मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा हुँदै
पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ ।
Read moreपुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ ।
Read moreनेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको धम्की र धमासबाट कोही नतर्सने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताएका हुन् ।
Read moreसंघीय राजधानी काठमाण्डौ सहर अस्तव्यस्त छ । धुवाँ धुलोदेखि सडकमा सकस यहाँको दुरावस्था हो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न विद्यासुन्दर शाक्यले केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना अघि सारेका थिए । तर अहिले उनै शाक्यले मोनोरेल बिर्सिसकेका छन् ।
Read moreनेपाल प्रहरी सबैभन्दा विवादित बनेको पछिल्लो समयको सबैभन्दा चर्चित घटना हो निर्मला हत्याकाण्ड । अनुसन्धानका लागि ठूलो जनशक्ति र स्रोत साधन परिचालन गरिएको भए पनि प्रहरीले निर्मलाका हत्यारा फेला पार्न सकेको छैन । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।
Read moreजिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको छ । नेपाल सरकारले लिएको स्वास्थ नेपाली, समृद्ध नेपालको निति अनुरूप जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको हो । बुधबार एक कार्यक्रमको अायोजना गरि जिल्ला अस्पताल अछाम ५० शय्या स्तरोन्नति सम्बन्धि घोषण कार्यक्रममा जानकारी गराईएको थियोे । सोही अवसरमा जिल्ला अस्पताल अछाममा ल्याईएका दुइवटा भ्यान्टिलेटरको समेत उद्घाटन गरिएको छ । भ्यान्टिलेटर सहितको सेवा उपलब्ध हुने भएपछि अछामी जनताका लागि निकै सहज हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जन स्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताए ।
Read moreकैलालीको टीकापुर नगरपालिका–१ वन कार्यालय नजिक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँका ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको छ।
Read moreनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्।
Read moreएनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याक ल्याएको छ। यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्।
Read moreनवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउने उद्देश्यले सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ ।
Read moreसाना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लागि बाँकी (उधाराे) को लेनदेन ठूलै चुनौती हो । दैनिक सयौं, हजारौं ग्राहकहरुसँग कारोबार गर्ने पसलेहरुका लागि कागजको ढड्डामा कारोबारको विवरण व्यवस्थापन गर्नु निकै झन्झटिलो काम हो ।
Read moreभौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ ।
Read moreजापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
Read moreअछाममा अरिङगाले टोकेर गम्भीर घाईते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।
Read moreमन्त्रिपरिषद्को स्वीकृतीमा वन मन्त्रालयले सेती लोकमार्गको कैलाली खण्डमा पर्ने रुख कटानी आदेश दिए पनि आधिकारिक रुपमा पत्र नपाउँदा काम अघि बढ्न सकेको छैन। गत मंसिर १० गते संघीय वन तथा भू–संरक्षण मन्त्रालयले सडक क्षेत्रमा पर्ने रुख कटानीका लागि आदेश दिएको थियो। तर सो सम्बन्धीआधिकारिक पत्र प्राप्त नभएकाले वनको अवरोधका कारण रोकिएको काम अगाडि बढ्न नसकेको बताइएको छ। सडक निर्माणको ठेक्का पाएको स्वछन्द–नागार्जुन–बानिया जेभीले आधिकारीक अनुमतिपत्र नआएका कारण अन्यौल कायमैँ रहेको जनाएको छ।
Read moreअस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढीकै ८ जना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ।
Read moreमंसिर ७ गतेदेखि कैलालीसहित सुदूरपश्चिमभरका विद्यालयमा पठनपाठन सुरु गरिएको छ। तर कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन्। विद्यालयमा विद्यार्थी र शिक्षकहरुले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरे पनि विद्यार्थीबीच भौतिक दुरी कायम गर्न चुनौती थपिएकोले कोरोनाको जोखिम बढेको हो।
Read moreछाङरुमा इन्टरनेट चल्न थालेको दुई वर्ष भयो। भायनेटले दुई वर्षअघि कौवाभन्दा माथिको डाँडामा टावर राख्यो जसलाई स्थानीयले ज्याख्ती टावर भन्छन्। सरकारसँगको सम्झौताअनुसार भायानेटले यहाँको स्वास्थ्य चौकीलाई केन्द्रित गरेर नि:शुल्क इन्टरनेट सेवा दिइरहेको छ।
Read moreपार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् । आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ । यो सिलसिलाले मंगलबार पनि निरन्तरता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि दोषारोपण गर्दै यसअघि पेस गरेका प्रस्तावहरुलाई के गर्ने भन्नेमा विवाद हुँदा बाझाबाझको स्थिति बन्यो । ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आउँदो महाधिवेशनसम्म कुनै पनि निर्णय बहुमत अल्पमतबाट नहुने दोहोर्याए । बहुमतबाट हुने निर्णय मान्न आफू तयार नरहेको भन्दै उनले बुधबारको बैठकमा उपस्थित नहुने जानकारीसमेत गराए । असन्तुष्ट नेताहरुले पार्टीको विधि, पद्धतिअनुरुप आएका प्रस्तावमा छिनोफानो गर्नुपर्ने भन्दै ओलीमाथि दबाब दिए । अधिकांश नेताले प्रस्तावका विषयलाई छलफलबाटै टुंग्याउनुपर्ने बताए भने ओली र उनी पक्षधरले बैठकबाट मात्र निकास नआउने भन्दै अनौपचारिक संवाद गर्नुपर्नेमा जोड दिए । महासचिव विष्णु पौडेलको जन्म दिन मनाएर आआफ्नो आसनमा बसेलगत्तै अध्यक्षद्वयबीच तिक्ततापूर्ण संवाद सुरू भएको थियो । त्यसपछि अरु नेता बोलेका थिए । बैठकमा नेताहरुबीचको संवाद र घोचपेचको शैली कस्तो थियो ? सहभागी केही नेताले करिब २ घण्टाको उक्त बैठकमा आएका अभिव्यक्तिको मुख्य सार यस्तो रहेको सुनाए :
Read moreविश्व एड्स दिवसको अवसरमा अछाममा दीप प्रज्ज्वलन गरिएको छ ।
Read moreविश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने स्लोगनका साथ स्वास्थ कार्यालय अछामले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अछामका सरोकारवाला र पत्रकारहरुको उपस्तिथिमा गरिएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना रहनु भएको थियो ।
Read moreकोरोना महामारीपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा विराम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस बन्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धामाधम घरतर्फ लागे।
Read moreअछाम जिल्लामा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ ।
Read moreटुटल र पठाओजस्तै सेवा दिने नयाँ एप्लिकेसन सञ्चालनमा आएको छ । एटेन्ड प्रा.लि.ले आइतबारदेखि देशभरको कार्यक्षेत्र र बृहत् प्रकारको सेवासहित आइतबार सो एप्लिकेसनको सुरुवात गरेको हो । सो कम्पनीले ल्याएको एप्लिकेसनमा मोटरसाइकल, ट्याक्सी, कार, जीप, स्वास्थ्य सेवा, एम्बुलेन्स तथा अन्य विभिन्न प्याकेजका सेवाहरु राखिएका छन् । यो एप्लिकेसनले सबै प्रकारका सेवालाई एउटै प्लेटफर्मबाट प्राप्त गर्नसक्ने विश्वास गरेको अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए ।
Read moreस्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको छ भने अछामका ६ स्थानीय तहमा भवनको शिलान्यास गरिएको हो । कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जयगढ गाँउपालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० शैयाको अस्पतालको सिलान्यास गरिएको हो ।
Read moreअछामका बस दुर्घटनाबाट घाईते भएका ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।
Read more