Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

दिसिनपाले चलायो सेतीपुलदेखि गोदरेगाडसम्म सरसफाइ अभियान

यद्यपी फोहोरको दिर्घकालिन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङ्गको व्यवस्था गर्न नसकेकोमा भने नगरपालिकाको आलोचना हुँदै आएको छ ।

Read more

बैतडीमा जङ्गली जनावरद्वारा बालीनाली सखाप

बस्ती नजिकका जङ्गलबाट आएर जङ्गली बँदेलले मकै नष्ट गर्ने गरेको छ । उनले भने, ‘जङ्गली जनावरले मकै सखाप पारेका छन्, जोगाउनै सकस छ । भोकमरी हुने चिन्ता पनि बढेको छ ।’

Read more

हाल फैलिएको आँखा पाक्ने समस्याको मुख्य कारण इन्टेरो भाइरस रहेको पुष्टि

यसअघि विभिन्न समयमा फैलिएको आँखा पाक्ने समस्याको कारण ८० प्रतिशत कारक एडिनो भाइरस हुने गरेको थियो।

Read more

बैतडीमा पनि फैलिँदै आँखा पाक्ने रोग, २० दिनमै दुई उपचार केन्द्रमा ३ सय बढी बिरामी

नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्धारा सञ्चालीत आखा उपचार केन्द्र पाटनमा २ सय र गोठलापानीमा १ सय २१ बिरामीलाई सक्रमण पत्ता लागेको आखा उपचार केन्द्र पाटनमा कार्यरत कर्मचारी लता कर्कीले बताइन् ।

Read more

धनगढीमा महिला मृत्यु प्रकरणः आफन्तबाट जिल्ला प्रहरी कार्यालय घेराउ

अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

Read more

सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

एक सय पाँच सय ३७ परिवार विस्थापित भएका  हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ।

Read more

मेल्लेख स्वास्थ्य चैकीकाे गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

मेल्लेख स्वस्थ चाैकी बाट प्रवाह हुने सेवा प्रवाहमा सुधार ल्याउन तथा आगामी स्वास्थ्य क्षेत्रका समस्य समाधानका लागि कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।

Read more

सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने तीन जना कारागार चलान

जिल्ला अदालतले दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

Read more

पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत छैन : उपसभापति वडुवाल

यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरीएको उल्लेख थियो ।

Read more

जैविक विषादी नल्याएको आरोप

उनले ५० लाखभन्दा बढीको जैविक विषादी उत्पादन गर्ने प्लान्ट देखाए । उक्त रकम पनि उनले एकै किस्तामा लिएको बताइएको छ तर यो विषादी उत्पादन गर्ने प्लान्ट सञ्चालनमा नआउँदै विवादमा आएको छ।

Read more

६ नाल भरुवा बन्दुक बरामद

बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

Read more

निर्धन उत्थान लघुवित्त अमरगढीद्धारा बिमा बाफतको रकम भुक्तानी

बुधबार अमरगढी नगरपालिकाको ३ वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बिच वडाध्यक्ष तिर्थ बहादुर ऐरको प्रमुख आथित्यमा मृतकका सदस्यको पति रामी पल्लेलाई ग्रामिण कर्जा बिमा बाफतको रकम छ लाख पचास हजार भुक्तानी गरेको निर्धन उत्थान लघुवित्तका शाखाका शाखा प्रबन्धक धु्रवराज जोशीले जानकारी दिए ।

Read more

सुदूर पहाडको लाइफलाइन सञ्चालन अनिश्चित

सोमबार राति गएको पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग दोस्रो दिन बुधबार पनि सुचारु हुन सकेन । क्षतिग्रस्त भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन मानिन्छ ।

Read more

कैलालीका ९ सय घर डुबानमा

अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।

Read more

मेल्लेख प्रहरी चाैकीअबैध मधिरा नियन्त्रणमा सक्रियता

मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा र लागु औसत नियन्त्रण  अभियानलाई आफूले निरन्तर राख्ने पनि  बताएको  छ ।

Read more

जनताको हितको लागि काम गर्न कांग्रेस नेतृ भट्ट मिश्रको निर्देशन

नेत्री भट्टले काङ्ग्रेसको सङ्गठन सुदृढीकरण गरि पार्टीलाई बलियो र मजबुत बनाउन सबै तहका संगठनहरु बलियो र मजबुत बनाउदै लग्नुपर्ने बताउनु भएको छ ।

Read more

सुदूरपश्चिममा २२ पुरुषमाथि यौन हिंसा

हाल सुदूरपश्चिमका नौवटै जिल्लाका विभिन्न अस्पतालमा ओसीएमसी सेवा उपलब्ध भए पनि आफ्नै पुनःस्थापना केन्द्र नहुँदा भने समस्या भइरहेको बताइएको छ।

Read more
Page 41 of 152