Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत छैन : उपसभापति वडुवाल

यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो ।

Read more

जैविक विषादी नल्याएको आरोप

उनले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाए । उक्त रकम पनि उनले एकै किस्तामा लिएको बताइएको छ तर यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आएको छ।

Read more

६ नाल भरुवा बन्दुक बरामद

बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

Read more

निर्धन उत्थान लघुवित्त अमरगढीद्धारा बिमा बाफतको रकम भुक्तानी

बुधबार अमरगढी नगरपालिकाको ३ वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बिच वडाध्यक्ष तिर्थ बहादुर ऐरको प्रमुख आथित्यमा मृतकका सदस्यको पति रामी पल्लेलाई ग्रामिण कर्जा बिमा बाफतको रकम छ लाख पचास हजार भुक्तानी गरेको निर्धन उत्थान लघुवित्तका शाखाका शाखा प्रबन्धक धु्रवराज जोशीले जानकारी दिए ।

Read more

सुदूर पहाडको लाइफलाइन सञ्चालन अनिश्चित

सोमबार राति गएको पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग दोस्रो दिन बुधबार पनि सुचारु हुन सकेन । क्षतिग्रस्त भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन मानिन्छ ।

Read more

कैलालीका ९ सय घर डुबानमा

अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।

Read more

मेल्लेख प्रहरी चाैकीअबैध मधिरा नियन्त्रणमा सक्रियता

मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा र लागु औसत नियन्त्रण  अभियानलाई आफूले निरन्तर राख्ने पनि  बताएको  छ ।

Read more

जनताको हितको लागि काम गर्न कांग्रेस नेतृ भट्ट मिश्रको निर्देशन

नेत्री भट्टले काङ्ग्रेसको सङ्गठन सुदृढीकरण गरि पार्टीलाई बलियो र मजबुत बनाउन सबै तहका संगठनहरु बलियो र मजबुत बनाउदै लग्नुपर्ने बताउनु भएको छ ।

Read more

सुदूरपश्चिममा २२ पुरुषमाथि यौन हिंसा

हाल सुदूरपश्चिमका नौवटै जिल्लाका विभिन्न अस्पतालमा ओसीएमसी सेवा उपलब्ध भए पनि आफ्नै पुनःस्थापना केन्द्र नहुँदा भने समस्या भइरहेको बताइएको छ।

Read more

छानो मर्मत नहुँदा शिवलिङ्ग आधारभूत विद्यालयका बालबालिकाहरुलाई समस्या

विद्यालय भवनको छानो उडाएको ३ बर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन् । कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए ।

Read more

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र स्वीजरल्याण्डका राजदूत मथियास बिच भेटवार्ता

स्वीजरल्याण्ड सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्वीजरल्याण्ड सरकार सहयोग गर्न प्रदेश सरकार संग सहकार्य गर्ने ईच्छा जाहेर गरे ।

Read more

बाढीबाट कैलालीमा हजार बढी परिवार प्रभावित

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका २४३ , कैलारी गाउँपालिकामा १५५, जोशीपुर गाउँपालिकामा १८०,टिकापुर नगरपालिकामा १६१,जानकी गाउँपालिकामा २५०,गोदावरी नगरपालिकामा ७ र धनगढी उपमहानरपालिमा १६ परिवार बिस्थापित भएका हुन ।

Read more

विषालु च्याउ खाँदा १२ जना बिरामी

बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताए ।

Read more

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

नाराको अर्थ आफूले निर्धारण गरेअनुरूपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

Read more

सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वरमा एक किशोरीको मृत्यु

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए ।

Read more

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ

Read more

कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध

मंगलबार राति अलर्ट जारी गर्दै महाशाखाले कैलालीको खुटिया खोला र कञ्चनपुरको चौधर नदीमा खतरा देखिएको जनाएको छ ।

Read more

डडेलधुरामा बाढीमा फसेका २ जनाको उद्धार

मंगलबार साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिका—४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे सकुशल उद्धार गरिएको हो।

Read more
Page 42 of 153