धनगढीमा अधिकांश कोठाहरु खाली, ऋण काढेर घर बनाएकाहरु समस्यामा
कोरोना भाइरस न्युनिकरण गर्न सरकारले जारी गरेको बन्दाबन्दी पछि धनगढीका अधिकांश कोठा र सटरहरु खाली भएका छन । करिब ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले समस्यामा परेका नागरिकहरुले कोठा नै छोडेर घर गएका छन ।
Read more