प्रमाण नपुगेको भन्दै मेयर चलाउनेमाथि मुद्दा नचल्ने सरकारी वकिलको निर्णय
अछाम - सरकारीअछामको पन्चदेवल बिनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत २ जना माथि मुद्दा नचल्ने निर्णय भएको छ । पन्चदेवल बिनायक नगरपालिका -४ का १५ बर्षिय बिनोद शाहीको हत्या आरोपमा काङ्ग्रेसबाट निर्वाचित मेयर चलाउने लगायत १२ जना काङ्ग्रेस नेता कार्यकर्ताको नाममा किटानी जाहेरी जेठ २६ गते दर्ता भएको थियो ।
Read more