Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

डडेल्धुरामा भाइटीका लगाएर आएकी श्रीमतीको श्रीमानद्वारा हत्या

डडेल्धुरामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको परशुराम नगरपालिका–७ साँदनीका ४५ वर्षीय करन पुन मगरले ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

Read more

गुगल म्यापबाट यसरी खोज्नुहोस् आफ्नो हराएको मोबाइल

स्मार्टफोन हाम्रो जिन्दगीको अहम् हिस्सा बनिसकेको छ । मान्छेले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् ।

Read more

किबी खेतीले मनग्य आम्दानी

धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।

Read more

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर–२ वाणीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ ।

Read more

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

बंगलादेशको निमन्त्रणामा ढाकामा रहेको नेपाली फुटबल टोलीले मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । बंगलादेशस्थित बंगबन्धु रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल हुन लागेको हो ।

Read more

काम गराउने, अनि हराउने? : कलाकारको गुनासो, निर्मातासँग

फिल्म निर्माताले कलाकारलाई सम्झौता गरेअनुसार समयमै पारिश्रमिक नदिँदाको नमीठो र पीडादायी अनुभवका एक साक्षी हुन्, अभिनेता नाजिर हुसेन ।

Read more

कोरोनाले रोकेका नयाँ पुस्तक

चैत र बैशाख महिनालाई पुस्तक प्रकाशनका हिसाबले राम्रो समय मानिन्छ । प्रकाशकहरू राम्रा र आशा गरिएका पुस्तक कि त दसैँ अगाडि (भदौ र असोज महिनामा) कि नयाँ वर्षछेका निकाल्ने गर्छन् । यो समयलाई बजारका हिसाबले किताबको विशेष सिजन मानिन्छ । तर, लकडाउनका कारण गत चैत र यस वर्षको वैशाखमा कुनै पनि नेपाली पुस्तक बजारमा आएनन् । प्रकाशित पुस्तक पनि बजारमा जान पाएका छैनन् । पछिल्लो ४ महिनादेखि नेपाली बजारमा पुराना पुस्तकको मात्रै किनबेच भइरहेको छ ।

Read more

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन : विश्व स्वास्थ्य संगठन

विश्वमा कोरोना भाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमवार बताएका छन् ।

Read more

खप्तड क्षेत्रमा हिमपात

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।

Read more

नेकपा विवादले सत्ता समिकरण फेरबदल : ओलीलाई कांग्रेसको साथ !

परिस्थिति एकाएक परिवर्तन भएन भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद अब बहुमतीय प्रक्रियातर्फ अघि बढ्ने देखिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कमिटीहरुमा मात्र होइन, संसदीय दलमा समेत अल्पमतमा देखिन्छन् । तर त्योभन्दा अघि पुष्पकमल दाहाल र ओली पक्षधरबीच आफू बलियो बन्ने रणनीतिमा केन्द्रित हुँदा विवाद कु दिशातर्फ अघि बढ्छ, यसै भन्न सकिने अवस्था छैन ।

Read more

अछाममा पहिलो पटक संचारकर्मीलाई कोरोना संक्रमण

संचारकर्मी पूर्ण बहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ । सुदूरआज डटकमका सम्पादक रहेका खड्कालाई आज आईतबार कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको पुष्टी भएको हो ।

Read more

आज भाइटीका : उत्तम साइत ११ : ३७ बजे, लगाउँदा कता फर्किने

हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (सोमबार) भाइटीका।

Read more

संसारका धेरै देशमा फरक ढंगले मनाइन्छ दिपावली, कहाँ कसरी मनाइन्छ ?

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सोमबारदेखि सुरु भएको छ । चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

Read more

धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, प्रशासन मुग्दर्शक

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पेट्रोलिय पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । तिहारको अवधिमा धनगढीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको हो ।

Read more

नेकपा संकट : दाहालको प्रस्तावमा छलफल चलाउने कि फिर्ता गर्ने ?

२०७४ फागुन २ गते ‘भ्यालेन्टाइन्स डे’ थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपसमा रातो गुलाफ साटासाट गरेर प्रेम व्यक्त गरे । त्यही दिन ललितपुरको मानभवनस्थित एक घरमा तत्कालीन एमाले र माओवादीको संयुक्त बैठक बस्यो ।

Read more

तिहारको चौथो दिन : गाई पूजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।

Read more

गोदावरी नगरपालीका वडा नम्बर ३ मा फलामे तथा काठे पुलको उद्घाटन, पुलले ढकौवा, मुक्तीनगर र कञ्चनपुरको कृष्णपुर-५ पबित्र बस्ती जोड्ने छ ।

कैलालीको मोहना नदी स्थित ढकौवामा निर्माण गरिएको फलामे तथा काठे पुलको आज उद्घाटन गरिएको छ । गोदावरी नगरपालीका वडा नम्बर ३ को ढकौवामा निर्माण गरिएको पुलको एक कार्यक्रमका विच वडा नम्बर ३ का वडाध्यक्ष मोहन बहादुर खत्रीले उद्घाटन गरेका हुन् । उक्त पुलले ढकौवा, मुक्तीनगर र कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नं. ५ पबित्र बस्ती जोड्ने छ ।

Read more

नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब सम्पन्न, देशको शिर उच्च राख्ने खेलाडीलाई उचित सरकारले व्यवस्थापन गर्नुपर्ने

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापित नेपाल बोसिया संघको १२ औं वार्षिकोत्सब मनाइएकाे छ। संघकाे स्थापना दिवस तथा नेपालीहरुका तिहार छठ पर्वको अवसरमा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे।

Read more

धनगढीको चौराहामा चौलानीको पहिलो शाखा 'मिनी मार्ट' सञ्चालनमा

चौलानी ग्रुपअफ कम्पनीजले धनगढीमा पहिलो शाखा मिनी मार्ट सञ्चालनामा ल्याएको छ । चौराहा क्षेत्रका ग्राहकहरुको सुविधा र सहजताका लागि करिब एक करोडको लागतमा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको हो । शनिबार धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले सो शाखाको उद्घाटन गरेका हुन ।

Read more

आज कुकुर तिहारकै दिन थाहापाउनुहोस् कुकुरसम्बन्धि केही रोचक जानकारी !

मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । पाणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेड्स मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् ।

Read more

आज महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै

नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

Read more

तीन वर्षमा सुदूरपश्चिममा ८८५ दुर्घटना : ५९४ जनाले ज्यान गुमाए, ९५९ गम्भीर घाइते

पछिलो तीन वर्षमा सुदूरपश्चिममा भएका आठ सय ८५ सवारी दुर्घटनामा पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय ५९ जना गम्भीर घाइते भएका छन् ।

Read more
Page 129 of 153