Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

७३ वर्षमा ७३ बढी टुक्रा नेपालमा कम्युनिष्ट: काँग्रेसको पछि लागेर वाम एकताको सपना

आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस । एमाले माओवादी लगायतका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेका छन । यस्ता कार्यक्रममा उनीहरु वाम एकता आवश्यक रहेको रेडिमेड भाषण गर्ने गरेपनि सबैभन्दा धेरै टुटफुटको श्रृङ्खला कम्युनिष्टहरुले नै ब्यहोरेका छन । आफूलाई मात्र सच्चा कम्युनिष्ट सोच्ने र अरु सबैलाई गद्धार मान्ने प्रवृत्तीका कारण नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७३ वर्षको अवधिमा ७३ भन्दा बढी पार्टीमा विभाजित भएको छ । विसं २००६ साल बैशाख ९ गते पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले पहिलो पटक भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

Read more

ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर हुँगीमा

पाल्पा जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

Read more

उम्मेदवारी सिफारिसमै महिलालाई बेवास्ता

राजनीतिमा महिला समावेशिताको नारा दिएर नथाक्ने राजनीतिक दलहरूले यसपटकको स्थानीय निर्वाचनमा अनिवार्य बाहेकको पदमा महिलालाई उम्मेदवारीमा सिफारिस गर्न अनिच्छुक देखिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलहरूले बाँकेका कुनै पनि वडामा एक जना पनि महिला उम्मेदवार सिफारिस गरेका छैनन् ।

Read more

चुनावी तालमेलको भागबण्डाले कांग्रेसमा चर्को असन्तुष्टि

स्थानीय तहको निर्वाचनका लागि ५ दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ तर तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ ।

Read more

नयाँ वर्षमा हिन्दू स्वयम् सेवक संघको दीप प्रज्ज्वलन

हिन्दू स्वयम् सेवक संघले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ। 'हाम्रो नयाँ वर्ष हाम्रो स्वभिमान, हाम्रो संस्कृति हाम्रो अभिमान' मूल नाराका साथ शुभकामना आदानप्रदान कार्यक्रम मंगलसेनको खुलामञ्चमा गरिएको हो। त्यसक्रममा दीप प्रज्वलन गरिएको हो।

Read more

आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्रि दान

साँफेबगर नगरपालिका १ स्थित मायाँ सदनमा आफ्नो  जन्मदिनका अवसरमा स्टेश्नरी सामाग्री दान कार्यक्रम गरिएको छ । साँफेबगर नगरपालिका ८ घर भई साँफेबगर नगरपालिका ३ हाटबजारका व्यवसायि जर्ज कडायतले आफ्नोे जन्मदिनको अवसर पारेर उक्त स्टेश्नरी सामाग्री दान कार्यक्रम गरेका हुन ।

Read more

समाचार साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ

अछाममा पनि टाईफाईड खोप अभियान सुरु गरिएकाे छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाममा टाईफाईड खोप अभियान सुरु गरिएको हो।

Read more

आयो उपकार लघुवित्तको आइपिओ ,कहिलेबाट हुँदैछ आवेदन खुला ?

प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्ने छ । योमध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्

Read more

अछामका ३५ वर्षे युवा पृथ्वी शाहले अमेरिकाबाट भित्राएको १४ करोड, अर्थमन्त्री मुछिए

बैंक तथा वित्तीय संस्थाले शङ्कास्पद लागेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्छ । वित्तीय जानकारी इकाई ले थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने र खातामा भएको पैसा रोक्का राख्ने र विभागमा गैर कानुनी रकम भएको भेटेमा मुद्दा लगाउन सक्ने व्यवस्था छ ।

Read more

बागलुङमा स्थानिय तहको चुनावमा गठबन्धन गर्ने सत्तारुढ ५ दलको निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी सहित पाँच दलको चुनावी गठबन्धन हुने भएको छ । आईतबार सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस जिल्ला सभापति जीत शेरचनको अध्यक्षतामा बसेको जिल्ला स्तरीय नेताहरुको बैठकले स्थानिय तहको निर्वाचनमा पालिका स्तर देखि वडा तहसम्म एक भएर अगाडी बढ्ने निर्णय गरेका छन ।

Read more

अछामको बलात्कार मुद्दाको फैसलाविरुद्ध प्रदर्शन [फोटोफिचर]

अछामको बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘अछाम फैसला मान्दैनौं, ‘महिलामाथिको शोषण बन्द गर’, ‘पितृसत्तात्मक व्यवस्था मुर्दावाद’, ‘भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित विरोध प्रदर्शन गरेको हो । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो।

Read more

मोदीसामु प्रधानमन्त्री देउवाले उठाए सीमा विवादको मुद्दा

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।

Read more

अछाम फैसला अध्ययन गर्ने न्यायपरिषद्को तयारी

आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न आएकी किशोरीलाई साढे तीन वर्ष जेल पठाउन आदेश दिने न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ । आर्थिक प्रलोभन, सामाजिक दबाब वा मानसिक यातनामा परेर पनि पीडितले बयान फेर्न सक्छन् भन्ने हेक्का नगरी फैसला दिने अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले हुँदै नभएको कानुन उद्धृत गरेर सजाय तोकेका छन् ।

Read more

“कोभिडको समयमा नबिग्रिएको अर्थतन्त्र अहिले आएर बिग्रियो”- मनोज ज्ञवाली

यो आर्थिक वर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौँ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन

Read more

बजेटको सुझाव फोनबाटै दिन सकिने, टोलफ्री नम्बर ११३८

अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ ।

Read more

तरलता अभाव हल गर्न बैंकरको सुझाव: अग्रिम आय कर तिर्ने सीमा बदलौं, ऋणमा घर किन्दा करमा छुट

प्रणालीमा देखिएको तरलता अभाव हल गर्न बैंकरले कर उठाउने तरिकामा सुधार गर्न सुझाब दिँदै त्यसको प्रकृयाका बारेमा नयाँ प्रस्ताव अगाडि सारेका छन्।

Read more

पाँच दलीय गठबन्धनले गर्‍यो आसन्न स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय

पाँच दलीय सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलहरु मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

Read more

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन यसरि हेर्नुस

बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ ।

Read more

स्थानीय निर्वाचनमा झन्डै २ लाख सुरक्षाकर्मी परिचालन हुने

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । भारतसँग सिमाना जोडिएका तराईका ८ र विभिन्न भूमिगत समूह र निर्वाचन वहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

Read more

कला संस्कृतीको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट

कोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई सांगितिक र हाँस्य प्रस्तुती मार्फत मनोरञ्जन दिन अहिले कलाकारहरुलाई भ्याई नभ्याई नै भएको छ ।

Read more

ग्रामीण बस्तीलाई डिजिटल युगमा जोडन टेलिकमको सेवा विस्तार

मोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्थ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ ।

Read more

साँफेबगर नगरस्तरीय युवा संजालको नयाँ नेतृत्व चयन अध्यक्षमा योगेश कुवँर

साफेबगर नगरपालिका नगरस्तरीय युवा संजालको तेस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष पुजा बुढाको अध्यक्षतामा भएको भेलाको बन्दसत्रले योगेश कुवँरको अध्यक्षतामा नगर स्तरीय युवा संजाल चयन गरेको छ ।

Read more
Page 64 of 153