हाम्रो बुलेटिन
News by हाम्रो बुलेटिन
अछामको ढकारी गाउँपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु
अछाम जिल्लाको ढकारी गाउँपालिका ३ मा गएराति चक्कु प्रहार गरि ढकारी गाउँपालिका ७ रुजका १६ वर्षिया दिपेन्द्र थापाको हत्या गरिएको छ । ढकारी गाउँपालिका १ मा रहेको बाचकोटबाट घरजाने क्रममा ढकारी गाउँपालिका वडा नं.३ को गडिहाल्ने
Read moreआज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी
आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी
Read more‘हटस्पट’ काठमाडौं : ९० प्रतिशत सक्रिय संक्रमित घरमै, १ सय २१ को मृत्यु
काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन्। अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। यो हप्ता लगातार उच्च विन्दुमा संक्रमित काठमाडौंमा थपिएका छन्। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्। काठमाडौंमा अहिले ५६ हजार ३ सय १५ संक्रमित छन्।
Read moreकिन लगाउँछन् मंगोलले सेतो र आर्यले रातो टीका ?
अक्षता धानको चामलको हुन्छ। संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिने गुरुङको भनाइ छ। चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको तर्क छ। दशैँ खेतबारीको कामबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ। अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ।
Read moreभीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ
“गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए ।
Read moreआज विजयादशमीको टीकाको उत्तम साइत १०ः१९ बजे, कता फर्केर लगाउने ?
दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ ।
Read moreसुरक्षाकर्मीले सात महिना अघि घोषित भत्ता दसैंमा पनि पाएनन्
कोरोना (कोभिड–१९) भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन ।
Read moreबलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै
बलिउड सुन्दरी गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् ।
Read moreयि हुन दशैँमा टीका लगाउँदा आशीर्वाद दिँदा भनिने श्लोकका विशेषता
दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ। परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।
Read moreदशैँः बलि दिइएका पशुको मुक्तिका लागि बौद्धमार्गीहरूको निराहार मौनव्रत
दशैँका बेला धेरै हिन्दू धर्मावलम्बीहरूले पशुबलि दिन्छन् भने बौद्ध धर्मावलम्बीहरू मानिसको हातबाट मारिएका पशुपक्षीको मुक्तिको प्रार्थना गर्छन्।
Read moreदशैँ को बिचमा पनि कांग्रेस रामारोशन बाढी पिडित लाई राहत वितरण व्यस्त
नेपाली कांग्रेस रामारोशले यतिबेला दशैँ को बिचमा पनि दशै नभनी रामारोशनका बाढी पहिरो पिडित परिवारका लागि राहत वितरण कार्य लाई तिब्रता दिएको छ । भाद्र २ गते राति कैलाश खोलामा आएको बाढीले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको नेपाली कांग्रेसको राहत संकलन तथा उदार समिति का संयोजक एवम् कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनु भएको छ ।
Read moreदोस्रो र तेस्रो दिन पनि नेपाली कांग्रेस द्वारा रामारोशनका बाढी पिडितलाई राहत वितरण
नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत सुरु गरेको हिजो दोस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ६ भाँटाकाटिया का १४३ परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ५ अल्लेडिका १६३ परिवार लाई राहत सामाग्री वितरण गरिएको थियो भने आज तेस्रो दिन रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन का १३० परिवार र रामारोशन गाउँपालिका वडा नम्बर ६ पुदुका १४० परिवार लाई राहत वितरण गरिएको राहत तथा उद्दार समिती संयोजक पुष्प बिष्टले बताउनु भयो ।
Read moreकांग्रेस अछामद्धारा रामारोशनका बाढी पिडितलाई २७ लाख रकम बितरण
नेपाली काँग्रेस अछामले रामारोशनका बाढी पिडितहरुका लागी संकलन गरेको राहत रकम आजबाट बितरण गर्न सुरु गरेको छ । बाढीपिडीतहरुका लागी देश बिदेश तथा जिल्लाका बिभिन्न ब्यक्ति, संघ सस्थाबाट संकलन २७ लाख भन्दा बढी रकम बितरण गरिने बताईएको छ ।
Read moreधनगढीको गुरुकुल एकेडेमी तेस्रो पटक पनि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार द्वारा सम्मानित
कैलालीको धनगढीमा रहेको गुरुकुल एकेडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार प्राप्त भएको छ। ब्रिटीस काउन्सिलद्वारा प्रदान गरिने उक्त पुरस्कार गुरुकुलले तेस्रो पटक प्राप्त गरेको हो।
Read moreअधिकारले दिए सम्मको क्षेत्रमा सुधारका लागि प्रयासरत : प्रमुख जिल्ला अधिकारी उपाध्याय
अधिकारले दिए सम्मको क्षेत्रमा सुधारका लागि प्रयासरत ः प्रमुख जिल्ला अधिकारी उपाध्याय
Read moreअब काेभिड-१९ को परीक्षण तथा उपचार आफैले गर्नुपर्ने : जिम्मेवारीबाट पछि हट्दै सरकार
कोभिड-१९ को परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ।
Read more'प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, संक्रमितको संख्या गन्नेबाहेक थप केही गरिँदैन'
कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको बताएका छन् । कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने सरकारको पछिल्लो निर्णय आएसँगै थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
Read moreचर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृ शोक
चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृ शोक परेको छ । शिवहरि पौडेलकि १०० वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।
Read moreब्ल्याक एन्जल्स द्वारा आयोजित फुटबल प्रतियोगिता को प्रायोजकमा के. एम. फार्मेसी
ब्ल्याक एन्जल्स फुटबल क्लब साँफेबगरले खुल्ला फुटबल प्रतियोगिता २०७७ को आयोजना गरेको छ । यही कार्तिक १८ गतेबाट साँफेबगर नगरपालिका -३ मा आयोजना फुटबल प्रतियोगिता संचालन हुने आयोजकले बताएको छ ।उत्त फुटबल प्रतियोगिता को प्रायोजन साँफेबगर हाटबजार मा रहेको के. एम. फर्मेसी ले गर्ने कुरा बल्याक एन्जल्स फुटबल क्लबका संस्थापक दशरत कुँवर ले बताउनु भयो ।
Read moreआईपीएल : सुपर ओभरमा पञ्जाबको जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ ।
Read moreनवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
Read moreकंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ
कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ परेका छ्न ।शुक्रवार साझ ६ बजेको समयमा पुनर्वास नगरपालिका वडा नं. ६ `ङ' गाउ स्थित सडक खण्डमा चारै जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहत तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कंचनपुर बाट खटीएको प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद रुपमा से.३ प. ८१८४ नम्बर र से १ प ८५३९ नम्बरको मोटर साईकलमा सवार ब्यक्तिहरुलाई चेकजाँच गर्दा उनिहरु पक्राउ परेका हुन ।
Read moreमेयरले वडा कार्यालय उद्घाटन गर्नेबित्तिकै उपमेयरले शिलालेखमा ढुंगाले हानिन्
जनताले मत दिएर पठाएका जनप्रतिनिधिहरुको हर्कतले कहिलेकाहीँ सर्वसाधारणलाई नै लज्जित बनाउँछ । जनप्रतिनिधिहरुको ‘दयालाग्दो’ काम र व्यवहार नेपालमा नौलो हैन । यस्तै घटना शनिबार कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखिएको छ ।
Read moreसूर्य नेपालको नयाँ अगरबत्ती ‘मंगलदीप त्रिसारा’ बजारमा
सूर्य नेपाल प्रा.लि ले ‘मंगलदीप त्रिसारा’ नामक नयाँ अगरबत्ती बजारमा ल्याएको छ। मंगलदीप अगरबत्तीको सफलतापछि कम्पनीले ‘मंगलदीप त्रिसारा’ अगरबत्ती बजारमा ल्याएको हो।
Read more