Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’– भारत भ्रमणका बेला पनि सम्पर्कमा रहन उत्कृष्ट प्याक

आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।

Read more

सुदूरपश्चिममा झण्डै तीन हजार विपन्न बेरोगारलाई सहुलियत कर्जा प्रबाह

सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले प्रदेशका झण्डै तीन हजार जना विपन्न बेरोजगारहरुलाई स्वरोजगार गर्न सहुलियत कर्जा प्रबाह गरेको छ ।

Read more

भारत सरकारविरुद्ध एक्सले हाल्यो मुद्दा

इलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स कर्पोरेसन (पहिले ट्विटर) ले भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अभिव्यक्ति स्वतन्त्रताविरूद्धका काम गर्न लगाएको भन्दै एक्सले भारतको बैंगलुरुस्थित कर्णाटक उच्च अदालतमा मार्च ५ मा मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ ।

Read more

१ महिनाभित्र दर्ता नभए फेसबुक,एक्स र इन्स्टाग्राम नेपालमा नचल्‍ने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो पटक सूचना प्रकाशित गरेर ३० दिनभित्र दर्तामा नआए फेसबुक-इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने चेतावनी दिएको हो ।

Read more

पद्मकन्या क्याम्पसमा स्वतन्त्रको प्यानल नै विजयी

पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबै सिट स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्। प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।

Read more

एसईईको प्रश्नपत्रसहित कैलालीमा एक शिक्षक पक्राउ

कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक जनालाई पक्राउ गरिएका छ । पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमाला रहेको प्रहरीले जनाएको छ ।

Read more

आजदेखि एसईई परीक्षा , ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा बिहीबारबाट सुरु हुँदै छ। सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्। जसमा छात्राको संख्या बढिरहेको छ। छात्रा २ लाख ५७ हजार ७ सय ३० जना छात्रा र २ लाख ५६ हजार ३ सय ११ जना छात्र एसईई परीक्षामा सहभागी हुँदै छन्। अन्य ३० परीक्षार्थी छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन्।

Read more

सात प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा अछाममा आनन्द सारु आउने

गृह मन्त्रालयले अछाम सहित ७ प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो।

Read more

सुदूरपश्चिममा एसईईको तयारी पूरा, कुन जिल्लाबाट कति विद्यार्थी ?

यसवर्ष सुदूरपश्चिम प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५८ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । ७ चैतदेखि सुरु हुने परीक्षामा ५८ हजार ९४३ विद्यार्थी सहभागी हुने भएका हुन् ।

Read more

यी हुन् नेविसंघले जितेका ९९ क्याम्पस (सूचीसहित)

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मंगलबार स्ववियु चुनाव भयो । यद्यपि, केही क्याम्पसको चुनाव भने स्थगित भएको छ ।

Read more

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो ४ उपप्राध्यापक

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डीनको कार्यालय डँडेलधुराले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुकबाट दरखास्त आह्वान गरेको हो।

Read more

मधेश प्रदेश सरकारले गर्‍यो एसईईमा सहभागी नहुने निर्णय

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश सरकार सहभागी नहुने बताएका छन् ।

Read more

आर्थिक अभावका कारण बयालपाटा अस्पतालको सेवा रोकिने अवस्थामा

अछामको बयालपाटा अस्पताल जुनसुकै बेला सेवा रोकिन सक्ने जनाएको छ। अस्पतालको जन प्रशासन विभागले मंगलबार एक सूचना जारी गर्दै अस्पतालबाट प्रवाह सेवा उपयुक्त व्यवस्थापनका लागि आर्थिक संकटको सामना गरिरहनु परेकोले  यस प्रतिकुल परिस्थितिमा अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्न नसकेको जनाएको छ।

Read more

परराष्ट्रमन्त्री राणाद्वारा युक्रेनी विदेशमन्त्रीसँग वार्ता, सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

Read more
Page 5 of 153