्सामा पाक्ने अधिकांश व्यञ्जनमा प्रयोग हुने बेसार छाला, पेट र शरीरका कयौं रोगका लागि उपयोगी मानिन्छ । सामान्यतया भान्सामा सुकाएर धुलो बनाइएको बेसार प्रयोग गरिन्छ । तर यसका काँचो गाना तथा यसका पातसमेत निकै उपयोगी मानिन्छ । बेसारसम्बन्धी यस्तै उपयोगी टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।
Read more