रेशम रिहा गरेर माघीको उपहार दिन्छौ भनेर सरकारले झुक्यायो : नागरिक उन्मुक्ति
सुदूरपश्चिममा मुख्यमन्त्रीसंगै दुई जना मन्त्री चयन गरिएकोमा नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।
Read moreसुदूरपश्चिममा मुख्यमन्त्रीसंगै दुई जना मन्त्री चयन गरिएकोमा नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।
Read moreग्लोबल आइएमई बैंकलाई ५ अर्बको ऋणपत्र बिक्री गर्न सेबोनको अनुमति
Read moreप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । चार मन्त्रीले शपथ ग्रहण गरेको २० दिनसम्म पनि मन्त्रालयको जिम्मा दिइएको छैन । नेकपा एमालेका तीन र जनमत पार्टीका एक मन्त्री दैनिक सिंहदरबार पुग्छन् र फर्किन्छन् । उनीहरुले अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् ।
Read moreभारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ । स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ । उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा यात्रारत थिए ।
Read moreमौसम पूर्वानुमान महाशाखाले हाल तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो सँगै शीतलहर जारी रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ।
Read moreस्याङ्जा-२ मा बुधबार राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । स्याङ्जा-२ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुन: मतदानको माग गरेपछि गणना रोकिएको थियो ।
Read moreबाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको छैन । जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन ।
Read moreमतदान सकिएको ११ दिन भए पनि स्याङ्जा-२ को मतगणना अझै सुरु हुन सकेको छैन । चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिँदै आएका छन् । एमालेले मृत्यु भइसकेका र विदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गरेको थियो ।
Read moreबैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं. ४ सैलोडाकी २१ बर्षीया माया लुहारको घाँटी रेटी हत्या गरिएको हो । सोही ठाउँकी १५ बर्षिया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Read moreअछाममा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। जिल्लाको दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सकिएको हो।
Read moreनेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् ।
Read moreयही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान साढे ११ बजेसम्म प्रत्यक्षतर्फ १४८ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
Read moreएक जना अमेरिकी नागरिक किटीया पवलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको फोटोले खुबै तहल्का मच्चायो । नमच्चाओस पनि किन ? अमेरिकीहरु उति टाढाबाट आएर नेपालको हिमाल चहारी चहारि दुख गरेर फोटो खिच्छन् । नेपालका पत्रकार भने वाहियात छन् भन्दै ब्याख्या गरे केहिले । त्यहि फोटोलाई लिएर नेपालका केहि नाम चलेका पत्रकार र अखवार, टिभी र रेडियोलेपनि धमाका मच्चाए । त्यो फोटोले धमाका नमच्चाओस् पनि किन ? नेपालको हिमालमा गएर अमेरिकीले हिउँ चितुवाको दूर्लभ तस्विर लिएको भन्दै विश्वकै धमकेदार पत्रिका ‘द टाइम्स’ लेसमेत छाप्यो । त्यसैले यो फोटोले विश्वभरि हल्लाखल्ला र क्षणिक वाही वाही कमायो ।
Read moreअछाम १ प्रदेस क मा महमन्त्री खड्का भारी मतान्तरले विजयी
Read moreप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्।
Read moreअछाम निवासि सुदुर पश्चिम प्रदेस महिला क्रिकेट टिम अलराउण्डर अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरले एक सेट क्रिकेट किट सहयोग गरेका छन । मंगलबार साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको हातबाट उक्त्त क्रिकेट किट साँफेबगर नगरपालिकाको प्राङ्गडमा हस्तान्तरण गरिएको थियो ।
Read moreडडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले जसले जिते पनि आफ्नै जित हुने बताएका छन्। उनले डडेल्धुरामा देउवा विजयी भएपनि आफूले जिते सरह नै हुने बताएका छन्।
Read moreललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार तोसिमाले ४९१० मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।
Read moreबाजुराको अति दुर्गम बिच्छयाँका मतपेटिका ३९ घण्टा पछि सदरमुकाम मार्तडी पुगेका छन् । हिमाली गाउँपालिका १ र वडा नम्बर ३ को तिन स्थानको मतपेटिका मंगलवार बिहान ८ बजे मतपेटिका पुगेको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
Read moreअछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ६४८२ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमालेका झपट बोहरा ४१८९ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म १११७ मत ल्याएका छन ।
Read moreअछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ४५०३ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमाले का झ प ट बोहरा ३०४७ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म ७१३ मत ल्याएका छन ।
Read moreप्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि देखिएको छ।
Read moreअछाम जिल्लामा निर्वाचनको तयारी सम्मपन्न भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित सबै कर्मचारी बिहीबार नै मतदान केन्द्रमा पुगिसकेका जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । निर्वाचनको अघिल्लो दिन आज अछामका १४६ वटै बुथमा केन्द्र निर्माण र मतगणना स्थल बनाउने कार्य भईसकेको छ ।
Read moreराष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ ।
Read moreजुम्लाको तिला गाउँपालिका ९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीया ललिता थापाको भिरबाट लडेर मृत्यु भएको हो । खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन् ।
Read more