Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २६ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

किसानलाई दिने अनुदानमा ४७ लाख भ्रष्टाचार, सात जनाविरुद्ध मुद्दा

किसानलाई दिने अनुदानमा अनियमितता गर्ने सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको छ। ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ अनियमितता गरेको अभियोगमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत, वरिष्ठ पशु चिकित्सक, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र कन्सलटेन्सीका सञ्चालकसमेत ७ जनाविरुद्ध मुद्धा दायर भएको हो।  पशु हाटबजारका लागि किसानलाई दिइने अनुदानमा अनियमिता गरेको आरोप उनीहरु विरुद्ध लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Read more

पार्टी कार्यालय निर्माणमा सुदूरपश्चिमको विकास बजेट

गरिब घरपरिवार पहिचानसम्बन्धी सरकारी तथ्यांकमा सुदूरपश्चिमका धेरैजसो जिल्ला अति गरिबीको सूचीमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सर्वेक्षणअनुसार बाजुरा देशकै सबैभन्दा बढी गरिब परिवार बसोबास भएको जिल्लामा पर्छ । यहाँका आधारभूत समस्या सम्बोधन गर्नुपर्ने दायित्व बोकेको प्रदेश सरकारले भने प्राथमिकतालाई उपेक्षा गर्दै पूर्वाधार निर्माणका नाममा सामुदायिक भवन, पार्टी कार्यालय, मठमन्दिर, भ्यु टावरलगायतका अनुत्पादक क्षेत्रमा अर्बौं बजेट खन्याएको छ ।

Read more

लक्ष्मी शर्माको उत्कृष्ट अभिनय सहितको छाउपडीको व्याथा बोकेको म्युजिक भिडियो लिलु सार्वजनिक (भिडियो सहित)

अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो लिुल सार्वजनिक भएको छ । लक्ष्मी शर्माको लिलु बोलको लोक देउडा गित आईतबार सार्वजनिक भएको हो ।

Read more

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

Read more

प्रमाण नपुगेको भन्दै मेयर चलाउनेमाथि मुद्दा नचल्ने सरकारी वकिलको निर्णय

अछाम - सरकारीअछामको पन्चदेवल बिनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत २ जना माथि मुद्दा नचल्ने निर्णय भएको छ । पन्चदेवल बिनायक नगरपालिका -४ का १५ बर्षिय बिनोद शाहीको हत्या आरोपमा काङ्ग्रेसबाट निर्वाचित मेयर चलाउने लगायत १२ जना काङ्ग्रेस नेता कार्यकर्ताको नाममा किटानी जाहेरी जेठ २६ गते दर्ता भएको थियो ।

Read more

बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन दिईने छैन- नगर प्रमुख राजेन्द्र कुवँर

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बयालपाटा अस्पताल लाई बजेटको कुनै पनि अभाव हुन नदिने बताउनु भएको छ । आज बसेको अस्पताल प्रसासन र सरोकार बालाहरु संगको एक कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले बयालपाटा अस्पतालको आर्थीक अवस्था उकास्न आफुहरु हर सम्भव प्रयत्न गर्ने कुरा व्यक्त गर्नु भयो ।

Read more

बुढीगंगा नगरपालिकाको मतदानस्थलमा १ हजारभन्दा बढी सुरक्षाकर्मी

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तहको मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।

Read more

घोषणा पत्र घोषणा पत्रमै सिमित नहोस - निवर्तमान सभापती स्वाँर

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।नेपाली कांग्रेस अछाम क्षेत्र नं १ को आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट निर्वाचित  जनप्रतिनिधिहरुलाई अबिर र खादाले सम्मान गरिएको हो ।

Read more

प्रेस युनियन अछाम शाखाले गर्‍यो मेनुका ढुंगानालाई युनियनको केन्द्रीय सचिवको उम्मेदवार बनाउने निर्णय

नेपाल प्रेस युनियन अछाम शाखाको सोमबार सम्पन्न बैठकले युनियनका केन्द्रय सदस्य एवम कान्तिपुर दैनिकका उपसम्पादक मेनुका ढुंगानालाई केन्द्रीय सचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Read more

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्ला पुग्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

Read more

पूर्वमा बाढीको बितण्डता, दुई हजार घर डुबानमा

अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् ।

Read more

ग्लोबल आइएमई बैंकको डेबिट कार्डमा आफ्नै डिजाइन राख्न सकिने, वेबसाइटबाटै डिजाइन छान्न मिल्ने

ग्लोबल आइएमई बैंकले ग्राहकहरुले छान्ने आफ्नै डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।

Read more

विद्यालयलाई प्रविधीमैत्री बनाउन चौरपाटी गाउपालिकाका अध्यक्ष साउँदले गरे ईन्टरनेट डिभाईस बितरण

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधीमैत्री बनाउने भएको छ ।  सबै विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नका लागि आवश्यक फोर जि,फाईभ जि(4G,5G )मा आधारित तार रहित ईन्टरनेट सेवा नेपाल दुर सन्चार प्राधिकरणको आर्थिक सहयोग ,नेपाल टेलिकमको नेटवर्कको प्रयोग र शाग्रिला ईन्फरमेटिक्स प्रा.लिको प्राबिधिक सहयोगमा चौरपाटि गाउपालिका भरिका १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्मकाम ३६ ओटा आधारभुत बिधालयमा २ एम्बि पिएसको ब्यसायिक (corporate pack ) सहित आउटडोर डिभाईस र ईन्डोर डिभाईस शुक्रबार एक कार्यक्रमका बिच बितरण गरिएको छ ।

Read more

उत्पादनमुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न समन्वय प्रमुख कुँवरको आग्रह

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले उत्पादन मुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ । साँफेबगर नगरपालिकाको दोसौ नगर सभाको नवौ अधिबेशन उद्घाटन गर्दे प्रमुख अतिथि कुवरले अनउत्पादन क्षेत्रमा भन्दा उत्पादनमुखी कृषि क्षेत्रमा लगानी लगाउन आग्रह गर्नु भएको हो । उहाँले नगरभित्र रहेका बाझो जमिनहरुको उपयोग गर्दे कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न तर्फ जोड दिनु भयो । समनव्य समिति प्रमुख कुवरले टुक्रे योजनाहरु भन्दा पनि बिकास देखिने योजनाहरुलाई छनौट गर्न पनि सुझाब दिनु भयो ।

Read more

यस्ता छन आज दिनभरिका मुख्य खबरहरु

आज एसपीपी सम्झौता, भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरेको विषय, प्रियंका जोशीले मिस नेपालको उपाधि जितेको लगायतका समाचारले चर्चा पाए । यी हुन् आजका मुख्य समाचारहरुः

Read more

किसानले लुटे धादिङमा दुई ट्रक रासायनिक मल

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

Read more

मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक - पुर्ण पाठ सहित

शिक्षा,स्वास्थ्य,कृषि लाई विषेश प्राथमिकतामा राख्दै अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बोहराले आज निति तथा कार्यक्रम कार्यपालिका समक्ष प्रस्तुत गर्नुभएको हो ।

Read more

जिसस अछाममा कांग्रेस विजयी

जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका ललित कुँवर र उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही विजयी भएका छन् । साँफेबगर नगरपालिका–८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका–६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।

Read more

किशोर मृत फेला परेपछि अछामको विनायक क्षेत्र तनावग्रस्त

अछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

Read more

नबिल बैंक रामारोशन शाखाको आयोजनामा विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंक रामारोशन शाखाले यहाँका युवा उद्यमशीलता र स्वरोजगार प्रर्वद्धन गरि युवालाई आत्मनिर्भर बनाउने उद्येश्यले विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँपालिका कार्यबाहक अध्यक्ष केशरबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Read more

साँफेबगर नगरपालिका १३ बाब्लामा सरकारी गाडिको दुरुपयोग

अर्थ मन्त्रालयले जारी गरेको बजेट तर्जुमा दिग्दर्शन २०७५ मा सरकारले आफ्ना मातहतका कार्यालय र कर्मचारीको सेवा सुविधाका सम्बन्धमा समेत स्पष्ट व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि खरिद गरिने सवारीका सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ।

Read more
Page 61 of 152