रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास
साँफेबगर नगरपालिका–७ रिडिकोटमा बासीरुख बृहत् खानेपानी योजना अन्तर्गत डिप बोरिङ हान्ने कार्य औपचारिक रूपमा सुरू गरिएको छ। संघीय खानेपानी तथा ढल निकास कार्यालय धनगढीबाट ठेक्का प्रक्रिया पूरा गरी करिब ३० लाख रुपैयाँको लागतमा यो योजना अगाडि बढाइएको हो।
Read more