Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई

साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई

स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसले आयोजना गरेको खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता आज साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ मा सम्पन्न अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बि एफ सि ले हात पारेको छ । आज बर्चहिल एकेडेमि र साँफेबगर बि एफ सि बिच भएको फाईनल खेलमा साँफेबगर बि एफ सि ले बर्चहिल एकेडेमिलाई ५३ रनले हराउदै प्रथम भएको हो । त्यसैगरी अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडिको उपाधि साँफेबगर बि एफ सि का खेलाडि नगेन्द्र रावललाई दिईएको थियो ।

खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२  साँफेबगरमा सुरु

खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ साँफेबगरमा सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालन गरिएको खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमा साँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुर कुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकाराम खनाल  रहेका थिए ।

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथस्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

गिता कठायत कुँवर सधैं जसो कामबाट फर्केर राति खाना खाई छोरी संगै सुतेकि थिईन ।  राति एक्कासि ‘आगो लाग्यो’ भन्ने कोलाहल संगै नेपाल बैंकको साईरन कानमा ठोक्कियो। नजिकै अर्को घरमा बस्ने उनकि जेठानि जनक कुँवरले उठाएर जानकारी गर्दा उनको निन्द्रा खुल्यो । बाहिर हेर्दा दनदनी आगो बलेको थियो। उनकि जेठानि गुहारको आवाज सहित सबैलाई उठाउन ब्यस्त थिईन, आगोको लप्का उनकै घरतिर सोझिंदै थियो। उनि हतारिंदै बाहिर निस्किइन्।उनको घर छेउका पसलहरुमा आगो दन्किसकेको थियो। स्थानीय बासिन्दा, नगर प्रमुख लगाएतका जनप्रतिनिधि र प्रहरी आगो निभाउन तल्लीन थिए। जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिएको थिएन।