हिन्डनबर्गको रिपोर्टपछि ज्याक डोर्सीले गुमाए ५२ करोड अमेरिकी डलर
अमेरिकी लगानीकर्ता समूह हिन्डनबर्ग रिसर्चले पछिल्लोपटक मोबाइल भुक्तानी सेवाप्रदायक ब्लक इङ्कविरुद्ध बिहीबार रिपोर्ट प्रकाशित गरेको छ ।
Read moreअमेरिकी लगानीकर्ता समूह हिन्डनबर्ग रिसर्चले पछिल्लोपटक मोबाइल भुक्तानी सेवाप्रदायक ब्लक इङ्कविरुद्ध बिहीबार रिपोर्ट प्रकाशित गरेको छ ।
Read moreसुदूरपश्चिम प्रदेशका १५ प्रतिशतभन्दा बढी मानिस विदेशमा रहेको पाइएको छ । राष्ट्रिय जनगणनाको नतिजामा प्रदेशको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ । यसमध्ये तीन लाख ४३ हजार पाँच सय २३ जना परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरिरहेको देखिएको छ ।
Read moreसंगठन सुदृढीकरणका लागि सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको विशेष अभियान सुरु हुने भएको छ । प्रदेशका ८८ पालिका अन्तर्गतका वडा तह सम्मका संगठनलाई क्रियाशिल बनाउनका लागि नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरको प्रस्तावमा सुदुरपश्चिममा संगठन सुदृढीकरणका लागि प्रदेश कार्यसमितिले अभियान सुरु गर्ने निर्णय गरेको हो ।
Read moreमाओवादी धारका ८ वटा दलहरूले आज आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।
Read moreत्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ ।
Read moreनेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामाथिको सुनुवाइ सकिएको छ ।
Read moreराजनीतिमा पनि प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा कांग्रेस नेता रामचन्द्र पौडेलमा लागू भएको छ । सत्रौं पटकसम्म प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरे पनि सफलता हासिल गर्न नसकेका पौडेल यस पटक भने त्यसबेलाका प्रतिस्पर्धी पुष्पकमल दाहालकै मुख्य समर्थनमा राष्ट्रपति चयन भएका छन् ।
Read moreनेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
Read moreनयाँ राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदानको मतगणना भइरहेको छ। मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
Read moreसभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गरे ।
Read moreसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन्।
Read moreइन्जिनियरहरुको छाता संघ ‘डिन’ अछामको समिति गठन गरिएको छ।आज एक भेलाले कृष्ण खड्काको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।
Read moreत्रिपुरा सुन्दरी क्याम्पस अछाममा नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटि गठन भएको छ । नेपाल विद्यार्थी संघ अछामले जिल्लाका सबै क्याम्पस तथा विद्यालयमा ईकाई कमिटी बिस्तार गरिरहेका बेला त्रिपुरा सुन्दरी क्याम्पसमा पनी ने.बि.संघ इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामले जनाएको छ ।
Read moreनेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट कार्यक्रम अछामको साँफेबगरमा केपी ओली समुह र भिम रावल निकट समुहले छुट्टा छुटै गरेको छ ।
Read moreराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका ८ दलले बिहीबार आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।
Read moreनेपाल बिद्यार्थी संघ अछामको अध्यक्षमा खेमराज खड्का चयन भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वाडा नं ५ लुङ्ग्रा घर भएका खड्का नेपाली काँग्रेसको भातृ संगठन ने.बि.संघमा लामो समय देखि सक्रिय भुमिकामा छन् ।
Read moreएमाले ६४ दिनपछि फेरि विपक्षमा पुगेको छ । चुनावअघिको तत्कालीन पाँचदलीय गठबन्धन भत्काएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक अग्रसरता लिएको एमाले १० पुसमा भएको सहमति कार्यान्वयनमा धोका भएको भन्दै सोमबार सरकारबाट बाहिरिएको छ ।
Read moreनेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेको अपराध र तस्करीलगायतका अवैध कार्य नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छन्।
Read moreकैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ।
Read moreनेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
Read moreप्रहरी कर्मचारीका गोप्य विवरणहरु सार्वजनिक गरेको भन्दै हवल्दार दीपक बिष्टमाथि छानबिन अघि बढाइएको छ। प्रहरीका उच्च अधिकारीहरु एआईजी तथा डीआईजीहरुको व्यक्तिगत गोप्य विवरणहरु जन्म मिति तथा सिट रोल सार्वजनिक गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
Read moreनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।
Read moreजोमसोम जहाज दुर्घटनामा चालक दलको त्रुटि- जाँच आयोगको प्रतिवेदन
Read moreभाषण गरेर भ्रष्टाचार अन्त्य हुँदैन, प्रभावकारी कानून चाहिन्छ: प्रदीप पौडेल
Read more