Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु सुनचाँदीको मूल्य घट्दो क्रममा सुनचाँदीको मूल्य घट्दो क्रममा सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२  साँफेबगरमा सुरु खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ साँफेबगरमा सुरु साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग

मुख्य समाचार

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

यहि भाद्र २ गते राति कैलाशखाेलामा आएको  बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे । जयगढ-रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यावस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।