भारतद्वारा नेपाल आवास पुनर्निर्माण परियोजनाका लागि एक अर्बको चेक हस्तान्तरण
नेपालका विभिन्न विकास परियोजना तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग गर्दै आइरहेको भारतले नेपालमा ०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग गरेको छ । यही सिलसिलामा पछिल्लो समय नेपालको आवास पुनर्निर्माण परियोजनाका लागि भारतले यसअघी प्रतिबद्धता जनाएको एक अर्ब सहयोग गरेका छन् ।
Read more