‘ब्लु बस’माथि एमाले महासचिवको टिप्पणी– रविले भोटको सस्तो राजनीति गर्न खाेजे
विश्वका धेरै देशमा महिला बन्द समाजमा जकडिएको वेलामा समेत नेपाली समाजमा अधिकांश महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको दाबी गर्दै पोखरेलले नेपाली समाजमा रूपान्तरणकारी सोच र कार्यक्रम आवश्यकता भएको उल्लेख गरेका छन्।
Read more