Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

बुढीगंगा नगरपालिकाको मतदानस्थलमा १ हजारभन्दा बढी सुरक्षाकर्मी

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तहको मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहको यस पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ ।

Read more

घोषणा पत्र घोषणा पत्रमै सिमित नहोस - निवर्तमान सभापती स्वाँर

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।नेपाली कांग्रेस अछाम क्षेत्र नं १ को आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट निर्वाचित  जनप्रतिनिधिहरुलाई अबिर र खादाले सम्मान गरिएको हो ।

Read more

प्रेस युनियन अछाम शाखाले गर्‍यो मेनुका ढुंगानालाई युनियनको केन्द्रीय सचिवको उम्मेदवार बनाउने निर्णय

नेपाल प्रेस युनियन अछाम शाखाको सोमबार सम्पन्न बैठकले युनियनका केन्द्रय सदस्य एवम कान्तिपुर दैनिकका उपसम्पादक मेनुका ढुंगानालाई केन्द्रीय सचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Read more

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्ला पुग्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

Read more

पूर्वमा बाढीको बितण्डता, दुई हजार घर डुबानमा

अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् ।

Read more

ग्लोबल आइएमई बैंकको डेबिट कार्डमा आफ्नै डिजाइन राख्न सकिने, वेबसाइटबाटै डिजाइन छान्न मिल्ने

ग्लोबल आइएमई बैंकले ग्राहकहरुले छान्ने आफ्नै डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।

Read more

विद्यालयलाई प्रविधीमैत्री बनाउन चौरपाटी गाउपालिकाका अध्यक्ष साउँदले गरे ईन्टरनेट डिभाईस बितरण

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधीमैत्री बनाउने भएको छ ।  सबै विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नका लागि आवश्यक फोर जि,फाईभ जि(4G,5G )मा आधारित तार रहित ईन्टरनेट सेवा नेपाल दुर सन्चार प्राधिकरणको आर्थिक सहयोग ,नेपाल टेलिकमको नेटवर्कको प्रयोग र शाग्रिला ईन्फरमेटिक्स प्रा.लिको प्राबिधिक सहयोगमा चौरपाटि गाउपालिका भरिका १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्मकाम ३६ ओटा आधारभुत बिधालयमा २ एम्बि पिएसको ब्यसायिक (corporate pack ) सहित आउटडोर डिभाईस र ईन्डोर डिभाईस शुक्रबार एक कार्यक्रमका बिच बितरण गरिएको छ ।

Read more

उत्पादनमुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न समन्वय प्रमुख कुँवरको आग्रह

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले उत्पादन मुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ । साँफेबगर नगरपालिकाको दोसौ नगर सभाको नवौ अधिबेशन उद्घाटन गर्दे प्रमुख अतिथि कुवरले अनउत्पादन क्षेत्रमा भन्दा उत्पादनमुखी कृषि क्षेत्रमा लगानी लगाउन आग्रह गर्नु भएको हो । उहाँले नगरभित्र रहेका बाझो जमिनहरुको उपयोग गर्दे कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न तर्फ जोड दिनु भयो । समनव्य समिति प्रमुख कुवरले टुक्रे योजनाहरु भन्दा पनि बिकास देखिने योजनाहरुलाई छनौट गर्न पनि सुझाब दिनु भयो ।

Read more

यस्ता छन आज दिनभरिका मुख्य खबरहरु

आज एसपीपी सम्झौता, भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरेको विषय, प्रियंका जोशीले मिस नेपालको उपाधि जितेको लगायतका समाचारले चर्चा पाए । यी हुन् आजका मुख्य समाचारहरुः

Read more

किसानले लुटे धादिङमा दुई ट्रक रासायनिक मल

राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

Read more

मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक - पुर्ण पाठ सहित

शिक्षा,स्वास्थ्य,कृषि लाई विषेश प्राथमिकतामा राख्दै अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बोहराले आज निति तथा कार्यक्रम कार्यपालिका समक्ष प्रस्तुत गर्नुभएको हो ।

Read more

जिसस अछाममा कांग्रेस विजयी

जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका ललित कुँवर र उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही विजयी भएका छन् । साँफेबगर नगरपालिका–८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका–६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।

Read more

किशोर मृत फेला परेपछि अछामको विनायक क्षेत्र तनावग्रस्त

अछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।

Read more

नबिल बैंक रामारोशन शाखाको आयोजनामा विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंक रामारोशन शाखाले यहाँका युवा उद्यमशीलता र स्वरोजगार प्रर्वद्धन गरि युवालाई आत्मनिर्भर बनाउने उद्येश्यले विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँपालिका कार्यबाहक अध्यक्ष केशरबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Read more

साँफेबगर नगरपालिका १३ बाब्लामा सरकारी गाडिको दुरुपयोग

अर्थ मन्त्रालयले जारी गरेको बजेट तर्जुमा दिग्दर्शन २०७५ मा सरकारले आफ्ना मातहतका कार्यालय र कर्मचारीको सेवा सुविधाका सम्बन्धमा समेत स्पष्ट व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि खरिद गरिने सवारीका सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ।

Read more

अस्ताईन एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी किष्मी

आइतबार दिउँसो पोखरा विमानस्थलको प्रतीक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए।

Read more

प्रेस युनियनमा भाग पाएपछि आफैंले तोकेको जेठ २८-२९ को मिति सार्न विद्रोही समूह सहमत

नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएको भन्दै विद्रोह गरी समानान्तर कार्यक्रममार्फत आफैं महाधिवेशनको मिति तोकेको विद्रोही समूहले पनि मिति सारेको छ। यसअघि जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा प्रेस युनियनमा गरेको औपचारिक कार्यक्रम बहिष्कार गर्दै सोही दिन बिहान विशेष भेला नाम दिएर शिव लम्सालसहितको टोलीले महाधिवेशनको मिति तोकेका थिए। उनीहरुले उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि बनाउँदै जेठ २८ र २९ गते काठमाडौंस्थित कार्की ब्यांक्वेटमा महाधिवेशन गर्ने निर्णय गरेका थिए। तर, उक्त निर्णयको पछाडिको कारण भने केही भाग खोज्‍नु रहेको खुलेको छ। उनीहरुले जेठ १५ गते अध्यक्ष बद्री सिग्देलको टिमसँग आफूलाई केही भाग दिए आफैंले तोकेको महाधिवेशनको मिति सार्न तयार रहेको बताएका थिए। उक्त आग्रहपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले लम्साल नेतृत्वको टिमलाई एक सचिवालय सदस्यसहितका केही सदस्यहरु थप गर्ने सहमति गरेको थियो।

Read more

विमान दुर्घटनास्थल पुगेका शेरचन भन्छन्- कसैको टाउको नै छैन, शव चिनिँदैन

आइतबार विहानदेखि हराएको तारा एयरको विमान मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरच लगायतको टोली घटनास्थलमा पुगेको छ ।

Read more

साँफेबगर नगरपालिकामा गठबन्धनका ८ जना कार्यपालिका सदस्य निर्वाचित

साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समजवादिका तर्फबाट कार्यपालिका सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवार निर्वाचित भएका छन । नगरका ९ वडा जितेको गठबन्धन र ३ वडा जितेको एमालेले मनाेनयन दर्ता गरेपछि नेपाली कांग्रेस र एकिकृत समाजवादिका उम्मेद्वार हरु ५३ मत सहित निर्वाचित भएका हुन ।

Read more

तारा एयरको विमान मुस्ताङको लेते र कोवाङ आसपासमा दुर्घटना भएको आशंका

जोमसोमका लागि पोखराबाट चालक दलका सदस्य सहित २२ जना यात्रु बोकेर उडेको तारा एयरको विमान मुताङको थासाङ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने लेते र कोवाङको जंगलमा दुर्घटना भएको हुन सक्ने आशंका गरीएको छ । पत्रकार महासंघ मुस्ताङका सचिव शुसिल थाकालीका अनुसार लेते र कोवाङको असपासमा स्थानियहरुले ठुलो आवाज सुनेको भन्दै सोही स्थानमा विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको बताउनु भयो ।

Read more
Page 62 of 153