कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
Read moreकपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
Read moreलायन्स क्लब अफ साँफेबगरले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपाटी गाउँपालिकाले पाँच लाख दिने घोषणा गरेको छ । साँफेबगर नगरपालिका वडा न. ३ को नव निर्माणाधिन बसपार्कमा भैरहेको महोत्सबको पाँचौ दिनको प्रमुख अतिथी को आसन बाट बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपटी गाउँपालिकाको तर्फबाट पाँच लाख दिने घोषणा गर्नु भएको हो ।
Read moreछैठौं साँफेबगर महोत्सवको चौथो दिन दर्शकको घुईचो अत्याधिक बढेको थियो । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को चौथो दिन गायिका रचना रिमाल र गायक आशिष महरको प्रस्तुतिले दर्शक लाई नचाएको थियो । महोत्सबमा चर्चित मोडेल करिष्मा ढकालको नृत्यले दर्शकलाई लोभ्याएको थियो । गायक आशिष महरले गित गाउने क्रममा आयोजक कमिटिले आशिष महरकि आमालाई स्टेजमा बोलाई सम्मान गरेको थियो भने गायिका रचना रिमालले स्टेजबाट ओर्लिएर उनको प्रिती पहिले हो कि भन्न गित संगै दर्शक संग हात मिलाउदै अभिनन्दन गरेकि थिईन ।
Read moreसाँफेबगर महोत्सवको आयोजनामा कृषकहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । कृिष मेला प्रदशनिमा २८६ जना कृषकहरुले उत्पादन गरेका कृिष उपजहरु राखिएका थिए । बिभिन्न बालि समुह तर्फ प्रथम, दितिय र तितिय लाई नगद सहित प्रमाण पत्र बितरण गरिएको थियो ।
Read moreछैटौं साँफेबगर महोत्सबको पहिलो दिन गायक रमेशराज भट्टराई र लोक गायीका टिका सानुले आफ्नो प्रस्तती दिएका छन । अछामको साँफेबगरमा माघ २६ गते शुक्रबार देखि सुरु भएको ६ छैटौं साँफेबगर महोत्सबको पहिलो दोस्रो दिन चर्चीत गायक रमेशराज भट्टराइ र लोक तथा दाहोरी गायीक टिका सानुले आफ्नो सांगेतिक प्रस्तती प्रस्तुत गरेका हुन । उनले स्टेजमा गए पश्चात आफ्ना एक दर्जन भन्दा बढि चर्चीत गित गाएका थिए । कार्यक्रममा गायीका तथा उद्घोषक उमा देवी खनाल र गायक मेघजन कडायतले समेत आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
Read moreसभ्य समाजको पिल्लर शिक्षा भएकाले गुणस्तर शिक्षामा ध्यान दिन शिक्षकहरुलाई पुर्ब पाटी सभापति स्वारको आग्रह
Read moreअछाम जिल्लाका १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट भएको छ । अछामका ६ गाउँपालिका र ४ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्वमूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो ।
Read moreलायन्स क्लब अफ साँफेबगरले बैजनाथमा हुने कोटिहोममा कोटिहोम हुने अवधिभर पिउने पानीको व्यवस्था गर्ने भएको छ । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले दिएको जानकारी अनुसार लायन्स क्लब अफ साँफेबगरले कोटी हो अवधिभर बैजनाथ धाममा आउने सबैलाई निशुल्क पिउने पानीको व्यवस्था गर्ने छ ।
Read moreसाँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न भएको छ । समुदायमा जाऔं समुदायलाई सुनौ भन्ने मुल नाराका साथ समुदायमा कांग्रेस अभियान अन्तर्गत आज साँफेबगर नगरपालिका ३ मा कार्यक्रम सम्पन्न भएको त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवरले जानकारी दिएका छन ।
Read moreनेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेनु चन्द निर्वाचित भएकी हुन्। बिहीबार सम्पन्न निर्वाचनमा अन्य समूहबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिलाबाट चन्द निर्वाचित भएका हुन्।
Read moreअछामको बलयपाटा अस्पताललाई सरकारले अनुदान नदिएको भन्दै अछामका जनप्रतिनिधि सरकारसँग रुष्ट भएका छन् । मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले तत्काल आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।
Read moreयतिबेला अछामको बयलपाटा अस्पतालमा बजेट अभाव भइरहेको भन्दै त्यहाँका संघ, प्रदेश तथा स्थानिय तहमा प्रतिनिधित्व गर्ने नेताहरु आन्दोलित छन् । उनिहरुले प्रदेश सरकारकहाँ पटक पटक बजेटको माग गरिरहेका छन् । बिगतमा ७ देखी ८ करोड सम्म अनुदानमा बजेट उपलब्ध गराउँदै आएको प्रदेश सरकारले यस पटक एक्कासी अनुदानका लागी बजेट नछुट्याएपछि त्यसको बिरोधमा उत्रिएका प्रतिनिधीहरु बजेट मागको अन्तिम लडाइमा छन् । प्रदेश सरकारकहाँ उनिहरुले बजेट उपलब्ध गराउन अन्टिम अल्टिमेटम समेत दिइसकेका छन् ।
Read moreअछामको बयालपाटा अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै राजधानीमा आन्दोलनको तयारी थालिएको छ । नेवि संघका केन्द्रीय सदस्य आकाशजंग कुँवरले काठ्माडौंमा आन्दोलनको लागि तयारी गरिरहेको बताएका छन ।
Read more‘बयलपाटा अस्पतालमा प्रदेश सरकारले अनुदानको व्यवस्था गरोस’
Read moreजिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ ।
Read more१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ । कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो ।
Read moreछैटौं साँफेबगर महोत्सव यहि माघको २६ देखि हुने भएको छ । लायन्स क्लब अफ साँफेबगरको आयोजनामा साँफेबगर नगरपालिका वडा नं.३ मा अवस्थित कालभैरब मन्दिरको मैदानमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको हो ।
Read moreबाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका(५ की ६८ बर्सिया राजुदेवी नेपालीको मृत्यु भएको हो।
Read moreराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताएका हुन् ।
Read moreयुवराज नाथको अध्यक्षतामा नगर ब'क्सि'ङ संघ गठन, उपाध्यक्षमा सुबास कुँवर
Read moreसाँफेबगर नगरपालिकामा नगर बक्सिङ संघ गठन गरोएको छ ।शुक्रबार एक कार्यक्रमका बिच गठन गरिएको नगर बक्सिङ संघको अध्यक्ष मा युवराज नाथ सर्वसम्मत चयन भएका छन। नगर बक्सिङ संघको उपाध्यक्षमा सुबास कुँवर, सचिवमा पिकासो कुँवर कोषाघ्यक्षमा पवन कुँवर चयन भएका छन् ।
Read moreहिन्दुहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइँदै छ। मन्दिरको गर्भगृह तयार भएपछि त्यहाँ आउँदो बिहीबार अपरान्ह १२ः३५ बजे (नेपाली समय) रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिँदै छ।
Read moreदिनभर आजमा माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल, त्रिभुवन विमानस्थलमा हालसम्मकै बढी यात्रु, काठमाडौंमा मनाइयो भुवो पर्व, चन्द्रागिरी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्योलगायतचका समाचारले प्रमुख स्थान पाए ।
Read moreनेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका सबै उद्योगको लाइन जोडेको छ।
Read moreनेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पुन: पार्टी एकताका लागि उच्चस्तरीय छलफल भइरहेको छ । पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमै गोप्यरूपमा वार्ता भइरहेको छ ।
Read more