नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा
नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा
Read moreनेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा
Read moreनेपाली काङ्ग्रेस अछामको खुल्ला सदस्यमा सबै भन्दा बढी मत सहित लोकप्रिय युवा नेता गोकुल भाट निर्वाचित भएका छन । पाँच जनाका लागी भएको चुनावी प्रतिस्प्रा धामा २१ जना उम्मेद्वार चुनावी दौडमा थिए । २१ जनामा ५ जनाले विजयी हासिल गरेका छन भने लोकप्रिय युवा नेता गोकुल भाटले सर्वाधिक ५७३ मत प्राप्त गर्दै विजयी भएका छन ।
Read moreसुदुरपश्चिम सेवा समाज युएईको नयाँ कार्यसमिति गठन गरिएको छ । दुबईमा रहेका सुदूरपश्चिमेलीहरु एकताबद्व गर्ने उदेश्यले स्थापना गरिएको सुदुरपश्चिम सेवा समाज युएईको नयाँ कार्यसमिति गठन गरिएको हो ।
Read more२०२८ सालमा महेन्द्र हाई स्कुल बयालपाटा अछाममा ९ कक्षामा अध्ययन गर्दै गर्दा बिद्यार्थीको राजनिति यात्रा म नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले २०२९ सालमा स्वबियुमा कोषाध्यक्ष भएर काम गरेको थिए । एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्न डोटी पुग्दा त्यहाँ पनि नेबिसंघको राजनितिमा सक्रिय रहेको म २०३१ सालमा कोषाध्यक्ष भएर काम गरेको थिए ।
Read moreनेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् ।
Read moreनेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले १४औं महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताएका छन्।
Read moreसत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्नमा सहमति दिएपछि अध्यक्ष दाहालको आलोचना भएको हो ।
Read moreराष्ट्रिय सभाका २० सदस्यको पदावधि आजबाट समाप्त, कुन दलका कति ?
Read moreनेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकार नेपाली कांग्रेसको महासमिति सदस्यमा अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्विरोध निर्वाचित भएका छन् । नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली कांग्रेस पार्टीमा इच्छुक राख्दै आप्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
Read moreनेपाली कांग्रेस अछामको ७ अौं जिल्ला अधिवेशन मा सबै भन्दा कान्छा उम्मेदवार युवा नेता पुष्प बिष्टले सचिव पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन। अछामको रामारोशन गाउँ पालिका बाट उदायका बिष्ट पछिल्लो समयमा अछाम कांग्रेसको माझमा निकै लोकप्रिय र सक्रिय रुपमा परिचित छन ।
Read moreनेपाल प्रेस काउन्सिलले अभिनेता पल शाह प्रकरणमा १० वेब पोर्टलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पत्रकार आचार संहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलले १० वेब पोर्टल नेपालभित्र चल्न नपाउने गरी प्रतिबन्धका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई सिफारिस गरेको हो । यस बाहेक काउन्सिलले १६ युट्युब च्यानलमाथि अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरेको छ । सँगसँगै २२ अनलाइन मिडियालाई यही आरोपमा सचेत गराइएको प्रेस काउन्सिलले जनाएको छ ।
Read moreकिशोरीमाथि जबर्जस्ती करणी र यौन शोषणको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौन सम्पर्क गरेमा बलात्कार ठहरिन्छ । तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आतंकित’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन् ।
Read moreअमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले निर्माण गर्ने प्रसारणलाइन परियोजनाका लागि २ लाख रुख काट्नुपर्ने तथा साढे २४ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ।
Read moreनेप्से परिसूचक एकोहोरो घट्न थालेसँगै दुई हजार पाँच सयको बिन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक एकै दिन ६३ दशमलव ५४ अंक (२ दशमलव ४३ प्रतिशत)ले घटेर दुई हजार पाँच सय ४७ दशमलव शून्य ४ बिन्दुमा आइपुगेको हो । यो करिब दुई महिनायताकै न्यून बिन्दु हो । यसअघि गत १४ पुसमा नेप्से परिसूचक दुई हजार पाँच सय २४ बिन्दुमा थियो । हाल नेप्सेले कायम गरेको बिन्दु त्यसयताकै न्यून हो ।
Read moreनेपालमा मुद्रास्फितिको दर विगतको ३.५६ प्रतिशतबाट बढेर करिब ६ प्रतिशत छ । युक्रेनमाथि रुसको आक्रमणले तेलको मूल्य अझ माथि जानेछ भने उपभोग्य वस्तुको आपूर्तिमा समस्या खडा हुने देखिन्छ ।
Read moreअगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले सार्वजनिक तथा सामुदायिक सम्पति प्रयोग, अतिक्रम र दुरुपयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो। राजनीतिक दल तथा उम्मेदवारहरुले कुनैपनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग, अतिक्रमण, दुरुपयोग वा क्षति पुर्याउन गरी कुनै कार्य गर्न\गराउन नपाउने आयोगले स्पष्ट भनेको छ। कुनै सार्वजनिक संस्था, निकाय वा सामुदायिक विद्यालय वा महाविद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन र जुनसुकै भौतिक साधन प्रयोग गर्न गराउन पूर्णतः रोक लगाउने ब्यवस्था गर्न गराउन आयोगले निर्देशन दिएको छ।
Read moreचिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।
Read moreएमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ ।
Read moreनेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि बुधबार तोकिएको पुनःमतदान सरेको छ ।
Read moreयुक्रेनका लागि लडेर ‘हनिमुन’ मनाउँदै एक नवविवाहित जोडी
Read moreएन्टोनोभको व्यवस्थापन गर्दै आएको युक्रेनको सरकारी रक्षा कम्पनी युक्रोबोरोनप्रोमका अनुसार विमानको मर्मतका लागि ५ वर्षभन्दा बढी समय र ३ अर्ब अमेरिकी डलर लाग्न सक्नेछ । युक्रेनको उड्डयन र हवाई कार्गो क्षेत्रमा रुसले जानाजान क्षती पुर्याएको भन्दै विमानको सम्पूर्ण मर्मत लागत रुसले व्यहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।
Read moreगत साता अमेरिका, क्यानडा र युरोपेली देशहरुले विश्वका २०० भन्दा बढी देशका ११ हजार बढी बैंकहरु जोड्ने ‘स्विफ्ट’ प्रणालीबाट रुसका प्रमुख बैंकहरुलाई हटाउने निर्णय गरेका थिए । जसको असर पनि रुसी बैंकहरुमा देखिन थालेको छ ।
Read moreवैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।
Read more'मानीय भीम रावल ज्यु । म चुनौती सामना गर्न तयार छु । कहाँ बहस गरौँ । सडकमा वा सदनमा ।
Read more