Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथस्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

गिता कठायत कुँवर सधैं जसो कामबाट फर्केर राति खाना खाई छोरी संगै सुतेकि थिईन ।  राति एक्कासि ‘आगो लाग्यो’ भन्ने कोलाहल संगै नेपाल बैंकको साईरन कानमा ठोक्कियो। नजिकै अर्को घरमा बस्ने उनकि जेठानि जनक कुँवरले उठाएर जानकारी गर्दा उनको निन्द्रा खुल्यो । बाहिर हेर्दा दनदनी आगो बलेको थियो। उनकि जेठानि गुहारको आवाज सहित सबैलाई उठाउन ब्यस्त थिईन, आगोको लप्का उनकै घरतिर सोझिंदै थियो। उनि हतारिंदै बाहिर निस्किइन्।उनको घर छेउका पसलहरुमा आगो दन्किसकेको थियो। स्थानीय बासिन्दा, नगर प्रमुख लगाएतका जनप्रतिनिधि र प्रहरी आगो निभाउन तल्लीन थिए। जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिएको थिएन।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस

नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितीले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधानका लागी क्षेत्र नं. १ का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि संग छलफल सम्पन्न गरेको छ । नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान एवम् अछाम जिल्ला क्षेत्र नं. १ साँफेबगर नगरपालिकामा रहेको बयालपाटा अस्पतालले झेलिरहेको आर्थिक संकटको समाधानका लागि ठोस निर्णयमा पुग्नका लागी अछाम क्षेत्र नं. १ भरि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का नेता कार्यकर्ताका माझ सामुहिक छलफल गरीएको हो ।