Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २७ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामका खेम कुँवरको एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा उम्मेदवारी घोषण अछामका खेम कुँवरको एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस - रेनु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ ।

Read more

रैकाको १६ औँ स्मृति दिवसमा मानव सेवा आश्रमलाई खाद्यन्न र नगद सहयोग

राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैकाको १६ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ सोमबार धनगढीमा मनाईएको छ ।

Read more

घुघुरकोट निवासि लक्ष्मण खड्काले गरे आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना

साँफेबगर नगर पालिका वडा नम्वर 10 स्थित घुघुरकोट माध्यमिक विद्यालयमा सोमबार स्यानीय लक्ष्मण खड्काले आफनो बुवाको सम्झनामा छात्रवृति कोषको स्थापना गर्नु भयको छ |

Read more

राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउँद काङ्ग्रेसमा प्रवेश

राप्रपाका बरिस्ठ नेता नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन । राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउद आज काठमाडौमा  एक कार्यक्रमका बीच काङ्ग्रेस प्रवेश गरेका हुन् ।

Read more

यस्तो छ साहस उर्जा र तेह्रथुम पावरको पहिलो सेयर कारोबार

साहस उर्जा लिमिटेड र तेह्रथुम पावर लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आजबाट दोस्रो बजार कारोबार सुरु भएको हो ।

Read more

मेयरको घर अगाडि वडाध्यक्षहरुले थुपारे फोहोर, कालोमोसो दल्ने चेतावनी

दीपावली नजिकिए पनि नगरप्रमुख साहले उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै आइतबार बिहान केही वडाध्यक्षहरुले नै नगरप्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपार्दै उनलाई कालोमोसो दल्ने चेतावनी दिएका हुन् । नगरप्रमुख साहको घर अगाडि फोहोर थुपार्दै उपमहानगरमा अव्यवस्थित तरिकाले थुपारिएका फोहोर नउठ्दा नगर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाउँदा आफूहरु बाध्य भएर उनको घर अगाडि फोहोर थुपारेको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए । वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरे आफूहरु चाँडै उनलाई कालोमासो दल्ने चेतावनी दिए ।

Read more

सांग्रिला डेभलपमेन्ट बैंक १७ औ वार्षिकोत्सवको सुदुरपश्चिम शाखाका कार्यक्रमहरु सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लि सुदुरपश्चिमले वार्षिकोत्सवको अवसरमा ७ दिने कार्यक्रमहरु गर्दै सम्पन्न गरेको छ । बार्षिकोत्सब को अवसरमा कात्तिक ८ गते महेन्द्रनगरमा सांग्रिला डेभलपमेन्ट बैंक र कंचन प्रयोगशालाको सहकार्यमा एक दिने प्रेसर चेक जांच र सुगर चेक कार्यक्रम, कात्तिक ९ गते सुदुरपश्चिमका सबै  शाखामा बित्तीय साक्षरता कार्यक्रम, १० गते धनगढी शाखालगायत ठाउँमा रक्त दान कार्यक्रम र कार्तिक १३ गते का दिन अत्तरिया को ओलानी वार्ड नम्बर १२ मा आँखा शिबिर कार्यक्रमा गर्दै सम्पन्न गरेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।

Read more

धनगढीमा खैरो हिरोईन सहित ३ जना युवक पक्राउ

कैलालीमा लागुऔषध खैरो हिरोईन सहित तिन जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका १ स्थित बुद्धमार्गबाट उनीहरुलाई ४ ग्राम १०० मिलि ग्राम लागु औषध खैरो हिरोईन पक्राउ गरिएको हो ।

Read more

केपी ओलीका पछाडि लाग्ने मान्छे बयलगाडावाला हुन् : माधव नेपाल

कपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका छन् ।

Read more

मेयर र उपभोक्ता समितिका कारण बैतडीमा सवा २ करोडको योजना अलपत्र

बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा खानेपानी पुगाउने योजना अलपत्र परेको छ। नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र उपभोक्ता समितिका अध्यक्ष उज्जल साँउदका कारण दुई करोड बढीको लागतमा सम्पन्न हुने भनिएको योजना अलपत्र परेको अरोप लागेको हो।

Read more

अब केही दिन प्रधानमन्त्री देउवाको जिम्मेवारी गृहमन्त्री खाँणले सम्हाल्ने

सरकारको वरिष्ठ मन्त्री भएकाले देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्री बनाएका हुन् । यससम्बन्धी पत्र देउवाले बिहीबार नै राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । आगामी नोभेम्बरको १/२ तारिखमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन देउवा आज १०:४० बजे बेलायत प्रस्थान गर्ने छन् ।

Read more

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार दोस्रो जित

डेभिड वार्नर र अरोन फिन्चले ७० रनको साझेदारी कारण अस्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

Read more

कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबारको बैठकले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ। कात्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका हुन्। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो।

Read more

१७ औं वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले गर्‍यो रक्तदान कार्यक्रम

१७ औं वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले गर्‍यो रक्तदान कार्यक्रम

Read more

अझै खुलेनन् अछामका ग्रामीण सडक

दशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका अछाम जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन्। भत्किएका सडक हालसम्म पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन्।

Read more

लाइसेन्सका लागि एकैदिन नौ लाखले देखाए चासो, १४ लाख नयाँ स्मार्ट कार्ड आउँदै

यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

Read more

सर्वोच्चका 'विद्रोही' न्यायाधीशहरुको विश्लेषण- प्रधानन्यायाधीश राणालाई केपी ओलीको ब्याकअप!

न्यायपालिका प्रमुख (प्रधानन्यायाधीश) चोलेन्द्र शमशेर राणा अहिले कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग पदको 'बार्गेनिङ' गरेर विभिन्न नियुक्तिदेखि मन्त्रिपरिषद्‌मा समेत आफ्नो हिस्सा ओगट्ने खेलमा लागेको भनेर आलोचना र विवादको केन्द्रमा छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'बार्गेनिङ' गरेर संवैधानिक निकायहरुमा 'हिस्सा लिएको' आरोप लागेका प्रधानन्यायाधीश राणाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनसँग बार्गेनिङ गरेर आफ्ना जेठान (गजेन्द्र हमाल)लाई मन्त्री बनाएको आरोप लागेको छ। राणाले मन्त्रिपरिषद्‌मा हिस्सा लिएको विषय सार्वजनिक भएपछि हमालले मन्त्री पदबाट राजीनामा त दिए, तर यो प्रकरणले न्यायालयको विवाद झन् गम्भीर मोडमा पुगेको छ।

Read more

सुदुरपश्चिममा सांग्रिला डेभलपमेन्ट बैंकका ७  शाखाद्वारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लि. का सुदुरपश्चिम प्रदेश अन्र्तगतका ७  शाखाहरुले बिभिन्न स्थानमा  बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन ।

Read more

सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले  १७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ। देशभर रहेका बैंकका शाखाहरुले ०७८ कात्तिक ७ देखि कात्तिक १३ गते सम्म विभिन्न  कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ।

Read more

यात्रु अभावका कारण पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ।

Read more

आज एमालेको पालिका अधिवेशन हुँदै

एमालेले मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

Read more

टुसाएको धानबाली देखाएर भन्छन्, 'राहत दिने कोही छन्कि हजुर'- कैलालीका किसानको बाध्यता

‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्‍यो,’ केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेका आग्रह हो यो।

Read more

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक सम्पन्न बाढीले गरेको क्षेतिप्रति दुख व्यक्त

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।नेपाली कांग्रेस रामारोशन गाउँ पालिका का सभापति मान बहादुर साउद को सभापतित्वमा बसेको बैठकले यहि कार्तिक १ गते बाट ४ गतेसम्म आएको अभिरल बर्षा का कारण रामारोशन गाउँ पालिका लगायत देशैभरी भएको धन जनको क्षेति प्रति दुख प्रकट गरेको छ ।

Read more

केन्द्रको निर्देशन कुर्दै मुख्यमन्त्री - शाही भर्सेस शाही : कर्णालीको सत्ता

कर्णाली प्रदेशको राजनीति पहिलो वर्षदेखि नै सत्ता र शक्तिको दुष्चक्रमा फसेको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले जुन प्रतिबद्धताका साथमा मुख्यमन्त्री पद सम्हालेका थिए, त्यो अनुसार काम गर्न सकेनन् भनेर तत्कालीन सत्तापक्ष (एमाले–माओवादी) का सांसदले नै उनलाई असहयोग गर्न थाले । त्यसको मुख्य योजनाकार थिए एमालेका सांसद यामलाल कँडेल ।

Read more
Page 71 of 152