Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

बयलपाटा अस्पताललाई अनुदान नदिए आन्दोलन गर्ने मेयर र सांसदको चेतावनी

अछामको बलयपाटा अस्पताललाई सरकारले अनुदान नदिएको भन्दै अछामका जनप्रतिनिधि सरकारसँग रुष्ट भएका छन् । मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले तत्काल आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।

Read more

आफु निर्वाचित जिल्लाको अस्पतालमा बजेट हाल्न नसकेका मन्त्री साउँद नैतिक संकटमा

यतिबेला अछामको बयलपाटा अस्पतालमा बजेट अभाव भइरहेको भन्दै त्यहाँका संघ, प्रदेश तथा स्थानिय तहमा प्रतिनिधित्व गर्ने नेताहरु आन्दोलित छन् । उनिहरुले प्रदेश सरकारकहाँ पटक पटक बजेटको माग गरिरहेका छन् । बिगतमा ७ देखी ८ करोड सम्म अनुदानमा बजेट उपलब्ध गराउँदै आएको प्रदेश सरकारले यस पटक एक्कासी अनुदानका लागी बजेट नछुट्याएपछि त्यसको बिरोधमा उत्रिएका प्रतिनिधीहरु बजेट मागको अन्तिम लडाइमा छन् । प्रदेश सरकारकहाँ उनिहरुले बजेट उपलब्ध गराउन अन्टिम अल्टिमेटम समेत दिइसकेका छन् ।

Read more

बयालपाटा अस्पतालको समस्या केन्द्रलाई सुनाउन आन्दोलन गर्छौं - नेबि संघ केन्द्रिय सदस्य कुँवर

अछामको बयालपाटा अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै राजधानीमा आन्दोलनको तयारी थालिएको छ । नेवि संघका केन्द्रीय सदस्य आकाशजंग कुँवरले काठ्माडौंमा आन्दोलनको लागि तयारी गरिरहेको बताएका छन ।

Read more

५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं सहित सानपा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ ।

Read more

पञ्चासिंह १५ वर्षदेखि फरार सूचीमा, दोस्रोपटक पक्राउ पुर्जी

१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो ।

Read more

छैटौं साँफेबगर महोत्सव माघ २६ देखि फागुन ५ गते सम्म हुने, विभिन्न १६ वटा उपसमिती गठन

छैटौं साँफेबगर महोत्सव यहि माघको २६ देखि हुने भएको छ । लायन्स क्लब अफ साँफेबगरको आयोजनामा साँफेबगर नगरपालिका वडा नं.३ मा अवस्थित कालभैरब मन्दिरको मैदानमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको हो ।

Read more

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताएका हुन् ।

Read more

युवराज नाथको अध्यक्षतामा नगर बक्सिङ संघ गठन, उपाध्यक्षमा सुबास कुँवर

साँफेबगर नगरपालिकामा नगर बक्सिङ संघ गठन गरोएको छ ।शुक्रबार एक कार्यक्रमका बिच गठन गरिएको नगर बक्सिङ संघको अध्यक्ष मा युवराज नाथ सर्वसम्मत चयन भएका छन। नगर बक्सिङ संघको उपाध्यक्षमा सुबास कुँवर, सचिवमा पिकासो कुँवर कोषाघ्यक्षमा  पवन कुँवर चयन भएका छन् ।

Read more

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा धुमधाम

हिन्दुहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइँदै छ। मन्दिरको गर्भगृह तयार भएपछि त्यहाँ आउँदो बिहीबार अपरान्ह १२ः३५ बजे (नेपाली समय) रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिँदै छ।

Read more

दिनभरिमा आज

दिनभर आजमा माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल, त्रिभुवन विमानस्थलमा हालसम्मकै बढी यात्रु, काठमाडौंमा मनाइयो भुवो पर्व, चन्द्रागिरी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्योलगायतचका समाचारले प्रमुख स्थान पाए ।

Read more

विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनेगरी पार्टी एकता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पुन: पार्टी एकताका लागि उच्चस्तरीय छलफल भइरहेको छ । पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमै गोप्यरूपमा वार्ता भइरहेको छ ।

Read more

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज गोदावरीमा हुँदै

‘भ्वाइस अफ नेपाल’को सिजन ५ ले शुक्रबार विजेता प्राप्त गर्दैछ । बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य फिनालेको आयोजना गरिएको छ ।

Read more

महाभारतको युद्धकालिन कला - भुवो पर्व

अछामलगायत सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष पुष महिनामा भुवो खेल्ने गरिन्छ । नेपाल एकीकरण ताका (बाइसे चौबिसे राज्यका बेला) गरीने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व अछाममा निकै महत्वका साथ मनाउने गरिन्छ । पुष महिनाको पूर्णिमाबाट सुरु भई पुषे औँसीसम्म भुवो खेल्ने गरिन्छ । हातमा तरवार र ढाललिई सामूहिक रुपमा स्थानीय बाँजागाँजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विषेशगरी सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी र बझाङ्गमा मनाउने गरिन्छ ।

Read more

सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।साथै उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ।

Read more

यती एयरलाइन्स विश्वका तीन ‘चढ्न अतिजोखिम’ एयरलाइन्सकाे सूचीमा

नेपालको यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ।  सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो।

Read more

प्रहरिले रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी नगद बरामद गर्‍यो

हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।

Read more

सुदूरपश्चिम प्रदेशसभाका चार संसदीय समितिमा एकल उम्मेदवारी, यसरी मिल्यो भागबण्डा

प्रदेशसभाका सदस्यहरूले सपथ लिएको एक वर्ष ९ दिनपछि बल्ल संसदीय समितिहरूले सभापति पाउने भएका छन्। प्रदेशसभाले संसदीय समितिहरूको निर्वाचन तालिका सार्वजनिक गरेपछि मंगलबार समितिका सभापतिमा सहमति भएको हो।

Read more

राष्ट्रियसभा निर्वाचन : सात प्रदेशमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता (सूची)

माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

Read more

राजस्व प्रशासनले पर्खिएको पुस मसान्त, एकै महिनामा एक खर्ब ८८ अर्ब कर उठाउने लक्ष्य

सरकारले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। यो वर्ष १४ खर्ब २२ अर्ब रूपैयाँको राजस्व लक्ष्यमा पुसमा मात्रै १३ प्रतिशतभन्दा धेरै उठाउने गरी लक्ष्य निर्धारण गरिएको हो।

Read more

सुदूरपश्चिममा सत्ता गठबन्धनका बोहरा, भट्ट र चन्दले गराए मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Read more

चौपाटि गाउँपालिकाद्धारा स्वर्गिय वीरेन्द्र शाहको परिवारलाई घोषणा गरेको रकम हस्तान्तरण

काठमाण्डौको बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले घोषण गरे बमोजिमका डेढ लाख राहत रकम हस्तान्तरण गरेको छ ।

Read more
Page 26 of 153