Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २० कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

महाकाली नदीले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन आग्रह

मौसमविद्ले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

Read more

साँफेबगरमा बीमा अभिकर्ता तालिम सम्पन्न

अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्धेश्यले नयाँ तथा पुराना अभिकर्ताहरुलाई लक्षित गरि तालिम संचालन गरेको बताईएको छ।

Read more

भारतको उत्तराखण्डमा पहिरोमा परी १७ जना नेपालीसहित १९ जना बेपत्ता

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।

Read more

कैलाली अदालतमा श्रीमती छोड्न चार सय पुरुषको निवेदन

श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि श्रीमतीसँग सम्वन्ध विच्छेद गर्न कैलाली अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ।

Read more

कालंगा नदी बेसिनका ३ वटै आयोजनाबाट ६४ मेगावाट विद्युत प्रणालीमा जोडियो

यी ३ जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवद्र्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ ।

Read more

‘पहिचान स्थापित गराउँदै देश बिकास गर्नेछौँ’ : रेशम चौधरी

राजबन्दीहरुको रिहाइका निम्ती पार्टीले प्रधानमन्त्री तथा सत्ता गठबन्धनका दलहरुसँग निरन्तर छलफल गरिरहेको बताउँदै उनीहरुलाई जतिसक्दो छिटो थुनामुक्त गराउने चौधरीले बताए ।

Read more

डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

सो कार्यालयका अनुसार सरकारी कार्यालयसहित विभिन्न सङ्घसंस्था, महिला स्वास्थ्य स्वयम् सेविका, आमा समूहलगायतको सहभागितामा हरेक शुक्रबार कार्यालय परिसर र आसपासमा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्य भइरहेको छ ।

Read more

लोप हुँदै खोलाका पानी घट्ट

अछाममा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन भएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने ती खोलाका पानी घट्ट पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।

Read more

कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

स्थानिय उत्पादनका साथै हेर्नमा राम्रो भएकाले यसको बजारिकरणमा सबैले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित सिंहले बताए । उनले भने, ‘केहि समय अघि मैले पनि ४–५ वटा टोपी त्यहाँबाट किनेर ल्याएको हुँ, टोपी राम्रो छ । यसको बजारिकरणमा सबैले ध्यान दिन आवश्यक छ ।’

Read more

कञ्चनपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो।

Read more

आरजुविरुद्ध टिकटक बनाएको भन्दै तरुण दलले निकाल्यो विज्ञप्ति

शुक्रवार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखि सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

Read more

भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी हुँदै

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन ।

Read more

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले परीक्षा स्थगित

आज शनिबार र आउँदो बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित भएको हो । स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने सीटिईभीटीले जनाएको छ ।

Read more

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०७६ साल कात्तिकमा उनी नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका उनले २०७८ मंसिरसम्म कप्तानी सम्हालेका थिए । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका मल्ल पछिल्लोसमय खराव लयमा गुज्रिरहेका थिए ।

Read more

पहिलो पटक विश्व साइक्लिङमा भाग लिँदै नेपाल

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्। उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन्।

Read more

गौरीगंगामा ग्रामीण विद्युत सहकारीको विद्युत महशुल एकरुपता गर्न छलफल

गौरीगंगा नगरपालिका भित्रका सबै ग्रामीण विद्युत सहकारी संस्थाहरुको विद्युत महशुल एकरुपता कायम गर्न छलफल गरिएको हो । कार्यक्रम प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले सहकारी संस्थाले महशुल एकरुपता ल्याउन आग्रह गरे ।

Read more
Page 44 of 152