Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

एमालेसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नेकपा एमालेसँग  तत्काल एकता सम्भव नरहेको बताएका छन्। सम्मानित नेता झलनाथ खनालले पार्टी समाहित गरेर कुनै पद नलिने बताए।

Read more

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।

Read more

अछामको तुर्माखाँद गाउँपालिकामा ७ वर्षदेखि अलपत्र स्वास्थ्यचौकी

अछामको तुर्माखाँद गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिने तुर्माखाँद स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्यचौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

Read more

एमाले विशेषको राष्ट्रपति भन्ने कुन संविधानमा छ ? - महासचिव देव गुरुङ

राष्ट्रपति पद नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कुनै दल विशेषको राष्ट्रपति हुन नसक्ने बताएका छन् । उनले संविधान विपरीत एमाले विशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने कुनै संविधानमा उल्लेख नभएको बताए । महासचिव गुरुङले सोमबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै राष्ट्रपतिको विषय सत्ता गठबन्धनसँग जोडिएको विषय नभएको भन्दै संविधानको भावना र मर्मअनुसार आफूहरूले राष्ट्रिय सहमतिको कुरा गरिरहेको बताए ।

Read more

देश जोड्ने विमानस्थल

तराईका आन्तरिक हवाई अड्डामध्ये सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थल हो । पाँच वर्षअघि साँझ ढल्किनै लाग्दा जहाज अवतरण भइहाले टावरको ड्युटीमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई तनाव हुन्थ्यो ।

Read more

सुदूरपश्चिमको आर्थिक तथ्यचित्र

सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या २७ लाख ११ हजार २ सय ७० छ । यो नेपालको कुल जनसंख्याको ९.२८ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा ७.२१ प्रतिशत छ । गत आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.९३ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।

Read more

आफ्नै कमजोरीले सत्ता नेतृत्व गुमे पनि राष्ट्रपति कांग्रेसबाटै हुन्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन्।

Read more

राष्ट्रपतिबाट सांसद चौधरीसहित १४ जनाको सजाय माफी

आगजनी मुद्दामा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी दिएकी छिन् । शुक्रबार माफीसम्बन्धी निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Read more

कार्यसम्पादन मूल्यांकनका आधारमा अछाममा उत्कृष्ट भएको चौरपाटी गाउँपालीका प्रदेशमा दोस्रो स्थानमा

कार्यसम्पादन मूल्यांकनका आधारमा अछाममा उत्कृष्ट भएको चौरपाटी गाउँपालीका प्रदेशमा दोस्रो स्थानमा

Read more

मोबाइल पसलमा लुटपाट गर्नेमध्ये नौ जना पक्राउ

गत सोमबार साँझ गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गर्नेमध्ये नौ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका ती नौ जना युवाहरुलाई सार्वजनिक गरिएको हो ।

Read more

थुनामा परेका सांसद निलम्बन गर्ने नियमावली बनाउन दलहरू सहमत

हत्या, बलात्कार, लागूऔषध, चोरी–डकैतीजस्ता फौजदारी अपराधमा मुद्दा चलेमा सांसदलाई निलम्बन गर्नुपर्ने पक्षमा प्रतिनिधिसभा मस्यौदा नियमावली समितिमा सहमति जुटेको छ । फौजदारी अभियोगमा अदालतको आदेशअनुसार पुर्पक्षमा पठाइए सांसदलाई निलम्बन गर्ने पक्षमा समितिको बुधबारको बैठकमा सहमति जुटेको हो ।

Read more

राष्ट्रपति निर्वाचनः प्रचण्ड र ओलीबीच ‘भनाभन’

राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको मिलनबिन्दु भेटिएको छैन् ।

Read more

मन्त्री देउवाद्वारा सडक, पुलको गुणस्तरिय मापनचित्र तयार पार्ने निर्णय

सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्री बनेका काग्रेंसका युवा नेता प्रकाश देउवाले पदभार ग्रहण गरेका छन् ।

Read more

मेयर हमालकी छोरीले धम्क्याइन् पत्रकार

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आर्तुसा हमालले एभिन्यूज टेलिभिजनका पत्रकार विवेक नागरीमाथि दुर्व्यवहार गरेकी छन् ।

Read more

ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार

एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो।

Read more

नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएका छन् । प्रदेश सभामा नागरिक उन्मुक्ति उपस्थित नभएपछि उनले आज विश्वासको मत नपाउने भएका हुन् ।

Read more

आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाउपा उपस्थित नहुने

नागरिक उन्मुक्ति पार्टी (नाउपा)आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा उपस्थित नहुने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेपनि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू भने काठमाडौंमै छन्।

Read more

सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजे सम्मका लागि स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ घण्टाका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजे सम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव देव बहादुर बोगटीले जानकारी दिए।

Read more

नेबिसंघ अछामको कार्यवाहक अध्यक्षमा उमेश कुँवर

नेपाल बिधार्थी संघ अछामको कार्यवाहक उमेश कुँवरलाई दिईएको छ। मंगलबार नेपाल बिधार्थी संघ अछामका अध्यक्ष नृप साउदले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन।

Read more

सेटिङमा टेन्डर: सेतीमा एमआरआई मेसिन उपलब्ध छैन

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २०७८ पुस महिनाभित्रै म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन जडान भइसक्नुपर्ने थियो। तर अस्पतालमा भवन अभाव भएको भन्दै मेसिन नै ल्याइएन। अस्पतालले १.५ टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा हस्पिटेक नेपाल नामक कम्पनीलाई दिएको थियो।

Read more
Page 58 of 153