साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
Read moreसाँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
Read moreसूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई सोह्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । शनिबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्री सुरेन्द्र पालले बजेट प्रस्तुत गरीरहदा २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पतालको नाम कतै अटाएको पाईएन । बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले शनिबार पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको जानकारी दिए । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गगरेको हो ।
Read moreनयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौ द्धारा नयाँ शहर आयोजना कार्यालय साँफेबगर द्धारा संचालित आयोजनाहरुको अनुगमन गरी अन्तरक्रिया कार्यक्रम सम्पपन्न भएको छ । नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका आयोजना निर्देशक एकराज अधिकारी सहितको टोलिले बुधबार शहर आयोजना कार्यालय साँफेबगर द्धारा संचालित योजना हरुको अनुगमन गरेर शहर आयोजना कार्यालय साँफेबगर मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
Read moreसाँफेबगर नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले साँफेबगरलाई निश्चित इन्डिकेटरका आधारमा पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभएको हो ।
Read moreबझाङमा एक सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ । सोमबार बिहान सेती नदीस्थित नेपाली सेनाको बिरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद्का बेला हुने उद्दारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्युु भएको हो ।मृत्युु हुुनेमा केदास्यु गाउँपालिका(७ का २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन।
Read moreसुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
Read moreअछामको बयालपाटा अस्पतालका लागि बजेट सुनिश्चित गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
Read moreसुदूरपश्चिम प्रदेशमा माओवादीबाट मन्त्री बन्नेहरूबारे पार्टीभित्रै विवाद सुरु भएको छ । संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन् ।
Read moreसाँफेबगर नगरपालिका –४ निवासी समाजसेवी युवा तथा तरुण दल साँफेबगर नगर कमिटी अध्यक्ष सुदिप कुँवरले बयालपाटा अस्पतालका १०० जना विरामीहरुलाई फलफूल वितरण गरेर साथी प्रज्जवल शाहको सम्झना स्वरुप जन्मदिन मनाएका छन् । स्वर्गिय साथीलाई सम्झदै फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको कुँवर बताउँछन् ।
Read moreसाँफेबगर नगरपालिकाको साँफेबजार क्षेत्रमा जडान गरीने भनिएको सि.सि. टिभि क्यामेरा आजबाट जडान हुनेभएको छ । आ.ब. २०७८/०७९ मा दुई पटक टेण्डर आव्हान गर्दा पनि मापदण्ड नपुगि रद्द भएपश्चात २०७९ असारमा कोटेसन मार्फत हिकभिजन कम्पनिको नाईटभिजन (Hikvision DS-2DE4215IW-DE (E) 2MP 15× Network PTZ IR Speed Dome) सिसि टिभि क्यामेरा खरीद गरीएको थियो ।
Read moreअछामको साँफेबगर नगरपालिकामा आई.पि.भि. खोप खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यबारे स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले जानकारी गराउनु भएको थियो ।
Read moreअछामको साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी कार्यक्रमको उद्घाटन भएको छ । गोष्ठिको उद्देश्यबारे साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढाले जानकारी गराउनु भएको थियो ।
Read moreसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । बिहानै बस्ने बैठकबाट सोडारीले विश्वासको मत लिन लागेका हुन् । सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
Read moreनेपाल विद्यार्थी संघ अछामले आरोप लागेका सत्ता सहयात्रिलाई कारबाहिको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्का लगायतले अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल समक्ष ज्ञापन पत्र बुझएका हुन ।
Read moreअछाम जिल्लाको चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदको सभा अध्यक्षतामा भएको चौरपाटि गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौ अधिवेशनले अगामि आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
Read moreइम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत राम बहादुर बोगटी दोसल्ला, सम्मानपत्र र नगद रकमसहित सम्मानित भएका छन्।
Read moreसुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको अन्योल कायमै छ । सरकारको नेतृत्व’bout नयाँ सत्ता समीकरणका साझेदार दलबीच अझै ठोस निर्णय भइसकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शनिबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेशसभा सदस्यले दाबी पेस गर्न सकेका छैनन् ।
Read moreजिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम शुक्रबार आज साँफेबगरमा सम्पन्न भएको छ । समविकास नेपाल साँफेबगर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । दुई दिने कार्यक्रममा महिलाहरुले आफनो शरिरलाई कसरी स्वास्र्थ राख्ने,आफनो लागी समयको व्यवस्थापन कसरी गर्ने,मानसिक रुपमा हुने तनावलाई कम गर्न कस्ता किसिमका क्रिर्याकलापहरु गर्ने ,आफैलाई खुसी कसरी पार्न सकिन्छ, आफनो सुरक्षा कसरी गर्ने भन्ने लगाएतका विषयमा जानकारी गराईएको थियो ।
Read moreसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
Read moreनागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत २३ र २४ गते बोलाइएको भनिएको केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक लाई खारेज गरिदिएकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले आह्वान गरिएको उक्त बैठक आधिकारिक नभएको जानकारी अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत दिएकी हुन्।
Read moreकाठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान ७ बजे चितनवको मुग्लिन पुग्न लाग्दा त्रिशुली नदीमा खसेर दुर्घटना भयो। बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेको थियो।
Read moreनागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।
Read moreतीन वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पताललाई उपलब्ध गराउँदै आएको अनुदान रकम यस वर्ष रोकिँदा सेवा नै प्रभावित हुने अवस्थामा पुगेको छ। चालु आर्थिक वर्षको आठ महिना बितिसक्दा समेत प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुन सकेको छैन।
Read moreनेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई एमाले नेताहरुले नै निषेधमाथि निषेध गर्ने प्रपञ्च गरिरहेको खुुलेको छ । उनलाई पार्टी जिम्मेवारीबाट विमुख राख्न निकै ठूलो चलखेल जारी रहेको र त्यसमा केन्द्रदेखि अछाम जिल्ला तहसम्मका नेता कार्यकर्ताहरु पनि सक्रिय रहेको खुलेको छ ।
Read more