Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा ४ बुँदे माग पेश गरेका छन् । अछाम बाजुरा रुटमा संचालनमा रहेका बस व्यवसायी गठबन्धनका संयोजक विक्रम स्वाँरको संयोजकत्वका बसेको बैठकले अछाम बाजुरा रुटका बस व्यवसायी समितीलाई चार बुँदे माग पेश गर्ने निणर्य गरी आफ्ना माग सहितको पत्र अछाम र बाजुरामा चलिरहेका ६ वटा यातायात व्यवसायी प्रा.लि.का समितीहरुलाई हस्तान्तरण गरेको हो ।

Read more

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सांफेबगर पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा साफेबगर नगरपालिका पहिलो बनेको छ । जिल्लाको १० वटा पालिकामध्ये लिजामा साफेबगर नगरपालिका पहिलो बनेको हो ।

Read more

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको पहलमा हवाई उद्दार

बाजुराको बडिमालिका जाने क्रममा बिच बाटोमै स्वास प्रस्वास समस्याले गम्भिर भएका दुई महिला र एक पुरुषको  हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । अछाम जिल्लाको चौरपाटि गाउँपालिका निवासि ६२ वर्षीया पवन देवि खड्का,  बडिमालिका नगरपालिका निवासि ५० वर्षीया पारु बिक र ६३ बर्षिय डम्मर बहादुर खड्काको सुदूरपश्चिम प्रदेस सरकारका मुख्य मन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्काको पहलमा  हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

Read more

“युवा देशको सबैभन्दा ठूलो शक्ति हो”, सामाजिक विकास मन्त्री खड्का

विश्व युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेस यूवा समिती सुदूरपश्चिम प्रदेसले रक्तदान कार्यक्रम गरेको छ ।

Read more

मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म

सुदूरपश्चिम प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाह नेतृत्वको सरकारमा मेघराज खडका सामाजिक विकास मन्त्री नियूक्त भएका छन । उनलाई सोमबार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियूक्त गरेका हुन ।

Read more

पहिलो पटक मन्त्री बन्दै महामन्त्री खड्का, आजै सपथ लिने, यस्तो छ खड्काको राजनितिक यात्रा

सुदूरपश्चिम प्रदेसमा नयाँ मुख्यमन्त्री नियूक्त भए संगै सरकार गठनको प्रक्रिया पनि सुरु हुने भएको छ । नव नियूक्त मुख्यमन्त्री कमल बहादुर शाहले सपथ लिएसंगै केहि मन्त्रीहरुले पनि सपथ लिने तयारी रहेको स्रोतले जनाएको छ । सोहि क्रममा नेपाली कांग्रेसको तर्फबाट पार्टीका प्रदेस महामन्त्री समेत रहेकासुदूरपश्चिम प्रदेसका प्रदेस सभा सदस्य माननिय मेघराज खड्काले मन्त्री पदको सपथ लिने कुरा बाहिरीएको छ । ईमान्दारीता त्याग र सर्मपणर्को अर्को रुप मानिने माननिय मेघराज खड्काको राजनितिक यात्रा यस्तो रहेको छ ।

Read more

बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो

साँफेबगर नगरपालिका ४ पुलबजारमा बाढी पसेको छ । मंगलवारदेखि परिरहेको अविरल वर्षाका कारण बुढीगंगा नदिमा आएको बाढी बस्तीमा पसेको हो । पुलबजारका ५० भन्दा बढी घर बुढीगंगा नदिको जोखिममा छन् । विहान ७ बजेतिर बाढी बजारमा पसेको स्थानीय चेतन गन्र्धवले बताए । अहिले पानी रोकिएसंगै बस्तीमा पसेको बाढी कम हुदै गएको गन्र्धवले बताए । बर्षायाम सधै त्रासपुर्ण अवस्थाले बित्ने गरेको उनले बताए ।

Read more

मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएकी छिन्।

Read more

साँफेबगर नगरपालिकाको अगामी आर्थिक वर्षको बजेट पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६९ करोड ७७ लाख ११ हजारको बजेट पूर्ण बहुमतले पारीत भएको  छ । नगरसभामा असार १० गते निति तथा कार्यक्रम र बजेट नगर उप्रमुख शिबबहादुर कुँवरले प्रस्तुत गरेका थिए ।  विहिवार सम्पन्न नगरसभाको १३ औं अधिवेशनको चौथो बैठकले बजेटसहित नीति, योजना तथा कार्यक्रम सुझाव सहित स्वीकृत भएको थियो।

Read more

जन्मदिनमा नगर प्रमुख कुँवरद्वारा विपन्न बालबालिकालाई कपडा वितरण

अछामको साँफेबगर नगरपालिकामा रहेका विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा साँफेबगर नगरपालिकाका दुबै आमा बुबा गुमाएका विपन्न बालबालिकालाई कपडा वितरण गर्नुभएको हो ।

Read more

साँफेबगरको बुढीगंगा नदीमा मानव कङ्काल फेला

साँफेबगर नगरपालिका भएर बग्ने बुढीगंगा नदीमा मानव कङ्काल भेटिएको छ । पुरुष वा महिला पहिचान नहुने गरेर साँफेबगर नगरपालिका–७ मेलसैन भन्ने स्थानमा मङ्गलवार मानव कङ्काल भटिएको हो ।

Read more

खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा, मिटर खरिदका लागी धरौटी रकम वडाले व्यहोर्ने

साँफेबगर नगरपालिका १२ खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । खप्तडको १३ वटै टोलमा विद्युतको केन्द्रिय लाईन विस्तारको कार्य अन्तिचरणमा रहेको वडा अध्यक्ष जनक कडायतले जानकारी दिए ।

Read more

साँफेबगरमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान संचालन

अछाममा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ कार्यालयका अनुसार वर्षेनी जिल्लामा डेंगुका बिरामीहरुको संख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म १ सय ४३ जना डेगुको बिरामीको सख्या रहेको छ ।

Read more

साँफेबगर नगरपालिकामा मनाईयो धान दिवस

२१ औँ धान दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले अछामको साँफेबगर नगरपालिकामा धान दिवस कार्यक्रम सम्पन्न गरीएको छ । साँफेबगर नगरपालिकाको कृषि शाखा द्धारा “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नाराका साथ २१ औँ धान दिबस २०८१ सम्पन्न गरीएको हो रोपाई महोत्सव आयोजना गरिएको हो ।

Read more

एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थीले कक्षा ११ पढ्न नपाउने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी  मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्।  ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्।

Read more

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।

Read more

साँफेबगर नगरपालिकाका १४ वडाको राजश्व संकलन १७ लाख ६३ हजार ८ सय ३७ रुपैंयाँ

साँफेबगर नगपालिकाका वडाहरुले चालु आर्थिक वर्षमा १७ लाख ६३ हजार ८ सय ३७ रुपैंयाँ राजश्व संकलन गरेका छन् । नगरपालिकाका १४ वडाबाट उक्त राजश्व संकलन भएको हो ।

Read more

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलवार तुर्माखाँद गाउँपालिका अछाम वडा नम्बर ६ का बिमल वि.क को करेन्ट लागेर मृत्यु भएको हो।

Read more

बैजनाथका ७५ जना जेष्ठ नागरिकहरुलाई सम्मान

साँफेबगर नगरपालिका वडा नं १ बैजनाथले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाले आज एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै छाता र केहि खानेकुरा वितरण गरेको वडा सदस्य प्रेमनाथ योगीले जानकारी दिए ।

Read more

मन्त्री मन्त्रालयविहीन, मन्त्रालय मन्त्रीविहीन: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा मन्त्री मन्त्रालयविहीन र मन्त्रालय मन्त्रीविहीन रहेका छन् । गत २८ जेठमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सात जनालाई मन्त्री नियुक्त गरेका थिए । त्यसमध्ये पाँच जनाको मन्त्रालय अझै टुंगो लागेको छैन ।

Read more

साँफेबगर नगरपालिका द्धारा २०८१/८२ को बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागी ६९ करोड ७७ लाख ११ हजारको बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत गरेको छ । नगर सभाको १३ औँ अधिवेशनको तेस्रो बैठकमा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत गरेका छन् ।

Read more

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नगरसभामा पूर्ण बहुमतले पारीत भएको छ । आईतबार बसेको नगरसभाको तेर्हौं अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत गरेको हो । नगरसभामा कृषि ,खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत  गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले क्रमश पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमाणर्,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको बताएका थिए ।  नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी ,फलफुल ,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको थियो ।

Read more
Page 23 of 153