Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

सामाजिक सञ्जाल मार्फत अछाममा समाज भाँड्न खोजेको भन्दै गठबन्धनका उम्मेदवारहरूको आपत्ति

सामाजिक सञ्जाल मार्फत अछाममा समाज भाँड्न खोजेको भन्दै गठबन्धनका उम्मेदवारहरूको आपत्ति

मार्फत अछाममा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध अफवाह फैलाएकोमा गठबन्धनका उम्मेदवारले आपत्ति जनाएका छन् । केही दिनअघि फेसबुकमा चौरपाटी अछाम नामक फेक आइडीबाट सामाजिक सद्भावमा खलबल पु¥याउने र बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विरुद्ध पोष्ट सार्वजनिक भएको थियो । शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको जित सुनिश्चित देखेपछि विरोधीहरूले सामाजिक सञ्जालमार्फत् विभिन्न जातीय द्वेष फैलाउने खालका कुप्रचार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

किन र कसरी सुरु भयो तिहार ? तिहारको नालीबेली

किन र कसरी सुरु भयो तिहार ? तिहारको नालीबेली

‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद ऋतुसम्म बाँच्नू भन्ने कामना किन गरियो ? शरद ऋतुमा त्यस्तो के छ ? जवाफ सीधा छ– शरद ऋतु धेरै कुराले धनी छ । केही भावुक कविले वसन्तलाई ऋतुको राजा भनेर लेखे, वास्तवमा वसन्त ऋतु आशाको बीउ वा बोट हो भने शरद फल हो । वसन्त आकांक्षी हो भने शरद विजेता । किनभने, शरद ऋतुमा अन्नबाली पाक्छन्, यो फूलैफूलको मौसम हो । हिन्दू धार्मिक अनुष्ठानमा फूलको महत्त्व विशेष छ । यद्यपि, नयाँ परिवर्तनको सपना देख्ने र देखाउने कविहरूले वसन्तलाई महत्त्व दिनु स्वाभाविक मान्नुपर्छ, बीउ र बोटबिना फल सम्भव छैन ।